विराटनगर । आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्तीको अवसरमा भानु कला केन्द्रले बहुभाषी कविगोष्ठी आयोजना गरेको छ । विराटनगर सन्सारीमाईस्थान स्थित भानुकला केन्द्रको पाङ्गणमा आयोजित कार्यक्रममा कविहरुले नेवारी, मैथिली, राई, लिम्बू, मगरलगायत विभिन्न भाषाका कविताहरु वाचन गरेका थिए । कार्यक्रममा �. . .
मिना श्रेष्ठ सबि विकास सानैदेखि चन्चले स्वाभावका थिए । चतुरे भए पनि बाबुलाई नसोधी कहीँ जादैनथे । पढ्नमा पनि राम्रै नतिजाले पास गरेका विकास भने अलि बेसी गाँउतिर घुम्ने गर्दथे त्यही पिरले उनका बाउले गाउँमा सबै बेचेर शहरमा बसाइँ हिँडे । विकासलाई भने गाउँ नै रमाइलो थियो । डुल्न पाउथे शहरको रमझममा भिज्न �. . .
काठमाडौं नेपालको पहिलो पीएचडी महिला डा. बानिरा गिरीको निधन भएको छ । कवि तथा उपन्यासकार बानिरा गिरी तीन हप्ताअघि कोरोना संक्रमित हुनुभएको थियो । संक्रमण निको हुने क्रममा रहे पनि हृदयाघातका कारण निधन भएको पारिवारिक स्रोतले बताएको छ। आइतबार राति १० बजे नयाँ बानेश्वर स्थित सिभिल अस्पतालमा पुर्याएक�. . .
ओखलढुङ्गा युगकवि सिद्धिचरण श्रेष्ठको ११०औँ जन्मजयन्ती आज मनाइँदै छ । विसं १९६९ साल जेठ ९ गते आजकै दिन ओखलढुङ्गामा उहाँको जन्म भएको थियो ।यस वर्ष पनि कोरोना कहरकाबीच उहाँको सम्झनामा गरिँदैछ । सोही अवसरमा ‘मेरो प्यारो ओखलढुङ्गा’ कविताको भिडियो आज सार्वजनिक गरिएको छ । यसमा युगकविको रचना एवं स्वरसम्र. . .
सरकार, तिमीले गरेको लकडाउनको म पूर्ण समर्थन गर्छु ! तर…. वोल्न नसक्ने ‘सार्बभौम जनता’ र सुन्न नसक्ने ‘गणतान्त्रिक सरकार’ अचम्मको यो एकादेशमा, जनता र सरकार नामको कित्ताकाटमा जनता नामको फाँटमा परेर, सहनुसम्म सहनु परेपछि जम्मा-जम्मी नियति नै यहि भनेर मन बुझाउनु परेपछि सरकार, तिमीले गरेको लकडाउनको म पूर्. . .
-मिलन लम्साल (बिराटनगर) घ्यार्र शटर उठाएर हेर्छु कसैले बोलाएकि मनमा बेचैनी छ ग्राहक आए हुन्थ्यो भनी कोही देख्दिन फेरि घ्यार्र शटर बन्द गर्छु किनकि म शटरवाला पसले नै परे ।। त्यहीँ पसल भित्रको डेरामा छु निषेधाज्ञा छ बाहिर जानु भएन , भित्र श्रीमती र सानो छोरा खानेकुराको आसमा छ्न् । महामारीमा मैले चा�. . .
विराटनगर । अग्रज गजलकार कविराज पोखरेलको निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट पीडित पोखरेलको ५७ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो । पोखरेल तीसको दशकदेखि नेपाली साहित्यमा सक्रिय थिए । लामो समय नेपाल बैंकमा काम गरेका उनी गजल र कविता लेखनमा अब्बल मानिन्छन् । उनका ‘नायिका’ खण्डकाव्य, ‘झण्डाहरू . . .
दिनानुदिन बढिरहेको छ कोरोना कहर ।। बालक बृद्ध कसलाइ पो हुन्छ मर्ने रहर ।। जनता आफैं सतर्क भै बस्नु पर्ने यो बेलामा ।। हिडछन् अकाल्मै फाल्न ज्यान बोकेर जहर ।। संघर्षको धरातलमा रुन हास्न सिक्नुपर्छ ।। त्यही सिकाइमा अल्झेको छ जिन्दगिको प्रहर ।। हराएका आशहरु संगालेर जिउन खोज्दा ।। छरिएका खुशी समेट्ने. . .
माथी छ आकाश र छन् आकाशमा तारा । तल छ गगन र छ गगन मुनि पाताल । किन हुनु पर्यो मेरो बहिनी निर्मला पन्तलाई बेहाल किन हुनु पर्यो मेरो बहिनी निर्मला पन्तलाई बेहाल।। रुन्थि कराउथि आफूलाई छोडाउने । ति जालिमहरु सँग मरीमरी कोशिश गरेकै थीई । किन मानेनन् ती जलीमहरुले उसको बोली को मिसहाल किन भई मेरी बहिनी निर्मल. . .
म शंख फुक्या फुक्यै छु युद्द खेल्न आउन कोही । तर, तरवार काे सट्टा, पीडा बोकेर आऊ रगत धितो राखी, ऋणमा भएनी आँसु बोकेर आऊ।। फैसला गर्नु छ यहाँ मलाई, कसको पीडा ठूलो ? कसको जीवन धेरै मायालाग्दो । नडराऊ साथी, बिर्सी पुर्खाका जितका गाथा, र खोक्रो विरता, म मुसुक्क हाँसी सेतो झण्डा फर्फराउन तयार छु l. . .
- दाहाल त्रिविक्रम असार पहिलो हप्ताको बेला थियो । बिर्खे र उसका साथीहरु पाँच हल गोरु लिएर गोठाला हिँड्न लागे । असारको बेला, आकाश अलिकति धमिलो थियो, धुम्म थियो । पाँच हल गोरु चराउन जाने गोठाले ३ जना थिए । गोरु निकाल्ने बेलामा विर्खेले पल्ला घरे गोठाले साथी अम्मरे अनि गोकुलेलाई कराउँदै भन्यो,"घूम बोकेस है �. . .
सरु पराजुली संघर्ष हो जिन्दगी, संघर्षले जीवन चलाईदिन्छ । मृत्यु आउछ एकदिन, यसले तिमिलाई ढलाईदिन्छ । आखिर मरिजाने जिन्दगीमा किन घमन्ड गर्छौं । लैजान्छ अर्कैले घाटमा, अर्कैले तिमिलाई जलाईदिन्छ ।।. . .