विशेष

विराट नर्सिङहोमबाट कृष्णदासको प्रतिक्रिया ‘मलाई षड्यन्त्र पूर्वक बलात्कारको आरोप लगाइयो’

विराटनगर  । सुनसरीको चतराधामका त्रिदण्डधारी साधु श्री कृष्णदाश जि महाराजलाई पक्राउ गर्न सुनसरी जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । एकजना योग साधक महिलाले कृष्णदाशमाथि बलात्कार गरेको आरोप लगाउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी दर्ता गरेपछि प्रहरीले अदालतबाट पक्राउको अन�. . .


मोरङको धनपालथानमा वडा अध्यक्षको निर्वाचनमा ८१ प्रतिशत मत खस्यो, परिणाम आजै आउने

विराटनगर । मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ मा ८१ प्रतिशत मत खसेको छ । वडाअध्यक्षका लागि शनिबार भएको उप चुनावमा साँझ ५ बजेसम्म करीव ८१ प्रतिशत मत खसेको हो । विहान ७ बजेदेखि शुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । मतदान प्रक्रिया शान्तीपुर्ण रुपमा सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जन�. . .


ओवी अपडेट : ३ तलाबाट हाम फालेर फरार ‘बाल बिज्या कर्ता’ (बन्दी) घरमै लुकेर बसेको अवस्थामा पक्राउ

विराटनगर, । गत सोमबार विहान ४ बजे विराटनगर ३ मा रहेको बाल सुधार गृहमा बसेका फरार बाल बिज्या कर्ता’ (बन्दी) घरमै लुकेर बसेको अवस्थामा पक्राउ परेका छन् । बाल सुधार गृहको तीन तलामा रहेको झ्याल तोडेर फरार भएका ‘बाल बिज्या कर्ता’ (बन्दी) बालक चार दिनपछि पक्राउ परेका हुन् । अदालतको आदेशपछि पूर्पक्षका लागि थु�. . .


विराटनगरको गुद्री बजारमा प्याजको खुद्रा मुल्य एक सय ४० रुपैया प्रतिकिलो

विराटनगर । विराटनगरको गुद्री बजारमा भेटिएकी उपभोक्ता रिना श्रेष्ठले प्याजको भाउ अत्याधिक महँगो भएको बताईन् । ‘प्याज किनर खाईसक्नु छैन’ श्रेष्ठले भनिन्, तरकारी बजारमा प्याजसँगै यो सामान चै सस्तो छ भनेर चित बुझाउने ठाउँ छैन ।’ सबै थोकमा भारतीय भर पर्नुपर्ने बाध्यताका कारण नेपालीले समस्या झेल्नु बाध्. . .


बिराटनगरमा नयाँ सभाहल निर्माण हुने,हलमा हेलिप्याड समेत हुने

विराटनगर मङ्सिर १४ । विराटनगरमा व्यवस्थित सभाहलको अभाव भएको बेला नयाँ सभाहल निर्माण हुने भएको छ । विराटनगरको बैजनाथपुरमा अढाइ विघा क्षेत्रफलमा ८० करोडको लागतमा १७ सय क्षमताको चार तल्ले सभाहल निर्माण हुन लागेको हो । शहरी विकास मन्त्रालयको लगानीमा निर्माण गरिने सभाहल निर्माण हुन लागेको हो  । उन�. . .


प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पालिकाका रिक्त ५२ पदका लागि आज उपचुनाव हुँदै

काठमाण्डाै - प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पालिकाका रिक्त ५२ पदका लागि शनिबार उपचुनाव हुँदैछ । निर्वाचन आयोगका अनुसार ३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्य तर्फ ४३ र पालिकाका विभिन्न पदका लागि २७३. . .


