समाचार

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको जापानको राजधानी टोकियोबाट प्राप्त समाचारमा जनाइएको छ ।जापानको पश्चिमी सहर नारामा सम्बोधन गरिरहनुभएका उहाँलाई शुक्रबार बिहान गोली हानिएको हो । सडकमा आयोजना भएको एक सभालाई सम्बोधन गरिरहेका बेला उहाँलाई पछाडिबाट गोली प्रहार भएको यहाँका स. . .


अपडेट हुँदैनन् प्रदेश १ मा मन्त्रालयका वेबसाईट

विराटनगर । प्रदेश १ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १३ वटा मन्त्रालय छन् । ती सबै मन्त्रालयका वेबसाईट पनि छन् । तर, कतिपय मन्त्रालयका वेबसाईट निस्क्रिय जस्तै छन् भने कतिपय केही सक्रिय पाइन्छ । कतिपय मन्त्रालयको वेबसाईट भने सुस्त सुस्त देखिएको छ । यस्तै प्रदेश प्रमुखको कार्यालय, प्र�. . .


ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुर । भक्तपुरमा मिनी ट्रकको ठक्करबाट गए राति स्कुटर चालकको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–५ पिखेलमा भक्तपुर डेकोचाबाट चाँगुनारायणतर्फ जाँदै गरेको बा५ख ५४२३ नंको मिनी ट्रकले ठक्कर दिँदा बा६७प ८४२२ नंको स्कुटर चालकको मृत्यु भएको हो । दुर्घटनामा घाइते भक्तपुर नगरपालिका–१ सल्लाघारीका ३२. . .


प्रदेश १का केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । आज देशभर आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन-चट्याङसहित वर्षा हुुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभावले प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध�. . .


६१ वर्षीय रिमबहादुर कक्षा ५ मा पढ्दै !

तुलसीपुर । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल सेताम्य भएका ती व्यक्ति कक्षा कहिल्यै छुटाउँदैनन् । अरु विद्यार्थी सरह उहाँको पनि पढाइमै ध्यान केन्द्रित हुन्छ । दाङको बबई गाउँपालिका–५ स्थित जनज्योति आधारभूत विद्यालयको क�. . .


हत्यारा पक्रन सफल प्रहरीलाई मृतकका आफन्तद्वारा सम्मान

खोटाङ । हत्यारालाई समयमै पक्रिएको भन्दै मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय खोटाङलाई सम्मान गरेका छन् । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी घर भई हाल सुनसरीको इटहरी बस्दै आउनुभएकी ७७ वर्षीया तुलसा खड्काको हत्यामा संलग्न दोषी आफ्नै नाति हरि भनिने नीरकुमार खड्कालाई प्रहरीले समयमै पक्राउ गरेको भन्�. . .


सवारी साधनमा लेखिएको सायरी र गजल हटाउने अभियान

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनमा लेखिएको अश्लील, अपाच्य, गाली, कानूनविपरीत तथा समाजमा विकृति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइ र लेखहरूलाई हटाउने अभियान सञ्चालन गरेको छ । सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता सामग्रीले चालकको ध्यान मोडिन �. . .


विराटनगर-५बाट लेनदेन मुद्धाका फरार प्रतिवादी पक्राउ

विराटनगर । १ नं. प्रदेश प्रहरी कार्यालय आरआइटी समुहबाट खटिएको प्रहरी टोलीले मोरङबाट, लेनदेन मुद्धाका फरार प्रतिबादीलाई पक्राउ गरी सम्मानित जिल्ला अदालत बुझाएको छ । पक्राउ पर्नेमा विराटनगर-५ का ५० बर्षीय भरौसी चौधरी रहेका छन् । चौधरीलाई सम्मानित जिल्ला अदालत मोरङको २०७८/१२/०३ गतेको फैसला आदेशले १ मह. . .


सङ्खुवासभामा डेङ्गु सङ्क्रमणबाट मृत्यु

सङ्खुवासभा । सङ्खुवासभामा डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । डेङ्गुको सङ्क्रमणबाट चैनपुर नगरपालिका–५ की ५६ वर्षीया सीतादेवी न्यौपानेको मृत्यु भएको जिल्ला अस्पताल सङ्खुवासभाका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिनुभयो । अस्पतालका सूचना अधिकारी खत्रीका अनुसार ५६ वर्षीया न्यौपानेको . . .


हिमालय दर्शन कलेजमा विएचएमका विद्यार्थीको पाककला प्रदर्शनी

विराटनगर । विराटनगर ९ मा रहेको हिमालय दर्जन कलेजमा होटल म्यानेजमेन्ट अध्ययन गर्दै आएका विद्यार्थीहरूले करिकुलम अनुसार विभिन्न परिकारहरू बनाएका छन् । विद्यार्थीहरूले बिहीबार कलेज परिसर भित्र रहेको रेष्टुरेन्टमा विभिन्न परिकार बनाएर पाककला प्रदर्शनी गरेका थिए । होटल म्यानेजमेन्टको पहिलो र तेस्. . .


विद्यार्थी पढ्ने भवन बनाउनु पर्ने भन्दै, महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीको हस्ताक्षर संकलन

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नयाँ भवन निर्माणको काम थाल्न दबाब दिने उद्देश्यले विद्यार्थी संगठनहरुले बिहीबार हस्ताक्षर संकलन गरेका छन् । क्याम्पसमा रहेका नेपाल विद्यार्थी संघ (नेबिसंघ) , अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र अखिल नेपाल राष्ट्रिय �. . .


ईटहरीको सेन्टर प्लाजा अगाडी युवाहरु बीच खुकुरी हानाहान, २ युवा घाईते

विराटनगर । इटहरीको विरेन्द्र चौक नजिकै युवाहरुबीच खुकुरी हानाहान हुँदा दुईजना घाइते भएका छन् । सेन्टर प्लाजा अगाडी बिहीबार दिउँसो दुई समूहबीच खुकुरी हानाहान भएको हो । सुनसरीको इटहरी स्थित व्यावसायिक भवन सेन्ट्रल प्लाजा अगाडी युवाहरूको समूहबीच खुकुरी हानाहान हुदा दुईजना युवा घाइते भएका छन् । घटना. . .