साहित्य संसार

गजल

मुक्तक

-शरद प्रधानाङ्ग मुक्तक १ चारैतिर उजाड बिचमा ठुलो धरोहर के अर्थ झुटो आवरण बाहिर पोतिन्छ गोबर के अर्थ यथार्थ दुरी कल्पना, ब्यूँझेपछि टुट्छ सपना, सजाएर कलङ्क टीका बनेर जोकर के अर्थ। मुक्तक २ पराई जुत्तामा हालेर खुट्टा खुकुलो अनि टाईट भन्छन् असन्तुलित मस्तिष्क परिणाम विनाको फाईट भन्छन् पोतिएपछि फोह. . .


आमा स्वर्गकी दीपशिखा

-दीपा शाही रावत गन्तव्यको दौडमा छु म निरन्तर यात्राको तिमीले देखाएकाे जीवन यात्राको बाटोमा तिमी भने, अगाडिको विराट पर्खाल पार गरेर एकादेशकाे उज्यालो बनेर अस्ताइसकेकी छ्यौ कथा कहानी जसरी गन्न थालेकि छु आज १६औ वसन्त कालाे बादलजस्तै छातीभरी ओढिएकाे छ मेराे मनमाथि। आमा तिमीले दिएकाे त्याे अ. . .


दुख्छ मुटु आमा सम्झदा

-गीता अर्याल तिम्रो कारण देखेको हो यो धर्ती तिम्रो रगतमा चलेको छ यो जिन्दगी म जन्मदा तिमीले भोगेको पीडा तिमीलाई मैले दिएका मेरा बाल्यकालका पिडनहरु आमा बल्ल थाहा भयो जब म आमा भएं संतानको लागि घामपानी बर्षा दुख पीडा हैरानी दोष अपजस सबै सहें खुशी पनि लाग्यो आमा संतानको खुशीमा आमा कसरी हाँस्दिरहिछ. . .


लघुकथा : व्यवहार

-सुरेश कुमार पाण्डे "आहा कती यथार्थ बिचार आयो दमोदरको।"- झलकले दामोदरको प्रसंसा गर्दै भने। " के भन्यो र दामोदरले ?'-उपिन्दरले झलक सँग प्रश्न गर्यो। " प्रखरबक्ता रहिछन् यथार्थ बोल्ने ।आजको साधारण सभामा दामोदरले सबैको मन जित्यो। असमानता र जातिय बिभेदले समाज टुक्रा टुक्रापरेको वेला यथार्थ बिचारले सबैलाई ए�. . .


तिमीले घर छाेडे पछि

-रंजना भट्टराई शून्य, शान्त एकदम चुपचाप बसेका छन तिम्रा ओछ्यान,ओढने, मेच अनि तिमीले छरपस्ट पारेका टेबल हल्लिदैन मसीदानी देखिदैन तन्नामा मसिका टाटाे यत्र तत्र छरिएका तिम्रा लुगा, कुना, काप्चा, सिरान मुनि घुसारेका चुइङ्गम, चक्लेटका  खोल । भित्तका रङ्ग उडेर तिमीले काेरेका ती भित्ताहरुबाट तिम्�. . .


म परदेश किन आए

-पारस भट्ट 'प्यासी' म मेरो सुन्दर गाउँ , डाँडा पाखा गाउँ समाज सबै छोडेर आए म मेरो जन्मभुमी छोडेर आए घरमा भएका मेरा वृद्ध आमालाई छोडेर आए बुढेसकालको साहारा हौ छोरा भन्नुहुन्थ्यो तर बुढेसकालमा नै एक्लो बनाएर आए ! म परदेशमा आए जब बेरोजगार भए घरमा नुन सकियो तेल सकियो शरिरले न्यानो लुगा लाउन पाएन गरिव भएर �. . .


आमामा समर्पित कविता “धेरै धेरै सम्झना आमा” – प्रलाद यादव

धेरै धेरै सम्झना मेरी प्यारी आमा तपाईले सिकाएका पाठहरू सिकिरहेको छु तपाईले छाडेर गएदेखि जिन्दगीसँग लडिरहेको छु । त्यो नदेखेको दैव संग के गुनासो पोख्नु, मन्दिरमा रहेको त्यो दैवसंग के प्रष्न सोध्नु ? यो उमेरमा मेरो आमा लग्नु भयो, भन्नु कुन दैवको म अब पूजा गरु ? बाबाले सोध्नु हुन्छ घर किन आउदैनस भनेर ब�. . .


गजल

-नवराज पोखरेल 'नवशिला' उही हो सर्वसत्य उही सर्वज्ञानी, बोलिर'न्छ प्याच्च ऊ लाजै नमानी। ऊ देख्दछ दुर्बल सबै जनलाई, बनी साँढे जस्तै लगाउँछ फुटानी। ऊ छुच्चो लफुङ्गो ऊ हो महामूर्ख, बनाउँछ झुटको सधैं ऊ कहानी। ऊ सम्झन्छ आफू बहादुर मत्ता, खराब छ उसको व्यहोरा र बानी। ऊ देख्दैन अरु पनि छन् सहरमा, खुवाउँछ . . .


पिर लाग्छ आजभोलि

-सुजता राई दुखेको छ मान्छेको मन देखेर अबस्था देशको चर्केको छ छाती भोगेर दुर अबस्था देशको सबै एक छैनन् आजभोलि एक एक भएका छन् सबै भूगोल बाड्न खोज्दैछ्न तेरो मेरो यसको उसको भन्दै छन् धर्म संस्कार मासिदैछन् संस्कृति र परम्परा लोपोन्मुख हुँदैछन कतै बम बारुद पड्कदै छ्न कतै गोलीको बर्षा हुँद. . .


यस्तै छ देशको परिस्थिती…

-सुजा चापागाई देश लथालिङ्ग छ, भताभुङ्ग छ चित्त बुझाउने ठाउँ छैन काटमार, हिसां बलात्कार नभएको कुनै गाउँ छैन हेर्छन इतिहासका महान पुरुष माथिबाटै देशको स्थिती यस्तै छ हजुर हाम्रो देशको राजनितिक परिस्थिती कोही ठिक छैनन यो देशमा न जनता न नेता यस्तै छ हाल मेरो जन्मभुमीको कस्तो छ त्यता ? कहिले राजा आउ . . .


उत्तर छ त?

-मञ्जु घिमिरे 'दाहाल' मान्छेहरुले किन सोधेका होलान कस्तो लाग्यो जीवन भन्दै कसरी चल्दैछ यो भन्दै कसैले हार भन्दै सोध्ने कसैले जीत कसैले भार भन्ने कसैले उपाहार यो जिन्दगीलाई किन सोध्या होलान खै। वास्तवमा जीवन त आकारमा शून्य जस्तो मूल्यमा सबैभन्दा सस्तो जस्तो खेल खेलेपछि मैदान हारे जस्तो कस्तो कस्�. . .


फरक नगरौ

-लक्ष्मी बस्नेत सचेत बनौं सबै पढ्न पठाऔ छोराछोरी दुबै बिद्यालय नजिकमा हुन्छन् पढ्न पठायो भने छोराछोरी दुबै समान चलाख बन्छन् शिक्षा हो ठूलो सम्पत्ति बिद्या हुन पर्यो खेती ज्ञान बुद्धि सप्रन्छ बिद्यालय गयो भने यस्तै बाली फल्दछ शिक्षा पाए संतानले भने आफ्नो भविष्य आफैं बनाउनेछन छोराछोरी�. . .