विराटनगर । कागजलगायतका आवश्यक वस्तुमा अत्याधिक मूल्यबृद्धि हुँदा त्यसको असर मुद्रण उद्योगमा देखिएको छ । भारत तथा तेस्रो मूलुकबाट पैठारी हुने सबै प्रकारका कागजमा पछिल्लो एक महिनायता दैनिकजस्तो मूल्य बृद्धि हुँदै गएपछि विराटनगरका मुद्रण उद्योगीहरुले चिन्ता व्यक्त गरेका छन् । विद्यालयका पुस्तक छ�. . .
विराटनगर । मोरङको जहदामा श्रीमतीको हत्या आरोप लागेका श्रीमान् फरार भएका छन् । मोरङ प्रहरीका अनुसार जहदा गाउँपालिका–७ का ३३ वर्षीय नारायण सोरेनले श्रीमती ३२ वर्षीया पानो टुडुको कुटपिटबाट हत्या गरेको आरोप लागेको हो । मदिरा खाएका उनले श्रीमतीलाई कुटपिट गर्ने क्रममा घाइते भएकी थिइन् । मोरङ प्रहरीका प�. . .
सोलुखम्बु । महाकुलुङ गाउँपालिका अध्यक्ष पदको उम्मेद्वारका लागि नेकपा एमालेबाट भक्त राईको नाम सर्वसहमत सिफारिस भएको छ । एमालेको स्थानीय पालिका कमिटीले पत्रकार पृष्ठभूमिका राईको नाम सर्वसहमत सिफारिस गरेको हो । विराटनगरमा रहेर पत्रकारिता गरेका राई पछिल्लो पाँचवर्षदेखि गृहजिल्ला स्थान्तरण भएर पार. . .
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक विरामीको अप्रेशन गरेर दुर्लभ तथा जटिल ट्यूमर सफलतापूर्वक निकालिएको छ । झापाको अर्जुनधारा नगरपालिका-११ की ३४ बर्षीया मालती राईको दाहिने कानको पछाडिको भागबाट गर्धन हुँदै छातिसम्म फैलिएर पलाएको ‘ब्राकिएल प्लेक्सस् ट्यूमर’ अप्रेशन गरेर सफलतापूर्�. . .
विराटनगर । सुनसरीको धरान –४ देविथान स्थित कोशी लोकमार्गमा दुर्घटना हुँदा टेम्पो चालकको घट्नास्थलमै मृत्यु भएको छ भने टेम्पोमा सवार एक महिला गम्भीर घाइते भएकी छिन्। लोकमार्गमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको को २ ह ७०४१ नं को टेम्पोलाई दक्षिणबाट उतर तर्फ जादै गरेको को १ ख ४४८० नं को बसले ठक्कर दिदा ट. . .
विराटनगर । मोरङको बेलबारीमा नेकपा एमालेले स्थानीय तहको निर्वाचनको लागि तीन वटा वडामा सर्वसम्मत उमेदवार चयन गरेको छ । बेलबारी वडा नम्बर ३ मा वर्तमान वडा अध्यक्ष तथा बेलबारी नगरपालिकाका प्रवक्ता समेत रहेका योगेन्द्र सुवेदी दोहरीने भएका छन् भने बेलबारी वडा नम्बर २ मा कृष्ण गुरुङ र वडा नम्बर ४ मा सुजित . . .
काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु.१०० अङ्कित रु.तीन करोड ९५ लाख ३३ हजार ६०० बराबरका तीन लाख ९५ हजार ३३६ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । कम्पनीले कूल �. . .
गाईघाट । नेकपा एमाले निकट राष्ट्रिय जन-साँस्कृतिक महासंघ, उदयपुरले पार्टीको चुनावी गीत बजारमा ल्याएको छ । स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै महासंघले ‘भोट हालौ सबैले सूर्य छापमा’ भन्ने बोलको चुनावी गीत बजारमा ल्याएको हो । चुनाबी गित बिशेष समारोहको बिचमा नेकपा एमालेका जिल्ला पार्टी अध्यक्ष प्रमेश्�. . .
विराटनगर । नेकपा एमालेका स्थायी समिति सदस्य एवं प्रदेश १ का पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बैशाख ९ गतेसम्म सबै पालिकाका प्रमुख र उपप्रमुखको नाम सर्वसम्मतले सिफारिस गरिसक्ने बताउनु भएको छ । विराटनगरमा शुक्रबार पत्रकारसँग भेटघाट आयोजना गरेर नेता कार्कीले एमालेले उमेद्वारमध्�. . .
विराटनगर । मुख्यमन्त्री राजेन्द्रकुमार राईले सिरुवा पर्वको शुभकामना दिनु भएको छ । तराईमा बसोबास गर्ने आदिवासी समुदायले मनाउने महान चाड सिरुवा पर्वको सुखद अवसरमा मुख्यमन्त्री राईले शुभकामना सन्देश व्यक्त गर्नु भएको हो । नेपाल सदियौंदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रुपम�. . .
काठमाडौं । बागमती प्रदेशमा सार्वजनिक यातायातमा भाडा समायोजन गरिएको छ । भाडा समायोजनले काठमाडौँ उपत्यकासहित यस प्रदेशमा बिहीबारदेखि सार्वजनिक सवारीसाधनको भाडा बढाइएको छ । नयाँ भाडादर अनुसार काठमाडौं उपत्यकाभित्र सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म न्यूनतम रु.२० पुगेको छ । यसअघि न्यूनतम रु.१८ थिय. . .
विराटनगर । विराटनगरको रोडशेषमा रहेको बिग होटलले विभिन्न साङ्गितिक कार्यक्रम सहित आफ्नो चौथो वार्षिकोत्सव मनाएको छ । नयाँ वर्ष २०७९ सालको पुर्वसन्ध्यामा ‘न्यु इयर इभ’ सँगै बिग होटलले आफ्नो चौथो वार्षिकोत्सव बुधबार भव्य रुपमा मनाएको छ । चैत्र ३० गते साँझ ७ बजेदेखि सुरु भएको कार्यक्रममा झापा विर्ता. . .