विराटनगर । विराट आदर्श साहित्य मञ्चको चौथो शृंखलामा तीनजना युवाकवि प्रस्तुत भएका छन् । साहित्य, कला र संगीतलाई युवा पुस्तालाई जोड्ने उद्देश्यले मञ्चले विगत ६ वर्षदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । शनिबार विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा आयोजित कार्यक्रममा युवाकवि . . .
विराटनगर । पत्रकार नारायण राईद्वारा लेखन गरेको ‘किरात राई समुदायको प्रथाजनित कानुन’ नामक पुस्तक बिमोचन गरिएको छ । विराटनगर ११ स्थित साकेला थानमा बुधबार उक्त पुस्तक बिमोचन गरिएको हो । किरात राई समुदायको प्रथाजनित कानुन नामक पुस्तकको बिमोचन प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र धरान उपमहानगरपालिका. . .
विराटनगर । योमरी पुन्हिको अवसरमा नेपाल भाषा तथा सांस्कृतिक संघ झी पुचः विराटनगरले नेवारी संस्कृतिसँग सम्बन्धित पुस्तक विमोचन र सम्मान कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरमा बुधबार आयोजित कार्यक्रममा गणेश ब्रजाचार्यको लेखन तथा सम्पादनमा प्रकाशित ‘नेवारी संस्कृति तथा चाडपर्वहरू’ नामक पुस्तकको व. . .
विराटनगर । अग्रज साहित्यकार मधु पोखरेलद्वारा लिखित पूर्वी थारु संस्मृति नामक पुस्तक शनिबार विराटनगर विमोचन गरिएको छ । विराट साहित्य संगमको आयोजनामा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता विपूलेन्द्र चक्रवर्ती, प्राज्ञ गंगा सुवेदी, राष्ट्रियसभाका पूर्व सदस्य एवं प्राज्ञ खेम नेपालीलगायतले संयुक्त रुप�. . .
विराटनगर । उपभोक्ता जागरुक गराउँदै आएका कृष्णप्रसाद भण्डारी मार्सेलीको ‘भूमिकाभित्रका मार्सेली’ पुस्तकको विमोचन गरिएको छ । बुधबार नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा भर्चुअलमार्फत वरिष्ठ आख्यानकार परशु प्रधानले पुस्तकको विमोचन गर्नु भएको हो । भण्डारी विगत चार दशकभन्दा लामो समयदेखि �. . .
विराटनगर । लुम्बिनी कपिलवस्तु दिवसको अवसर पारेर सार्वनजानिक भएको केदार वाशिष्ठको अनुसन्धानमूलक कृति नेपाल विद्या ः सिद्धान्त र प्रयोग बजारमा आएको छ । अनुसन्धान कर्ताकी आमा केदार कुमारी भट्टराई र शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले गत मंसिर १६ गते कृति नेपाल अर्पण गर्नु भएको थियो । शताब्दी वाङ्मय �. . .
विराटनगर । विराट आदर्श साहित्य मञ्चको अध्यक्षमा युवा साहित्यकार कटवाल दीपक पुनः छानिएका छन् । विराटनगरमा शनिबार सम्पन्न मञ्चको छैटौं महाधिवेशनले कटवालको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति गठन गरिएको हो । अध्यक्षसहित सबै सदस्य निर्विरोध चयन भएका हुन् । समितिको उपाध्यक्षमा सन्देश बाराकोटी, मोहन ढकाल. . .
कफिको सुस्त उत्तेजना अनि विश्व साहित्यको मिश्रीत स्वाद लाई सयुक्त रुपमा प्रस्तुत गर्न को लागि शहरमा एउटा नया क्याफे खुलेको थियो । साहित्य प्रेमिको लागी आफनो मन पर्ने पुस्तक को साहित्यीक चर्चा का साथमा कफिको फरक स्वाद मा रम्नेहरुको भिड हुन्थ्यो क्याफे मा । हामी नि फुसर्द का साझँका केही घण्टाहरु बिताउ�. . .
विराटनगर । वरिष्ठ हाँस्यव्यङ्ग्य कवि लावण्य सापकोटाले नेपाली साहित्यमा पु¥याएको योगदानको चर्चा गरिएको छ । १३ औं पुण्यतिथिका अवसरमा विराटनगर–११ स्थित उनकै निवासमा भेला भएका साहित्यकारहरूले सापकोटाको निधनले हाँस्यव्यङ्ग्य साहित्यमा अपूरणीय क्षति पुगेको बताए । अग्रज साहित्यकार महेश प्रसाईंको अग�. . .
अमेरिकी कवियत्री लुईस ग्लुकलाई साहित्य तर्फको नोवेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ । कवितामा पारिवारिक जीवन र मानव हुनुका पिडासम्वन्धी विषयहरुलाई अति प्रभावकारी तरिकाले प्रस्तुत गरिएकाले उहाँलाई नोवेल पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । नोवेल पुरस्कार छनौट कमिटिले बिहीबार उहाँलाई पु�. . .
विराटनगर । समकालीन सातकविका संयुक्त कविता संग्रह ‘यतै कतै’ बजारमा आएको छ । संग्रहमा कविहरु आरएम डंगोल, गोविन्द नेपाल, छविरमण सिलवाल, टंक उप्रेती, ठाकुर वेल्वासे, प्रोल्लास सिन्धुलीय र मणि लोहनीका ७० वटा कविता समेटिएको छ । आ–आफ्नो क्षेत्रमा स्थापित सातै कविहरु नेपाली कविताको शक्ति, शौन्दर्य र गाम्भीर�. . .
मदन पुरस्कार २०७६ चन्द्रप्रकाश बानियाँले लेख्नुभएको ‘महारानी’ उपन्यासलाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको आज बसेको साधारणसभाले २०७६ सालमा प्रकाशित कृतिमध्ये ऐतिहासिक उपन्यास ‘महारानी’ लाई प्रदान गर्ने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभयो । विसं २०७५ को मदन पुरस्. . .