साहित्य संसार

साथी

रोपेर हुन्न

एउटा स्वतन्त्र साधक !

पुस्तक समीक्षाः वैदेशिक रोजगारीको यात्राबाट पीडित युवकको ‘श्रमाटन’

काठमाडौँ । ‘भिक्षाटन’, ‘पर्यटन’, ‘तीर्थाटन’, ‘देशाटन’ शब्द सुनिरहेका पाठकलाई अर्काे नयाँ कोसेली आएको छ –‘श्रमाटन’ । ‘श्रम’ को अर्थ ‘मेहनत’ वा जीविकाका लागि काम वा गर्नु हो भने ‘अटन’को अर्थ घुम्नु–फिर्नु । त्यसैले रोजगारीका लागि बाहिरिनु अर्थमा ‘श्रमाटन’लाई लिन सकिन्छ । वैदेशिक रोजगारीमा गएर घर फर्�. . .


नामका दु:खहरु

-सुरज दाहाल मोंटेग्यू र क्यापुलेट परिवारको विवाद ४ सय वर्ष देखि चलिरहेको छ। दुई परिवारको झगडा हो तर सकिने छैन सकिनु पनि हुदैन किनकि अर्को सेक्सपियर अब जन्मिने छैनन । त्यसो त जुलिएट भन्छिन् मोंटेग्यू हात हैन खुट्टा हैन पाखुरा हैन अनुहार हैन न कुनै भाग हो नाममा के छ र ? हामी जसलाई गुलाब भन्छौं कुनै पनि अन्�. . .


रमाए

रंगी चंगी फूलहरु हेरेरै म रमाए तिम्रो जीन्दगीको एक पल चोरे रै म रमाए मनको इन्द्रेणीकोको कुना कुनामा कल्पनाको यो उडान भरेरै म रमाए माया त छ तर भन्नलाई डराउदा तेसैले त तिमी तीरै, सरेर नै म रमाए तिम्रो सामु पर्दा बोल्न नसक्नाले आज तिम्रो पछी पछी, परेर नै म रमाए चिठी पठाउ भने रिसाउने पो हौकी भनी तिम्रै �. . .


जैले मर्ने शरीरको निराशा !

जिउँदो र मृत शरीरमा म भिन्नता छुटाउन बसेको छु ! चलिरहेको सास र सास नफर्ने लासको गहिराईमा फसेको छु भित्र भित्रै जलेको आफ्नै आत्माको चित्तामा आगो झोसेको छु मैले आफ्नै शरीरसँग जिन्दगीको खुसी खोसेको छु। एउटाको शान्त मन र अर्कोको भाषा बुझ्ने प्रयास गरेको छु एउटा जैले मर्ने शरीरको निराशा बुझ्ने आशा गरे�. . .


लघुकथा : बेरोजगारको सुसाइड

बैशाखको महिना, टन्टलापुर घाम, एउटा बेरोजगार युवा, आफ्नो शैक्षिक योग्यताका सम्पुर्ण कागजातहरु बोकेर जागीरको खोजिमा घरबाट बाहिर निस्कन्छ, भोकै प्यासै शहरका ठुला-साना अनेक कम्पनीहरुमा भौतारिन्छ, केही पाएन उसले निराशा शिवाय, हतोत्साही उ, उदाशी अनुहार लिएर घर फर्कन बाध्य हुन्छ, बैशाखको रापिलो घाम, भोको पे�. . .


लु बिर्से !

खै के बिर्से? मानवता बिर्से कि पावनता बिर्से ढुकुमुकु गरेको बिर्से कि उकुस मुकुस बिर्से? खै के बिर्से बिर्से !! चोक गल्ली बिर्से कि सफा सुन्दर सहर बिर्से आफ्ना बिर्से कि पराइ बिर्से नजिक नभएसी खै के बिर्से? गल्ली बिर्से कि ? ढल नाला बिर्से? मुहान बिर्से कि ? समुन्नत परिवेश बिर्से तिमिले बिर्सियौ कि �. . .


