काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या १२ लाख बढी पुगेको छ । यो महामारीले अहिलेसम्म ६४ हजार सात सयको मृत्यु भएको बीबीसीले जनाएको छ । शनिबार पनि इटली, फ्रान्स, स्पेन र अमेरिकामा मर्नेको संख्या बढेको छ । इटलीमा शनिबार ६८१ जनाको मृत्यु भएको छ । इटलीमा अहिलेसम्म कोरोनाले मर्नेको संख्या १५ हजार ३६२ प�. . .
विराटनगर । सरकारले लक डाउन गरेको आज १२ दिनभइसक्यो । विराटनगरको सडक सुनसान छन् यतिबेला । ‘बाहिर बसौँ पुलिसले गाडी भित्र बस भन्दै कराउछ, गाडी भित्र बस्यो घामले गाडी तातिएर बसीसक्नु हुदैन ।’ विराटनगरको बसपार्कमा भेटिएका १९ बर्षिय युद्ध भण्डारी आफ्नो पिडा सुनाउदै गरेका भेटिए । उनी विगत ४ बर्षदेखी गाडी ला�. . .
नेपालमा कोरोनाका थप तीनजना संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रायका अनुसार मुम्बईबाट फर्किएका कैलालीका एकजना २१ वर्षीय पुरुष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष र यसअघि कैलालीमा उपचाररत कोरोना संक्रमितका आफन्तमा कोरोना संक्रमण फेला परेको मन्त्रालयले जनाएको छ । नेपालमा कोर�. . .
विराटनगर, चैत २२ । भारतसंग सिमा जोडिएको प्रदेश नम्बर १ को राजधानी विराटनगरमा पनि कोरोना भाइरसको संक्रमण फैलने डरले लकडाउन कडा बनाइएको छ । विराटनगरबाट हालसम्म कुल ११ जनाको कोरोना भाइरस संक्रमणको आशंकामा ११ जनाको थ्रोट स्वाब संकलन गरी जाचँको लागि पठाएको छ । कोशी अस्पताल विराटनगरले चैत्र २१ गते सम्म �. . .
रबिन्द्र बराल बिश्वभरी काेराेना भाईरसकाे प्रकाेप बढ्न थालेपछि त्यसको नियन्त्रणका लागि नेपाल सरकारले दुई सात देखि देशभर लागू गरेको लकडाउन गरेपछि मजदुरहरु घर जान पाएका छैनन् । माेरङकाे धनपालथान ५ कदमाहा चाेक देखि उत्तर हुदै गडिघाट्टा , फुटानि चाेक र रंगेली नगरपालिका ८ दर्बेशा भएर हुलाकी सडकमा जाेडि�. . .
जयकृष्ण यादव इनरुवा, चैत २१ गते । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका ८ डुम्राहाकी २६ वर्षीया कमला कुमारी उराँवलाई उहाँका पति २९ वर्षीय सियालाल उराँवले आगजनी गरी गम्भिर घाईते बनाईदिएको छ । पत्नीलाई जलाउने प्रयास स्वरुप पेट्रोल छर्केर आगो लगाउँदा दुई छोरी समेत भाईते भएका छन् । आगोले पोलेर घाईते हुने�. . .
देवराम प्रसाद यादव सप्तरी, चैत २१ गते । भारतको विभिन्न स्थानमा आयोजित जमात तथा मजदूरीमा रहेकाहरु लुकिछिपी घर फर्किने क्रमसँगै कोरोनो भाइरसको जाखिम समेत सप्तरीमा बढ्दै गएको छ । फर्केकाहरु कतिपय सिधै स्वास्थ्य संस्थाहरुमा जाने गरेका छन् भने कतिपय लापर्वाही गरी उनीहरुलाई गोप्य रुपमा घरमै रहेकाले कोर. . .
विराटनगर १० स्थित नेशनल ट्रेडिङ लिमिटेडको खालि अवस्थामा रहेको भवनमा कोभिड -१९ उपचार केन्द्र अस्पतालको निर्माण भएको छ । ५० शैया क्षमता मध्ये १० वटा बेड भेन्टिलेटरसहित अस्पताल निर्माण गरिएको छ । आइसुलेशन सहितको सुविधा रहेको उक्त अस्पतालले कोरोना प्रमाणीत भएर सिफारिस भएका बिरामीहरुको मात्रै उपचार �. . .
रबिन्द्र बराल , विराटनगर चैत्र २१ बिश्वभरी काेराेना भाईरसकाे प्रकाेप बढ्न थालेपछि त्यसको नियन्त्रणका लागि नेपाल सरकारले दुई सात देखि देशभर लागू गरेको लकडाउनका कारण अहिले गरिव परिवारहरु बढी मात्रा समस्यामा परेका छन । ज्याला मजदुरी गरेर आफ्नाे घर खर्च जाेहाे गर्ने अति विपन्न परिवारहरुलाई दुईछाक हा. . .
दीपक श्रेष्ठ काठमाडौँ, चैत २० गते । सरकारले अत्यावश्यक वस्तु आपूर्तिमा ढुवानी व्यवस्थापन सहज बनाउने भएको छ । यातायात तथा मानिसको आवतजावतमा रोक लगाएको १० दिनेपछि सरकारले खाद्य सामग्री, इन्धनलगायत दैनिक उपभोग्य वस्तुको ढुवानीलाई सहज बनाउने निर्णय गरेको हो । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण �. . .
चन्द्रप्रकाश शर्मा काठमाडौं, चैत २० गते । नेपालमा कोरोना संक्रमित छैटौं व्यक्ति बागलुङ्कै ६५ वर्षिया महिला रहेको थाहा भएको छ । ति महिला यस अघि चैत ४ गते कतार एयरको उडान नं क्यू आर ६५२बाटै नेपाल आएको र यस अघि संक्रमण फेला परेकी बाग्लुङको युवतीसँगै यात्रा गरेको पुष्टि भएको छ । उहाँले बेल्जियममा रहेका आ. . .
काठमाडौं, चैत २० गते । नेपालमा छैटौं कोराना संक्रमित फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो । निज संक्रमित व्यक्ति पनि यसअघि दोहाबाट कतार एयरकाे चैत्र ४ गतेकाे क्यू आर ६५२ आएको उडानबाटै आएको बताइएको छ ।. . .