मोरङको धनपालथानमा मौन अवधिमा बाँड्न ठिक पारिएको माछा गाउँलेले जफत गरे

विराटनगर । मौन अवधिमा पोखरीबाट धमाधम माछा मार्न थालिएपछि मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ मा स्थानीयले माछासहित व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । धनपालथान वडा नम्बर २ मा भोलि उपनिर्वाचन हुँदैछ तर केही व्यक्तिले चुुनावलाई नै प्रभावित पार्न मतदातालाई माछा वितरण गर्ने य. . .


विराटनगरका बजारमा बेसहराको साहारा नहुदाँ, रातभरी सडक मै बास अनि सडक मै गाँस…भिडियो सहित

प्रेम देवान विराटनगर, १३ मंसिर । जाडो लाग्दै गरेको मंसिर महिनाको चिसो सिरोटो मौसम , अनि त्यही चिसो सिरोटोमा शरिरमा लगाइएको एक सरो कपडा । शरिरको कम्भर भन्दा तल्लो भागमा महिनौदिन देखिको नधोइएको पेन्ट । अनि माथील्लो भागमा कुनै संघ सस्थाले दिएको भेष्ट । https://www.facebook.com/ourbrt/videos/546963392821380/ दृष्य हो हाम्रै महानगरपालीका. . .


झापाका दुईजना चोरीको सुमोसहित भारतीय प्रहरीद्धारा फारबिसजंगमा पक्राउ

राजेश शर्मा जोगवनी । भारतीय प्रहरीले शुक्रवारको फारबिसगंजबाट चोरीको सुमो सहित दुईजनालाई पक्राउ गरेको छ । भारतीय प्रहरीले दिएको जानकारी अनुसार बंगालबाट सूमो गोल्ड गाड़ी चोरी गरेर भाग्दै गरेको अबस्थामा गाडी सहित प्रहरीले पक्राउ गरेको हो । पुलिसलाई देखेपछि कलेजचोकको ओभरब्रिज नजिकै डब्लु बि ७३ सी ६२�. . .


बलात्कार आरोप लागेपछि कृष्णदास महाराजलाई प्रहरीद्धारा पक्राउको तयारी

सुनसरी । वलात्कार गरेको आरोप लागेका सिद्धबाबा कृष्णदास महाराज विरूद्ध प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ । मा उजुरी परे पछि सुनसरी प्रहरीले अनुसन्धान शुरु गरेको छ । आफ्नै अनुयानीलाई बलात्कार गरेको आरोप लागेपछि प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ । नेताहरुको संरक्षणमा रहेका कृष्णदास महारज विरु. . .


विराटनगरको नर्सिङ होम अगाडी फार्मेसी सञ्चालकद्धारा एम्बुलेन्स चालक माथी कुटपिट

विराटनगर , विराट नर्सिङ होम अगाडी एमुलेन्स चालक माथी फार्मेसी सञ्चालकले कुटपिट गरे गरी घाईते बनाएका छन् । एम्बुलेन्सका चालकलाई कुटपिट गर्ने फार्मेसी सञ्चालकलाई मोरङ प्रहरीले शुक्रबार बिहान पक्राउ गरिसकेको छ । विराटनगर –३ स्थित अस्पताल अगाडि रहेको हाम्रो गोलबजार फार्मेसी (औषधि पसल) का सञ्चालक सिरह. . .


बलात्कारको आरोप लागेका महाराज कृष्णदास आश्रम छोडेर फरार विराटनगर आएको खुलसा

विराटनगर । बलात्कारको गम्भिर आरोप लागेका सुनसरीको चतरास्थित आश्रममा बस्ने सिद्धबाबा भनिने कृष्णदास गिरी आश्रम छोडेर फरार भएका छन । आफ्नै अनुयायी महिलामाथि गत ४ कात्तिकमा बलात्कार गरेको आरोप लागे पछि शुत्रबार विहानै देखि आश्रम छोडेर उपचार गर्ने विराटनगर जाने भन्दै हिडेको स्थानीयले बताएका छन । बला�. . .