-अरुण खड्का म सारा जवानी बिताएर आएँ नतोडी म वाचा निभाएर आएँ तिमी जून मेरो तिमी नै सितारा म तिम्रो बिहानी चियाएर आएँ म भन्छु सधैं नै तिमी हौ सहारा भरोसा दिई मन मिलाएर आएँ सहारा कसैको नपाएर मैले भिजेको सिरानी फिँजाएर आएँ सुराको नशामा चलाएर पाऊ फकाएर प्याला पिलाएर आएँ ।। काठमाडौं. . .
-ऋषि तिवारी एकासाँझ आफ्नो बेडरुममा छिरेँ । ढोकामा चुकुल लगाएर बसेँ । चुकुल लगाएपछि श्रीमतीले ढोका ढकढकाइन् । भनिन्- "ढोका खोल्नुस त एकचोटी ।" मैले भित्रैबाट जवाफ फर्काएँको थिएँ । "किन ढोका खोल्नु ?" म एकछिन साहित्यमा रमाउँदै छु। उनलाई पनि थाहा थियो साँझपख अफिसबाट फर्केपछि म साहित्य रुपी बगैंचामा रमाउँछ. . .
-इशु पन्त संसार सबै साँगुरो देखेकी छु मलाई के धमिलो, के पानी घरबाटै चित्कार गर्न सिकेकी छु मलाई के रात, के घात एकचोटी जानी नजानी अन्जानमा रगतको सागर डुबेकी छु मलाई के छुत, के अछूत म त त्यही मलमको सहारामा बाँचिरहेकी छु मलाई के पहिरो, के गहिरो म त सत्यमै रमाइरहेकी छु मलाई के डर, के कहर म त त्यही लोकमा रमाइ�. . .
-पारस भट्ट प्यासी तिम्रो बुबाको सधैंभरी पेट दुखिरहन्थ्यो कुनैदिन त एक बाल्टी खुन कै बान्ता हुन्थ्यो भनेर पनि धेरैले मलाईत कुरा पनि सुनाएका छन्!तर मेरो बा लाई हाम्रो ऋण खायौ भनेर गाउँका केही सामन्तीहरुले मारेको हो रे !अनि मेरो हजुरबुबा पनि एकदमै सोझो मान्छे गाउँका ठुलाबडा भनौँदाहरुले हाम्रो हलि बनेन�. . .
-शारदा कार्की हिजो आज गाउँदैछन् नौला नौला गीत चाेखाे माया बताएर नाच्छन् उनै सित आफन्त नै भुल्न थाले चर्चित् हुनलाई निक्कै राम्री भएँ भन्छन् छोटो लुगालाई ।। खाने अन्न छ कि छैन पाटी तिर जान्छन् ऋणकाडी भएपनि हुस्कि बियर् खान्छन् तीज् पर्वमा नाच्दा खेरि लाए मिनिस्कट आइ फोन बाेके पछि गर्छन् ठूलो धाक . . .
-ऋषि तिवारी धेरै बर्ष अघि, अनि धेरै दिनपछि सुन्तली तीज मनाउन भनेर, सासु, ससुरासंग बिदा मागेर, आफ्नो लोग्नेसंगसंगै, सहरको बाटो लागिन् । उनको लोग्ने दैनिकी जसो सहर धाउथे । सहरमा उनको जागिर थियो । बुडाबुडी गफ गर्दै हिड्दै थिए । स्वभावका धनी पतिदेव भन्थे, पत्नीलाई, 'खै कहिले फर्किन्छौं कुन्नि ?' उनी जवाफ दिन थ�. . .
-सुरज दाहाल प्रत्येक दिन, म तड्पिरहेछु, तिम्रो शीतल छायाँको खोजमा, मरुभूमिमा पानी देखेझैं, म तिर्खाएको आत्मा लिएर, बालुवामा पाइलाहरूको निशान खोज्दैछु। उज्यालोमा सबैले ज्योति पाउँछन्, तर म, अँध्यारोको गर्भमा, तिम्रो प्रकाशको एक किरण खोज्दैछु। तिम्रो काखको न्यानो स्पर्श, मेरा हरेक धड्कनमा बा�. . .
-आरजे महेश भट्टराई बा घरकाे मुलपिलर हाैं तिमी समस्याहरूकाे समधान गर्न सक्ने जडी हाैं तिमी , बाबु ताते - ताते भन्दै अगाडि लाग्ने मेराे लागि मूल नेतृत्व हाैं बा तिमी । बुबु माम सुपुक्क काफल गेडी कुटुक्क भन्दै मुमाले खुवाउन नसकेकाे चाराे सजिलै खुवाउन सक्ने बहुमुखी प्रतिभाशाली मुखिया हाैं वा मेराे ला�. . .
-रिकेश निरौला हरितालिका तीज हिन्दु नारीहरुले मनाउने एउटा महत्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै दिदीबहिनीहरु आफ्नो माइतीघरमा जम्मा भएर नाचगान गर्दै मनोरञ्जन गर्ने गरिन्छ। नेपाली हिन्दु महिलाहरु द्वारा स्वतन्त्र र आनन. . .
-ऋषि तिवारी बाटामा पैदल थिएँ । अर्थात पेटी छेऊछाउ हिड्दै थिएँ । छेऊ किनाराबाट हिड्दै गर्दा, करिब चार बर्षको बच्चाले बाबा भनेर हात पक्रिएँ । म छक्क परें । मैंले यति भनें, 'हेल्लो बाबु ।' उनको मामुले हात तानेर आफू निकट तानिन् । मेरो सवारी साधन थियो बाटो किनारामा । उनको मामु मलाई हेर्दै रहिन् । म भने लाज�. . .
-अरुण खड्का सिरानीमा फूल हाल्नू जथाभावी त्यो नफाल्नू तिमी मात्रै छौ सहारा सताई मन यो नगाल्नू थियो दामी साथ हाम्रो भुलाई यात्रा नथाल्नू अधरमा बोकेर प्याला हँसाई मन पाउ चाल्नू। तिमी ज्यादै याद आयौ कहाँ गै आँखा पखाल्नू ।. . .
-अजिता प्रधान जोसुकै आउन देश उँभो लाग्ने आस छैन सत्तामा पुगिसकेपछि उन्नति गर्ने छाँट छैन गोजी भर्ने र मलाई मात्र चाहियो भन्ने हुँदा भ्रष्टाचार अनि बेथिति रोक्ने कुनै बाँध छैन विदेशीको तलुवा चाट्दै हिड्ने बेइमानहरु आफ्नै धरा बन्धकि राखेर खान लाज छैन सबै माथि पुग्छन् केवल गोजी भर्नका निम्ति बिक�. . .