समाचार

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके खजुरा गाउँपालिका-२ बस्ने २० वर्षीय अब्दुल खाँलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई खाँले धाकधम्की दिई गत असार १६ गते तथा विभिन्न समय र स्थानमा समेत जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई . . .


घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ४०० ले ओरालो लागेर रु ९४ हजार ६०० तोकिएकोे छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार १०० छ । यसक. . .


मोरङ व्यापार सङ्घद्वारा निजी क्षेत्रका समस्या समाधान गर्न माग

विराटनगर । मोरङ व्यापार सङ्घले निजी क्षेत्रलाई पर्न गएको समस्यालाई समाधान गर्न सरकारसँग माग गरेको छ । सङ्घले जिआई वायर उद्योगका सन्दर्भमा काल्पनिक वायर रड उद्योगको नाममा जिआई वायर उद्योग गराउने नीतिको सट्टा कच्चापदार्थ (वायर रड)को आयात शुल्कमा ९० प्रतिशत छुट (अर्थात् १ प्रतिशत भन्सार महशुल) र विगतझ�. . .


जहदाकाे सिंघिया खोलामा पुरुषको शव फेला

विराटनगर । जहदा गाउँपालिका–३ हात्तीबन्दामा सिंघिया खोलामा पुरुषको शव फेला परेको छ । आज बिहान अन्दाजी ३५-३६ वर्षीय पुरुषको शव फेला परेकाे हाे । मृतकको पहिचान नखुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । श्रेष्ठका अनुसार सिंघिया खोलाले बगाएर मोरङको जहदा गाउँपालिका–३ हात्तीबन्दामा प. . .


फुटपाथमा व्यापार गर्न दिने नीति छैन : कामपा

काठमाडौँ । फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौँ महानगरपालिकाले स्पष्ट पारेको छ । महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको किरानामा खाद्यलगायतका विभिन्न सामग्रीको बिक्री वितरण गर्न नपाइने जनाइएको छ । नगर प्रहरी प्रमुख धनपति सापकोटाले रासससँग कुरा गर�. . .


पाँचथरको राँके–रवि सडकमा कालोपत्र हुन सकेन

मिक्लाजुङ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको राँके–रवि–बुधबारे सडकको काम लथालिङ्ग अवस्थामा छ । भारतीय निर्माण कम्पनीको लापर्बाहीका कारण राँके–रवि–बुधबारे सडकले गति लिन सकेको छैन । पाँचथरको राँकेदेखि रवि–छ नम्बर बुधबारे हुँदै धनकुटाको भेडेटार जोड्ने १०३ किलोमिटर सडक कालोपत्र गर्न तोकिएक�. . .


मोरङको नोबेल र विराट मेडिकलमा श्रमिकहरुले निःशूल्क उपचार पाउने

विराटनगर । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले अब निःशूल्क उपचार पाउने भएका छन्् । कोषको परिचयपत्र देखाएर श्रमिकले मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज र बुढीगंगास्थित विराट मेडिकल कलेज सहित देशभरिका २६ अस्पतालमा निःशूल्क उपचार पाउने भएका हुन् । सोमबार संघीय सरकारका श्रम, रोज�. . .


विराटनगरको एभरेष्टमा बास्केटबल र स्विमिङ प्रतियोगिताको तयारी पुरा

विराटनगर । यहि असार २४ गते आयोजना हुन लागिरहेको एभरेष्ट कप बास्केटबल तथा स्विमीङ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । असार १७ गते आयोजना गर्ने भनिएको बास्केटबल प्रतियोगिता निरन्तरको वर्षाका कारण पछि सारिएको थियो । प्रदेश नं १ का विभिन्न विद्यालयहरुबाट यसै वर्ष एसईई परिक्षा दिएर बसेका विद्यार�. . .


विराटनगर बसपार्कमा एकव्यक्ति मृत फेला

विराटनगर । विराटनगर–११ बसपार्कमा एक व्यक्ति मृत फेला परेका छन् । बिहीबार बिहान यात्रु बस्ने फलामको कुर्सीमा मृत अवस्थामा अन्दाजी ५० वर्षका पुरुष मृत फेला परेका हुन् । मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार मृतकको पहिचान खुलेको छैन । अहिले जिल्ला प्रहरी कार्यालयक�. . .


हल्का वर्षाकाे सम्भावना

विराटनगर । हाल देशभर मनसुनी वायुको प्रभाव रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बिहान प्रदेश १, बागमती र सुदूरपश्चिमका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी व�. . .


लामो समयदेखि बन्द रहेका तीन उद्योग सञ्चालन गरिने

काठमाडौं । लामो समयदेखि बन्द रहेका तीन सार्वजनिक संस्थान सञ्चालन गरिने भएको छ । हाल बन्द रहेको सरकारी उद्योगमध्ये पहिलो चरणमा वीरगञ्ज चिनी कारखाना, कृषि औजार कम्पनी लिमिटेड र हेटौँडा कपडा उद्योग सञ्चालन गरिने भएको हो । अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन�. . .


चितवनमा चट्याङ लागेर १४ रोपाहार घाइते

चितवन । चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् । कालिका–८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए । सोही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएक�. . .