इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले स्थानीय पाठ्यक्रम अन्तर्गत “हाम्रो विराटनगर“ विषयको किताब अनिवार्य रूपमा पठनपाठन गराउने निणर्य गरेको छ। तर, कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरू पुस्तक बिनै पढ्न बाध्य छन् । महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख राम ढुंगेलका अनुसार विज्ञको समूहले पुस्�. . .
काठमाडौं । नेपालमा ७६.२ प्रतिशत मानिस साक्षर रहेको तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार पढ्न लेख्न जान्ने जनसंख्या दुई करोड तीन लाख ७७ हजार ९८० छन् । पाँच वर्षभन्दा माथिको उमेर समूहमध्ये पुरुष ८३.६ प्रतिशत र महिला ६९.४ प्रतिशत साक्षर छन् । १५ देखि २४ वर्ष उमेर समूहका ९२ प्रतिशत, १�. . .
विराटनगर-६ स्थित विराटनगर इन्टरनेसनल कलेजमा "फुटुरामा २०२४" कार्यक्रम सम्पन्न भएको छ । कलेजमा शनिबार आयोजित कार्यक्रममा १४ सय बढीको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कलेजले आइएनजी स्किल एकेडेमीसंगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा विश्वमा चर्चामा आइरहेका एआई, डाट�. . .
- बिबेक दाहाल नेपालको शैक्षिक प्रणाली लामो समयदेखि परीक्षा-केन्द्रित रहेको छ। यस प्रणालीले विद्यार्थीहरूको समग्र विकासमा गहन प्रभाव पारेको छ, जसमा सकारात्मक र नकारात्मक दुवै पक्षहरू समावेश छन्। परीक्षा-केन्द्रित शिक्षा प्रणालीको एक प्रमुख सकारात्मक पक्ष भनेको यसले विद्यार्थीहरूमा प्रतिस्पर्ध�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले नयाँ शैक्षिक सत्रको आधा पढाई सकिएपछि छात्रवृत्ति आवेदन माग गरेको छ । संस्थागत विद्यालयहरुले विद्यार्थीका लागि अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, शिक्षा ऐन, शिक्षा नियमावलीमा उल्लेख भए अनुसार दिनुपर्ने कक्षा १–१२ को छात्रवृत्तिको आवेदन भर्खर माग गरिएको ह�. . .
इशु पन्त विराटनगर । विराटनगरका प्रज्वल पन्त प्लस टु सकाएर अध्ययनका लागि भारतमा छन् । उनको बुझाई नेपालमा भन्दा भारतमा पढ्न सहज छ । मार्कसिट सर्टिफिकेटमा ब्याक लागेको तारा नदेखाउनेदेखि मौका परीक्षाका लागि प्रशस्त पढ्न पाउने विदा मिल्नेसम्मले उनलाई भारतमा गएर पढ्न मन लागेको सुनाउँछन् । अर्को कुरा व�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्रका १५ विद्यालयले कक्षा ११ को भर्ना बन्द गरेका छन् । उचित व्यवस्थापन अभाव र विद्यार्थी अपुग भएका कारण कक्षा ११ र १२ को पढाई बन्द गरेका हुन् । महानगरपालिकाको शैक्षिक महाशाखाकाको तथ्याङक अनुसार ११ र १२ कक्षा सञ्चालनको अनुमति प्राप्त ५० विद्यालयम. . .
विराटनगर । विराटनगरस्थित कोबास कलेजले प्रिन्सिपलको जिम्मेवारीबाट सुनिल श्रेष्ठलाई हटाएको छ । सोमबार बिहान कलेज पुग्दा उनलाई गेटबाट प्रवेश निषेध गरिएको थियो । विना कारण निकालेको भन्दै श्रेष्ठले गेट बाहिर उभिएर आपत्ती प्रकट गरेका थिए। कलेज प्रशासनले गेटबाट प्रवेश गर्न नदिएपछि उनले सञ्चारकर्मीह�. . .
विराटनगर । विराटनगर-२ स्थित सेन्टजोसेफ+२ ले यस वर्षको कक्षा १२ को परीक्षामा शतप्रतिशत नतिजा निकाल्न सफल भएको छ। एक सय १४५ जना विद्यार्थी सहभागी गराएकोमा१३६ जना उत्तीर्ण भएको सेन्टजोसेफ+२ का कोडिनेटर सीपी ढुंगेलले जानकारी दिए। ४६ वर्षदेखि निरन्तर पठनपाठन गराउदै आएको सेन्टजोसेफले २०८० सालको कक्षा १२. . .
विराटनगर । विराटनगर –१० निलसदनस्थित कोबास कलेजले नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण कार्यक्रम गरेको छ । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको हो । कलेजको नयाँ शैक्षिकसत्रमा ३ सय ५० विद्यार्थी भर�. . .
विराटनगर साउन १९ , कक्षा १२ को पूरक परीक्षा आगामी भदौ २५ र २६ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षामा न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी दुई विषयमा नन ग्रेडेड प्राप्त गरेका वा दुई विषयमा अनुपस्थित भएका वा अन्य विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक विष�. . .
विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको कक्षा १२ को नतिजामा विराटनगरका विद्यालयहरुले आ–आफ्नै दावी गरेका छन् । विराटनगरमा नाम चलेका सामुदायिक तथा निजी विद्यालयहरुले नतिजामा गरेको उत्तिर्ण प्रतिशतको दावी हेर्न भने राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गर्ने बुलेटिन नै पर्खनु पर. . .