“भो ……पर्दैन”

-साहिद अंसारी भो ......पर्दैन सरकारी अस्पताल ...भो पर्दैन किन कि म रोगीनै हुदिन अनि किन ? चाहियो डाक्टर किन कि म गांउको स्वच्छतामा शुद्द अक्सिजन पाइरहेको हुन्छु|| भ्रमण ......भो पर्दैन म सधैं गाउ को सुन्दर वन फुलबारिमा रमाइरहेको हुन्छु आमा बाबा र आफ्नो परिवार संग आनन्दित भइरहेको हुन्छु अनि किन ? आवश्यक पर्�. . .


गाउँ सम्झेर गाउँ

–मीनकुमार नवोदित जुन दिन अँध्याराको भीरबाट हामफालेर आत्महत्या गर्यो घामले त्यही दिनदेखि उज्यालो हरायो गाउँबाट । बेपत्ता भयो मुस्कान खुसी खोज्न गएको बतास फर्किएन कहिल्यै बरु मृत्युलाई काँधमा बोकेर फर्कियो आँधी । त्यसपछि गाउँको– हातखुट्टा भाँचियो एकाएक हरायो आँखाबाट ज्योति क्षणभरमै बगायो द�. . .


वसन्त ऋतु

-वीरबल खड्का ऋतु राज वसन्त तिमी हौँ, घुम्दै डुल्दै हामी बीच आयौ फेरी पनि ,,, नयाँ आशासँगै ठुलो भरोसा लिएर आयौ समस्त पुराना कुराहरु हटेर गए प्रकृतिले पुनः नयाँ श्रृंगार गरेर चिटिक्क परेर लह लह कलकलाउदो मुस्कान सहित आयौ वसन्त।। जब तिमी आउछौँ तोरीको फुलहरुले झुल्दै गीत गाउन थाल्छन्। डाडा पाखा सबै तिर �. . .


वेड-रुम

-नविन अभिलाषी वषौँ पहिले एक प्रात:काल तिम्रो सिरानी मूनी छोडेर एक टुक्रा कागज सुटुक्क-म निस्किएको थिएँ । निस्किनु अघि उघारी छोडेको थिएँ, पूर्वीझ्यालको अर्ध-पारदर्शी पर्दा । नवजात सूर्यका भुवादार किरणले छोएर व्यूझाइ दिओस् भनेर तिमीलाई । इलेक्ट्रिक जगको तातो पानीमा घोलेर नेसक्याफेको ब्राउन धु. . .


मेरी आमा

आफ्नो घर छोडेर आउने मेरी आमा सबै सम्बन्ध तोडेर आउने मेरी आमा नया थियो गाउँ , नया थियो ठाउँ सबैलाइ साथ लिएर घर चलाउने मेरी आमा म गर्भमा हुदा आफ्नो सौन्दर्य गुमाउने मेरी आमा जति पीडा हुदा पनि, आफुलाइ बलियो बनाउने मेरी आमा कहिले हस्पिटल कहिले धामी पुग्थिन मेरी आमा आँखा भन्दा अलिक टाढा हुदा , छटपटाउने मे�. . .


पूर्व लडाकुलाई विषाक्त ललिपप

-नारायण प्रसाद निरौला भर्खरै नेपाल सरकारले पूर्व अयोग्य लडाकुलाई दुई लाखका दरले राहात स्वरुप दिने निर्णय गरेको समाचार आईरहेको छ। यसरी सरकारद्वारा गरिएको यो निर्णय माथी निकै टीका टिप्पणी पनि भईरहेका छन् । सरकारले यसरी पैसा बाँड्नुको पछाडि के कस्ता कारण होलान ? भन्ने पनि खुलदुली रहेको छ। कतिपय जनयुद्�. . .