कबिता - मेरो देशबिज्ञानको प्रयोग्शालामा राखिएको मानब अस्तिपञ्जर मेरो देशको अवस्था उस्तै देख्छु ।कुनै शक्तिशाली हात तर कातर मुटुले कंकाल करंगबाट झिकिदियो मेरो देशको इतिहास र बनाई दियो संबेदनाहीन मानबमानवता बिहीन सहर ।भाचिन लागेको पीड़ित करंगले रेट्यो पिडाको संगीत निक्लियो अभाबका धुनहरू ...लूलो बिचा. . .
वसेको एक घण्टापछि; "फोन यता ले म तेस्लाई फोन गर्छु" राकेशको मातेको स्वर । " रूक न दश वजेपछि गर कम पर्छ" , सम्झाउने उस्तै आवाज । "लाउड स्पिकस पार्ने भा म दिन्छु," टेवलकोकुनामा टाउको समाउदै वसेको अर्को सदस्यको ससर्त प्रश्ताव । राकेश के गर्ने भनेर अल्मलियो । निर्णय लिन सकेन । थप एक प्याक स्वाट्ट पार्दै उसल�. . .
प्यारी आमा! तिमीले भने झैँ, धर्ति जस्तो सहनशील भइ दिए म, तर, यहाँ त धर्तिलाई नै बोझ मान्दा रहेछन पोल्ने र काट्ने त याँहाको प्रथा नै रहेछ हरेक रात तपाइको ज्वाइंको रजाईमा पेलिन्छु म, अनि हरेक नौ महिनामा अर्को एक बच्चो फेरी येही कोखबाट जन्मन्छ, फेरी येही घर मा दब्बिनछl आमा! मलाई त अब डर छ कि मेरा इनै. . .
तिमीले मलाई हाँस्दै रुवायौ खुसीमा मजाले नाँच्दै रुवायौ ॥ दुई हात तिम्रो माथी उठाई नजानी तिमीले छाम्दै रुवायौ ॥ मलाई तिमीले भागेर आफै सुटुक्कै मुटुमा टेक्दै रुवायौ ।। हिजोको कुरालाई सम्झेर आफै मलाई कसोरी भुल्दै रुवायौ ।। तिम्रो ज्यान जोगाएको सट्टामा जिउँदै मलाई मार्दै रुवायौ । तिमीले मलाई एक्लो . . .
आज राती सपनीमा ठुलै आपत परेको देखेके भो कुन्नी अकालमै म आफै मरेको देखेहरियो बाँसको खट म राखी माथी कात्रो ओढाएर्अगी पछी मलामी सगैँ चिसाङ गंङामा झरेको देखेके भो कोनी अकालमै म आफै मरेको देखेसबै जाना शोक मग्न छन आखाँबाट आशु बगाइतर तिम्रो मुहारमा आशुको बाहार झरेको देखेके भो कोनी अकालाई म आफै मरे को देखेति�. . .
यतिबेलै का दिन त हुन् नि ति दिन , जतिबेला हामि देउसी-भैली खेल्ने भनेर तयारि गर्थ्यौं ! कोहि प्यारोडी गीत लेख्थ्यों , कोहि परम्परागत देउसिमा गाईने गीतका टुक्राहरू थप-घट गर्थ्यौं ! पूजा कोठा बाट झ्याली-झ्याम्टा बोकेर लुकाउँदै रिहर्सल गर्ने ठाऊँ सम्म पुर्याउँथ्यौं ! १० बर्ष का ठिटा देखि ६० बर्ष का बुढा बा तुल�. . .
तिहार बिशेष गजल मखमलि सय पत्रि बशि छौ उनेर॥ पक्का रुनेछेउ दिदि मेरो खबर सुनेर॥ परदेशमा छु टुङ्गो छैन आउने॥ ठिक्क पारेकि छेउ रे जाले रुमाल बुनेर॥ चारै तिर रमझम हुन्छ टिका लाएर॥ तिमिले पाउदिनौ ओखर फोर्न दोईलो थुनेर॥ यो सुहाउछ त्यो सुहाउछ भन्दै बजारमा॥ नकिन मलाई लाईदिने लुगा चुनेर॥ (प्रदिप ढुंग�. . .
" सुचना र प्रविधिको यस संसारमा मानिसलाई फुर्सदै कहाँ छ र ? हर एकको हातमा Touch phone पुगी सक्यो तर कोही कसैको Touch मा छैन अहिले ।आज माया अनि प्रेम आत्मियता र सम्बन्ध बजारको आलु भन्दा सस्तो , केटाकेटीको खेल जस्तो कैडिको भाउ बजारमा बिक्छ यहाँ । मोबाइलको chatting मा सिमित राखेर ती तीन शब्दले परिभाषित गर्छ यो दुनियाँ मायाल�. . .
आदरणीय तिमि, तिमि र म संगै पढेका तर अलग-अलग बिद्यालय मा ! तिमि र म संगै खेलेका तर अलग-अलग चौर मा ! तिमि र म हिंडेका एकै उदेश्यका साथ् तरफरक-फरक समयमा ! हाम्रो बाल्यकाल संगै बित्यो तर अलग-अलग ठाऊँमा ! धेरै पछि गएर तिम्रो र मेरो देखा-देख भयो तर हामि कहिल्यै एक-अर्कासंग बोलेनौं ! हामि सधैं अप्रतक्षरुपले संग-संगै ह�. . .
तिमि जीवनलाई दु:खको सागर भन्छौम त्यहि जीवनमा सुखको महासागर भेट्छु तिमि काँडामा निर्मम जिन्दगीको पिडा देख्छौम त्यहि काँडामा जीवनको सार्थकता भेट्छु यति त फरक छ तिमि र म मातिमि यँहा हरेकक्षन आफ्नै लागि बाँच्छौम त केवल यँहा हरपल अरुकै लागि बाँच्छु सायद हाम्रो जीवनको भोगाईफरक भएर नै होकी?तिमि जीवनको अपुर�. . .
आज मैले, एउटा पत्र भेट्टाए तिमीले मेरो लागि लेखेको प्रेम पत्र भेट्टाए एउटा पुरानो किताब को बिचमा सजिएका तिम्रा हृदयका शब्दहरु तिम्रा मनका भावनाहरु तिमीले मेरो लागि लेखेको प्रेम पत्र ।।। त्यहि किताब , जुन तिमीले मेरो जन्मदिनमा मलाइ उपहार दिएका थियौ त्यहि किताब , जुन मैले काम नलाग्ने भनेर कुनामा ह�. . .
चारैतिर ठुलो छहारी भएको रुखको सेप मुनि एउटा लिखुरे मरन्च्याँसे अग्लो बिरुवा छ ! त्यो बिरुवा लाई प्रसस्त मात्रामा हावा लागे पनि सुर्यको ताप र राप चाहिं कहिल्यै पर्दैन ! परिणामस्वरुप त्यो बिरुवा ले कहिल्यै आफ्नो वास्तविक रुप लिएर हुर्कन -बढ्न पाऊँदैना ! जता फर्क्यो उतै ठुलो रुखको छहारी ! ठुलो बर्षात आएर ठु�. . .