समाचार

रोटरी क्लब अफ विराटनगर फ्युजनद्वारा बाढीपीडितलाई खाना

विराटनगर । विराटनगरको वडा नम्बर १४ र १८ मा रहेका बाढीपीडितको निम्ति रोटरी क्लब अफ विराटनगर फ्युजनद्वारा खाना सहयोग गरेको छ । विराटनगरमा लगातार परेको वर्षाका कारण घर छाडेर बस्न बाध्य बनेका पिडितका निम्ति विराटनगरको आँगनको सहयोगमा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा रोटरी क्लब अफ �. . .


विराटनगरिया स्टाइलमा सुदिन पोखरेलको “बौवा रे”

विराटनगर । गायक सुदिन पोखरेलले आफ्नो नयाँ गित बौवा रे सार्वजनिक गरेका छन् । उनले आफ्नो युट्युब च्यानल मार्फत उक्त गितको भिडियो सार्वजनिक गरेका हुन् । सुदिन पोखरेल कै शब्द रहेको उक्त गितको भिडियो निर्देशन सचिन कार्की र आयुष पोखरेलले गरेका हुन् । उनले गितलाई देशी र्याप फर्म्याटमा बाहिर ल्याएका छन् । . . .


एकवर्षपछि महेन्द्र मोरङ क्याम्पसमा प्रमुख आफ्नो कार्यकक्षमा

विराटनगर । महेन्द्र मोरङ क्याम्पस प्रमुख डा.बाबुराम तिमल्सिना एक वर्षपछि आफ्नो कार्यकक्षामा प्रवेश गर्नुभएको छ । क्याम्पस प्रमुखको कार्यकक्षमा एक वर्षदेखि लागेको ताला विद्यार्थीहरुले तोडिदिएपछी क्याम्पस प्रमुख तिमल्सिना आफ्नो कार्यकक्षमा प्रवेश गर्नुभएको हो । विभिन्न मागहरू राख्दै गतवर्ष असा�. . .


पौडीमा उत्कृष्ट आयुष

विराटनगर । मोरङ पौडी संघ को आयोजनामा सम्पन्न पौडी प्रतियोगितामा आयुष लामा उत्कृष्ट खेलाडि हुनुभएको छ । एभरेष्ट कलेज विराटनगरको स्विमिङ पुलमा सम्पन्न प्रतियोगितामा विभिन्न ८ स्पर्धा मध्येबाट लामा उत्कृष्ट हुनुभएको हो । पौडी प्रशिक्षक ईन्द्र राजभण्डारीका अनुसार उत्कृष्ट खेलाडि लामाले नगद २ हजार १. . .


बर्दियामा गोली लागी एक जनाको मृत्यु

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–३ मा भारतीय जङ्गलमा गोली लागि एक जनाको मृत्यु भएको छ । बिहान करिब १० बजे सीमावर्ती भारतीय जङ्गलमा निउरो टिप्न गएका हेमराज गोडियाको अज्ञात व्यक्तिले चलाएको गोली दायाँ खुट्टामा लागेको थियो । उनलाई अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको बर्दियाका प्रहरी नायब उपरीक्�. . .


मध्य असारमा पनि वीरेन्द्रनगर काकाकूल

कर्णाली । वीरेन्द्रनगरबासीलाई गर्मीयाममा खानेपानी हाहाकार हुनु सामान्य लाग्थ्यो । अघिल्ला वर्षमा मनसुन सुरु हुँदा दैनिकजसो धारामा पानी आउँथ्यो । तर यसपटक धारामा पानी आउन छाडेको एक–दुई दिन होइन महिना नाघिसकेको छ । यहाँ एक महिनासम्म धारामा पानी नआउँदा उपभोक्ता आक्रोशित बनेका छन् । वीरेन्द्रनगर नग�. . .


अफ्रिकाका १२ देशमा मङ्कीपक्स सङ्क्रमण : सीडीसी

अफ्रिकाका १२ देशहरूमा हालसम्म मङ्कीपक्स सङ्क्रमण एक हजार ७८२ जनामा भेटिएको अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) ले शुक्रबार जनाएको छ । अफ्रिका सीडीसीका कार्यकारी निर्देशक अहमद ओगवेलका अनुसार अफ्रिकामा रिपोर्ट गरिएका एक हजार ७८२ विरामीमध्ये १०४ जनामा मङ्कीपक्स सङ्क्रमण पुष्ट. . .


ईरानमा मृत्युदण्डको सङ्ख्या अघिलो बर्षको तुलनामा दोब्बर

इरानमा सन् २०२२ को पहिलो छ महिनामा अघिल्लो बर्षको सोही अवधिको तुलनामा मृत्युदण्ड दोब्बरभन्दा बढी पुगेको ईरानको एक गैरसरकारी संस्थाले शुक्रबार जानकारी गराएको छ । फाँसीको बढोत्तरी हुनुमा विरोधीहरूलाई त्रास सिर्जना गर्ने उद्देश्यले गरिएको उक्त संस्थाले दावी गरेको छ । गत वर्षको पहिलो छ महिनामा ११७ �. . .


काम नलाग्ने नोट नष्ट गर्न पोखरामा बिएसबिएस मेसिन

गण्डकी । नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोट नष्ट गर्नका लागि पोखरामा बैंक नोट सेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बिएसबिएस) मेसिन सञ्चालनमा ल्याएको छ । मेसिन सञ्चालनको स्वीच अन गरेर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक समारोहकाबीच शुभारम्भ गर्नुभयो । यसअघिसम्म आगोको प्रयोगबाट जलाएर नोट �. . .


झापाका दुई हजार ३४३ उम्मेद्वारले बुझाएनन् निर्वाचन खर्च विवरण

झापा । स्थानीय तह निर्वाचन भएको डेढ महिना वितिसक्दासमेत झापाका दुई हजार ३४३ उम्मेद्वारले निर्वाचन खर्च विवरण अझै नबुझाएको निर्वाचन कार्यालय झापाले जनाएको छ । जिल्लाका १५ वटा स्थानीय तह र जिल्ला समन्वय समितिमा गरी दुई हजार ८६३ जनाले उम्मेद्वारी दर्ता गरेका थिए । जसमध्ये हालसम्म ५२० जनाले मात्र खर्च. . .


मधेश प्रदेश सरकारले जनयुद्धका क्रममा सहिद भएका ९५ परिवारलाई आर्थिक सहयोग

लहान । मधेश प्रदेश सरकारले जनयुद्धका क्रममा सहिद भएका सिरहाका ९५ परिवारलाई रु.एक लाखको दरले आर्थिक सहयोग प्रदान गरेको छ । मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालय र मधेसी सहिद प्रतिष्ठानद्वारा सिरहाको मिर्चैयामा आज आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री मात्रिकाप्�. . .


लायन्स क्लब अफ विराटनगर युनिकको अध्यक्षमा अधिकारी

विराटनगर । लायन्स क्लब अफ विराटनगर युनिक र लियो क्लब अफ विराटनगर युनिक द्वारा आज लायन्स बर्ष २०२२-२०२३ को पहिलो दिन नवनिर्वाचित संस्थाका अध्यक्ष चन्द्र प्रसाद अधिकारी ज्युको अध्यक्षतामा बिराटेश्वर वृद्ध आश्रममा २० वटा कुर्सी, रु. ५१०० सय नगद र खाद्यन्न हस्तान्तरण गरिएको छ । शुक्रबार एक कार्यक्रममा �. . .