यतिबेलै का दिन त हुन् नि ति दिन , जतिबेला हामि देउसी-भैली खेल्ने भनेर तयारि गर्थ्यौं ! कोहि प्यारोडी गीत लेख्थ्यों , कोहि परम्परागत देउसिमा गाईने गीतका टुक्राहरू थप-घट गर्थ्यौं ! पूजा कोठा बाट झ्याली-झ्याम्टा बोकेर लुकाउँदै रिहर्सल गर्ने ठाऊँ सम्म पुर्याउँथ्यौं ! १० बर्ष का ठिटा देखि ६० बर्ष का बुढा बा तुल�. . .
तिहार बिशेष गजल मखमलि सय पत्रि बशि छौ उनेर॥ पक्का रुनेछेउ दिदि मेरो खबर सुनेर॥ परदेशमा छु टुङ्गो छैन आउने॥ ठिक्क पारेकि छेउ रे जाले रुमाल बुनेर॥ चारै तिर रमझम हुन्छ टिका लाएर॥ तिमिले पाउदिनौ ओखर फोर्न दोईलो थुनेर॥ यो सुहाउछ त्यो सुहाउछ भन्दै बजारमा॥ नकिन मलाई लाईदिने लुगा चुनेर॥ (प्रदिप ढुंग�. . .
" सुचना र प्रविधिको यस संसारमा मानिसलाई फुर्सदै कहाँ छ र ? हर एकको हातमा Touch phone पुगी सक्यो तर कोही कसैको Touch मा छैन अहिले ।आज माया अनि प्रेम आत्मियता र सम्बन्ध बजारको आलु भन्दा सस्तो , केटाकेटीको खेल जस्तो कैडिको भाउ बजारमा बिक्छ यहाँ । मोबाइलको chatting मा सिमित राखेर ती तीन शब्दले परिभाषित गर्छ यो दुनियाँ मायाल�. . .
आदरणीय तिमि, तिमि र म संगै पढेका तर अलग-अलग बिद्यालय मा ! तिमि र म संगै खेलेका तर अलग-अलग चौर मा ! तिमि र म हिंडेका एकै उदेश्यका साथ् तरफरक-फरक समयमा ! हाम्रो बाल्यकाल संगै बित्यो तर अलग-अलग ठाऊँमा ! धेरै पछि गएर तिम्रो र मेरो देखा-देख भयो तर हामि कहिल्यै एक-अर्कासंग बोलेनौं ! हामि सधैं अप्रतक्षरुपले संग-संगै ह�. . .
तिमि जीवनलाई दु:खको सागर भन्छौम त्यहि जीवनमा सुखको महासागर भेट्छु तिमि काँडामा निर्मम जिन्दगीको पिडा देख्छौम त्यहि काँडामा जीवनको सार्थकता भेट्छु यति त फरक छ तिमि र म मातिमि यँहा हरेकक्षन आफ्नै लागि बाँच्छौम त केवल यँहा हरपल अरुकै लागि बाँच्छु सायद हाम्रो जीवनको भोगाईफरक भएर नै होकी?तिमि जीवनको अपुर�. . .
आज मैले, एउटा पत्र भेट्टाए तिमीले मेरो लागि लेखेको प्रेम पत्र भेट्टाए एउटा पुरानो किताब को बिचमा सजिएका तिम्रा हृदयका शब्दहरु तिम्रा मनका भावनाहरु तिमीले मेरो लागि लेखेको प्रेम पत्र ।।। त्यहि किताब , जुन तिमीले मेरो जन्मदिनमा मलाइ उपहार दिएका थियौ त्यहि किताब , जुन मैले काम नलाग्ने भनेर कुनामा ह�. . .
चारैतिर ठुलो छहारी भएको रुखको सेप मुनि एउटा लिखुरे मरन्च्याँसे अग्लो बिरुवा छ ! त्यो बिरुवा लाई प्रसस्त मात्रामा हावा लागे पनि सुर्यको ताप र राप चाहिं कहिल्यै पर्दैन ! परिणामस्वरुप त्यो बिरुवा ले कहिल्यै आफ्नो वास्तविक रुप लिएर हुर्कन -बढ्न पाऊँदैना ! जता फर्क्यो उतै ठुलो रुखको छहारी ! ठुलो बर्षात आएर ठु�. . .
सैसैला खेल्दाखेल्दै नारानपातीको रूखबाट फुत्रुक्क ओर्लेर मैले बाको तर्जनी औंला समाउँदै आमाबारे सोधेको थिएँ। बा उदास! उदासी त हाम्रै परिवारको एउटा सदस्य नै थियो। हामीबाहेक कसैले त्यसलाई देख्न सक्दैनथ्यो। 'बा, आमा काँ जानुभ'को भन्याँ?' 'काँ गको भन्नू तँलाई अब! चुप्पो लागेर बस्!' 'काँ गको भन्नुस् न?' 'ए छोरी,. . .
क्यों डरें जिन्दगीमें क्या होगा , कुछ ना होगा तो तजुरबा होगा ! जगजित-सिंह को यो गज्हल सुन्दै , गुनगुनाउदै र भुनभुनाउदै , उ हरेक पटक को धोखा लाई , सहर्ष स्वीकार्छ ! past teaches the present , भन्ने कुरो जान्दा-जान्दै, न त उ जोखिमलाई नकार्छ , न त धोकेवाज हरुलाई नै हकार्छ ! क्यों डरें जिन्दगीमें क्या होगा , कुछ ना होगा तो . . .
आमा, के दशै पहिलाजस्तै छ? के चुल्होमा आगो उतिनै वल्छ? के अगेनामा मासु उतिनै पाग्छ? खसिको खुट्टा समाईदिने कोहि छन्? के मासु खाईदिने कोहि छन्? छँदै छैनन् कि थिए र छैनन्? कसैलो सोधेको छैन । ठुलाबा भन्छन्, "घर आएका छोरा घर नै वस्दैनन्।" उनको अनुहारमा निराशाको खोल्सो छ आँखामा पिडाको समुन्द्र छ विष्मयको एक झोक. . .
डिल डिल आँखामा पिल पिल पानी यस्तै भयो सानु यो जुनीको जीवनी गिलास आधा भरी कि आधा खालि यस्तै भयो सानु यो जुनीको पिरति ए रात चुपचाप बसिदे नगरि हलचल जिउँदै छु हर सपनी ऊनिसँगै पलपल )२. . .
रगतले लेखिएको इतिहास साक्षी छन हराएका सिमाना ख़ास साक्षी छन दोषी छ सरकार,न्यालयको आखामा बन्द बाकास भित्रका लास साक्षी छन इश्वर नभएको देवालयहरुमा यहाँ सम्बेदानाका असख्या त्रास साक्षी छन बल्दा बल्दै यसरी निभ्न सक्छ चुलाहरु परिवर्तनमा फेरेका सास साक्षी छन. . .