शिक्षा

इनिसा विक हत्या निष्पक्ष अनुसन्धानको माग गर्दै विराटनगरमा विरोध, सिडिओलाई ज्ञापन–पत्र

सोनु साह विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत सञ्चालित कलेज अफ ल कानुन संकायमा अध्ययनरत विद्यार्थीहरूले बालिका इनिसा विक हत्याकाण्डको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। प्रथम वर्षदेखि चौथो वर्षसम्म अध्ययनरत विद्यार्थीहरूको टोलीले आइतबार जिल्ला प्रशासन कार. . .


डिपिएस विराटनगरद्वारा ‘डीपीएस क्विज एसइई २०२६’ अन्तर–विद्यालय प्रतियोगिता सुरु,फाइनल चैत २८ गते

विराटनगर । दिल्ली पब्लिक स्कुल विराटनगरले एसइई परीक्षा दिने विद्यार्थीहरूका लागि आयोजना गरेको ‘डीपीएस क्विज एसइई २०२६’ अन्तर–विद्यालय क्विज प्रतियोगिता सुरु भएको छ। विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजित प्रतियोगिता दुई चरणमा सम्पन्न हुने आयोजकले जनाएको छ। प्रति�. . .


मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा एमबीबीएस कक्षा सुरु

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा एमबीबीएस पढाई सुरु भएको छ । झण्डै २ दशकदेखि चिकित्सा शिक्षाको स्नातक तह अध्ययन गराउन थालिएको प्रयास बल्ल सफल बनेको हो । चिकित्सा शिक्षाको नयाँ अध्याय सुरु भएसँगै मोरङमा तीनवटा मेडिकल कलेज पुगेका छन् । विश्वविद्यालयले मंगलबारदेखि एमबीबीएस पढाइ �. . .


विराटनगरको टडलर्स हेभेन विद्यालयको २१औँ वार्षिकोत्सव सम्पन्न

विराटनगर । विराटनगर–१०, तीन टोलिया स्थित टडलर्स हेभेन विद्यालयको २१औँ वार्षिकोत्सव सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु भएको दुईदिने कार्यक्रम शनिबार विविध सांस्कृतिक तथा सम्मान कार्यक्रमसहित सम्पन्न भएको हो। २१ वर्ष पूरा गर्दै २२औँ वर्षमा प्रवेश गरेको विद्यालयले वार्षिकोत्सवको अवसरमा सांस्कृति. . .


महानगर स्तरीय हाजिरिजवाफ प्रतियोगितामा एभरेष्ट सेकेण्डरी स्कुल प्रथम

विराटनगर । विराटनगर महानगरपालिका र श्री वाल मन्दिर आधारभुत विद्यालय को संयुक्त आयोजनामा सम्पन्न महानगर स्तरीय हाजिरिजवाफ प्रतियोगितामा एभरेष्ट सेकेण्डरी स्कुल प्रथम भएको छ। मंगलबारदेखि सुरु भएको उक्त प्रतियोगितामा विराटनगरका निजी तथा सामुदायिक गरी ६० विद्यालयको सहभागिता रहेको आयोजकले जनाएको �. . .


विराटनगरस्थित एभरेष्ट स्कुलमा दुईदिने शैक्षिक प्रदर्शनी सुभारम्भ

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा मंगलबारदेखि दुई दिने शैक्षिक प्रदर्शनी सुरु भएको छ । पहिलो दिन एल केजी देखि कक्षा ५ सम्मका विद्यार्थीहरुले आ–आफ्नो प्रदर्शनी गरेका छन् । वर्षभरि पाठ्यक्रममा पढेका विषयवस्तुहरूलाई व्यवहारिक रुपमा के सिकियो भन्ने कुरालाई विभिन्न प्रोजेक्ट मार�. . .


विराटनगरको मोर्डन एरा स्कुलको २५ औँ रजत जयन्ती तथा अभिभावक दिवस

विराटनगर । विराटनगरमा रहेको मोर्डन एरा स्कुलले आफ्नो स्थापनाको २५ औँ वर्ष पुगेको अवसरमा ‘रजत जयन्ती’ तथा अभिभावक दिवस मनाउन सुरु गरेको छ। आज शुक्रबारदेखि विद्यालय परिसरमा दुई दिने विशेष कार्यक्रम आयोजना गरी रजत जयन्ती मनाउन सुरु गरिएको हो। रजत जयन्तीको उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नाग�. . .


विद्यार्थीहरुमा भएको कला प्रदर्शन गर्दै विराटनगरको बुढानिलकण्ठ स्कुलमा दुई दिने ‘फन फेष्टा

विराटनगर । विराटनगर–२ मा रहेको बुढानिलकण्ठ स्कुलमा आजदेखि दुई दिने ‘फन फेस्टा’ सुरु भएको छ। विद्यार्थीहरूको आन्तरिक प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजित यो मेला भोली शनिबार सम्पन्न हुनेछ । स्कुल परिसरमा आयोजित फेस्टामा विद्यार्थीहरूले आफैँ तयार पारेका विभिन्न हस्तकलाका सामग्री, विज्ञान प्रदर. . .


शिक्षादीप कलेजद्वारा विभिन्न विद्यामा उत्कृष्ट भएका विद्यार्थीहरूलाई नगद सहित सम्मान

विराटनगर । विराटनगरमा रहेको शिक्षादीप कलेजले विभिन्न विद्यामा उत्कृष्ट भएका विद्यार्थीहरूलाई नगद सहित सम्मान गरेको छ । कलेज शुक्रबार एक कार्यक्रमको आयोजना गरि शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने करिब १२५ जना विद्यार्थीहरूलाई सम्मान गरेको हो । कलेजले लिएको आन्तरिक परीक्ष�. . .


डीपीएस विराटनगरका रोहन अग्रवाल इन्टर–कलेज क्विजमा दोस्रो

विराटनगर । दिल्ली पब्लिक स्कुल विराटनगरका विद्यार्थी रोहन अग्रवालले झापा, सुनसरी र मोरङका कक्षा १२ का विज्ञान तथा व्यवस्थापन संकायका विद्यार्थीहरूबीच आयोजित इन्टर–कलेज एकेडेमिक क्विज प्रतियोगितामा दोस्रो स्थान हासिल गरेका छन्। गुरुकुल सिए मेघा क्विज एन्ड स्टुडेन्ट कनक्लेभ २०२६ द्वारा विराटनगर. . .


मोरङ बुढिगंगाको जेभियर्स स्कुलको ११ औं बार्षिक उत्सव तथा अभिभाक दिवसको अवसरमा विविध कार्यक्रम

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका २ मा रहेको जेभियर्स इङ्लिस स्कुलले ११ औं बार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको छ । बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा स्कुलले बुढीगंगा गाउँपालिका स्तरिय परीक्षा, एसईई र हिसानको बार्षिक परीक्षामा पालिका भित्रमा उत्कृष्ट नतिजा दिन सफल �. . .


हिमालय दर्शन कलेजमा ब्लकचेन प्रविधिबारे कार्यशाला, विजेतालाई १५० डलर पुरस्कार

विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजमा ब्लकचेन प्रविधिको महत्व र यस क्षेत्रमा रहेका अवसरबारे जानकारी दिने उद्देश्यले एकदिने कार्यशाला सुरु भएको छ । हिमालय दर्शन कलेजको आयोजना तथा ‘सुपरटिम नेपाल’को प्राविधिक सहयोगमा बुधबार कलेजको सभाहलमा आयोजना गरिएको थियो । कार्यशालामा विराटनगरसहित . . .