विराटनगर । आज सेक्टम्बर १७ अर्थात असोज १ गते विराटनगर सहित विश्वका ७५ वटा देशमा एकैपटक मेगा ब्लड डोनेशन ड्राइभ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । यता विराटनगरमा रहेको तेरापंथ युवक परिषद्ले आज बुधबार विराटनगरका ८ स्थानमा आयोजना गरेको बृहत रक्तदान महोत्सवमा ५ सय ३२ जनाले रक्तदान गरेको कार्यक्रम सं�. . .
विराटनगर । नेपाल प्रहरीका ४८ जना एसपीहरूको सरुवा गरिएको छ । आईजीपी चन्द्रकुवेर खापुङले एसपी सरुवाको निर्णय गरेका हुन् । जसअनुसार १४ जिल्लाका प्रहरी प्रमुखहरू परिवर्तन भएका छन् । हाल जिल्ला प्रहरी कार्यालय मोरङमा नारायण प्रसाद चिमरीया रहेको स्थानमा कवित कटुवाल आउने भएका छन् । त्यसैगरी सुनसरीमा केव�. . .
विराटनगर । प्राकृतिक पुर्नभरण हुने नाममा भूमिगत जलस्रोतको उपयोग बहुक्षेत्रमा हुँदै आएको छ । तराईका जिल्लामा सिंचाईदेखि पीउने पानीसम्मका लागि सतह स्रोतको अभाव बढ्दै जाँदा पछिल्लो समय पहाडका चुरे क्षेत्रमा समेत भूमिगत जलको प्रयोग हुन थालिसकेको छ । तर, भूमिगत जलस्रोतको प्रयोग कसरी र कहाँ–कहाँ भइरहेक�. . .
विराटनगर । मोरङको सुन्दरहरैंचा घर बनाउने क्रममा डोरी चुँडिएर खस्दा एकजनाको मृत्यु भएको छ । घटनामा तीनजना घाईते भएका छन् । सुन्दरहरैंचा नगरपालिका–१२ खोर्सानेमा घर निर्माणका क्रममा मंगलबार दुर्घटना भएको हो । निर्माणका क्रममा मसला बोक्ने याङ्गलको डोरी चुँडिएर दुर्घटना भएको थियो । प्रहरीका अनुसार घ�. . .
काठमाडौं । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको हो । मन्त्रिपरिषद्को यही भदौ ३० गतेको बैठकको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले �. . .
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा तालिका सार्वजानिक गरेको छ । जसनुसार परिक्षा असोज ७ र ८ गते सञ्चालन गरिने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि आन्दोलनका कारण परीक्षा तालिका संशोधन गरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो ।बोर्डका अनुस. . .
काठमाडौं । आज विश्वकर्मा बाबाको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छ । हरेक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गरी यो पर्व मनाइने गरिन्छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस �. . .
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंको टीकाको साइत सार्वजानिक गरेको छ । मंगलबार समितिले सूचना जारी गर्दै यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको जानकारी दिएको हो ।त्यस दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत छ भने टीका लगाउँदा लगाइमाग्ने �. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त मुख्यमन्त्री कार्यालयको अनुगमन तथा निरीक्षण गरेका छन् । अनुगमनपछि प्रदेश सरकारका सचिव तथा उच्च पदस्थ कर्मचारीहरूसँग छलफल गर्दै मुख्यमन्त्री कार्कीले घटनाले प्रदेशमा ठूलो क्षत. . .
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरबाट ९० किलोमिटर दुरीमा रहेको भारतको पूर्णियामा विमानस्थल सञ्चालनमा आएको छ । सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विमानस्थल उद्घाटन गरे लगतै एयर इण्डिगोले उडान भरेको थियो । भारतसँग सीमा जोडिएको विराटनगरमा भने त्यहाँको हवाईसेवा सञ्चालनमा आएसँगै त्य. . .
विराटनगर । जेनजी आन्दोलनको नाममा कोशी प्रदेशका पहाडी जिल्ला भन्दा तराईका जिल्लामा बढी क्षति पुगेको छ । कोशीका पहाडी जिल्लाहरुमा समेत आन्दोलन भएपनि तराई भन्दा बढी सहनशील नागरिक भएका कारण क्षति कम भएको हो । आन्दोलनमा सबैभन्दा बढी क्षति मोरङमा भएको छ । त्यसमा पनि प्रदेश राजधानी विराटनगरले बढी क्षति बे�. . .
इन्दु कुमारी साह विराटनगर । गत भदौ २३ र २४ भएको जेनजी आन्दोलनपछिको परिस्थितिमा मोरङ प्रहरीले आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउँदै सक्रियता बढाएको छ। नागरिक समाज तथा विभिन्न सामाजिक संस्थासँगको सहकार्यमा जिल्ला प्रहरी कार्यालयले सुरक्षा व्यवस्थालाई अझ सुदृढ बनाउनेतर्फ ध्यान केन्द्रित गरेको हो। . . .