शिक्षा

विराटनगरको ग्रीनल्याण्ड कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगर–९ मा रहेको ग्रीनल्याण्ड कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई लक्षित गरी एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ । कलेजले सञ्चालन गरेको कक्षा ११ विज्ञान र व्यवस्थापन ११ औं ब्याचमा भर्ना भएका विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो । विज्ञान संकासयमा . . .


विराटनगरको कान्तिपुर कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विराटनगरको कान्तिपुर कलेजले भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण कार्यक्रम गरेको छ । कलेजले आईतबार विहान विराटनगरको सिटी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गर्दै अभिमुखिकरण गराएक. . .


विराटनगरको अरनिको कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगर-१० स्थित अरनिको कलेज कक्षा ११ मा भर्ना भएको २६ औं व्याचका विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । अभिमुखीकरण कार्यक्रममा कक्षा ११ मा भर्ना भएका एक हजार १ सय ५१ जना विद्यार्थीलाई आज कलेजमा अभिमुखीकरण कार्यक्रम गरेको हो। गुणस्तरिय शिक्षा र राम्रो व्यवस्थापनमा सञ्चालन भएको कल. . .


शिक्षादीप कलेजमा विज्ञान संकायमा भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण

विराटनगर । विराटनगर ९ मा रहेको शिक्षादीप कलेजले १७ औँ व्याचका कक्षा ११ को विज्ञान संकायमा भर्ना भएका विद्यार्थीहरुलाई लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । अभिमुखीकरण कार्यक्रममा कक्षा ११ मा भर्ना भएका विद्यार्थीले एसईइ उत्तीर्ण गर्नुअघि देखिनै शिक्षादीप कलेज आफ्नो रोजाईमा परिसकेको बताएका छन् । गु. . .


विराटनगरका सामुदायिक विद्यालय : पर्याप्त पूर्वाधार–न्यून विद्यार्थी, अतिरिक्त सुविधाका लागि सिफ्ट विभाजन

विराटनगर । पर्याप्त भौतिक पूर्वाधार भएपनि विद्यार्थी संख्या न्यून रहेका विद्यालयले अंग्रेजी माध्यम पढाईको नाममा ‘बहुसिफ्ट’ शिक्षण पद्धती अपनाउँदा सञ्चालन र व्यवस्थापन खर्च बढ्ने गरेको छ । विद्यालय सञ्चालन नियमित समय (१०–४) हुनुपर्ने भएपनि सिफ्ट विभाजन गरेर विद्यालयको आन्तरिक स्रोत खर्च गर्ने प्. . .


विराटनगरस्थित मोरङ क्याम्पसमा विद्यार्थीबीच ‘लफडा’ प्रतिस्पर्धा

विराटनगर । स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनपछि विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थी संगठनबीच लफडा प्रतिस्पर्धाको श्रृंखला चल्न थालेको छ । सामान्य बहानामा क्याम्पस भित्र मर्यादा नाघेर गतिविधि गर्ने होजबाजी विद्यार्थीबीच सुरु भएको हो । गत बिहीबार बिहान क्याम्पस सम�. . .


ब्रिटिश एजुकेशन ग्रुपले लियो क्यानडाको १२५ वर्ष पुरानो कलेजको स्वामित्व

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपले क्यानडाको १२५ वर्ष पुरानो कलेजको स्वामित्व लिंदै संचालनको जिम्मा लिएको छ । नेपालमा प्रतिष्ठित द ब्रिटिश कलेजलगायतका शिक्षण संस्थाहरु सञ्चालन गरिरहेको ब्रिटिश एजुकेशन ग्रुपले क्यानडाको नोभा स्कोटियास्थित पुरानो निजी कलेजमध्येको एक म्यारिटाइम बिजनेश कलेज ९एम�. . .


वर्षामा पोखरी बन्छन् विराटनगरका सामुदायिक विद्यालय परिसर

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका–१६ को मिल्स माध्यमिक विद्यालयको संरचना जीर्ण छ। पुरानो भएका कारण पानी चुहिएर वर्षात्मा कक्षा कोठामा बस्नै समस्या पर्छ । विद्यालयका प्रिन्सिपल विष्णुकुमार लावतीका अनुसार कक्षा कोठामा पानी चुहिने र परिसरमा पानी जम्ने समस्याले पठनपाठन मै असर गरिरहेको छ । �. . .


विराट क्षितिज कलेज र लीपफ्रग टेक्नोलोजीबीच इन्टर्नशिप र प्लेसमेन्ट सम्बन्धि सम्झौता

विराटनगर । विराटनगर-२ बरगाछी चोकस्थित विराट क्षितिज कलेज र काठमाडौंस्थित लीपफ्रग टेक्नोलोजीबीच सम्झौता भएको छ। कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि इन्टर्नशिप र प्लेसमेन्टमा सहयोग पुर्याउने उदेश्यका साथ सम्झौता भएको हो। सम्झौता पत्रमा विराट क्षितिज कलेज विराटनगरको तर्फबाट अध्यक्ष ज्ञा. . .


प्राविधिक शिक्षालाई जोड दिँदै विराटनगरको आदर्श मावि

विराटनगर । विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयले प्राविधिक शिक्षालाई जोड दिँदै आएको छ। वि.सं. १९८६ सालमा स्थापना भएको विद्यालयले पछिल्लो समय प्राविधिक शिक्षालाई जोड दिँदै आएको हो। बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म संचालनमा रहेको विद्यालयमा अंग्रेजी र नेपाली माध्यमबाट कक्षाहरु संचालनमा र�. . .


इस्टर्न कलेज अफ इन्जिनियरिङ्ग र सिलिगुरी इन्टिच्युट अफ टेक्नोलोजीबीच शैक्षिक सहकार्य सम्झौता

विराटनगर । इस्टर्न कलेज अफ इन्जिनियरिङ्ग, विराटनगर र भारतको सिलिगुरी इन्टिच्युट अफ टेक्नोलोजीबीच शैक्षिक विकास तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने उद्देश्यले सम्झौता भएको छ। यो सम्झौताले दुवै देशका विद्यार्थीहरूलाई विश्वस्तरीय इन्जिनियरिङ शिक्षा र अनुसन्धान अवसरहरू प्रदान गर्ने लक्ष्य राखे�. . .


बुढीगंगा गाउँपालिकाको सामुदायिक विद्यालयमा नतिजा निराश लाग्दो

विराटनगर। बुढीगंगा गाउँपालिकाभित्र रहेको सामुदायिक विद्यालयको नतिजा निराश लाग्दो रहेको छ। २०८० सालको एसइई परीक्षाको नतिजा हेर्दा सामुदायिक विद्यालयको नतिजा निराश लाग्दो देखिएको हो। गाउँपालिका भित्रका जनप्रिय मावि र नारायण माविको नतिजा शुन्य आएको हो। बुढीगंगामा नाम चलेको श्री नरग्राम माविबाट प�. . .