Admin_OB

विराटनगरको कोइराला निवासकी उमादिदीको निधन

विराटनगर असार २८, विराटनगरको कोइराला निवाससँग निकट रहेकी प्रजातन्त्र सेनानी उमादेवी शर्माको ७५ वर्षको उमेरमा निधन भएको छ । उनको सनिबार राति  ९ बजे निधन भएको थियो । लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिइन् । उनी कोईराला निवासमै बस्दै आएकी थिइन् । उनलाई काँग्रेसजनले उमादिदी भनेर सम्बोधन गर्दथे । उनी . . .


बिराटनगरमा मोटरसाइकल दुर्घटना , एक जनाको मृत्यु

बिराटनगर असार २८, विराटनगर-१४ स्थित बसपार्कमा अपरान्ह १३३० बजे उतरबाट दक्षिणतर्फ आउदै गरेको को १ ख ९१६ नम्बरको बसले सोही दिशातर्फ आउदै गरेको को ३ प २८६० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक नोचा-४ बस्ने लालचन चौधरीको मृत्यु भएको छ। ठक्करबाट गम्भिर घाइते भएका चौधरीलाई उपचारको लागी गोल्डेन. . .


बिराटनगरको फोहोर मैला ठेक्का रद्द गर्न निर्देशन

बिराटनगर असार २८, बिराटनगर उपमहानगरपालिकाले सम्झौता गरेको फोहोर मैलाको ठेक्का रद्द गर्न स्थानीय विकास मन्त्रालयले निर्देशन दिएको छ। पाँच वर्षको लागि ६ करोड ८४ लाखमा वेस्ट म्यानेजमेन्ट प्रालिले पाएको ठेक्का रद्द भएको हो । बोलपत्र बुझाउने मिति भन्दा पछाडि बिराटनगर उपमहानगरपालिकाले लिएको हुनाले ठेक. . .


सहमतीय सरकार निर्माणका लागि पहल हुदैछ : गच्छदार

प्रेम देवान/विराटनगर २७ असार : उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सहमतीय सरकार निर्माणका लागि पहल भइरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले सहमतीय सरकारले नै समस्याको समाधान गर्न सक्ने देखिएकाले त्यसका लागि दलहरुबीच छलफल जारी रहेको जानकारी दिए ।. . .


नेपाल सरकार युवा प्रतिभा पुरस्कारबाट निलम ढुंगाना सम्मानित

हरेक वर्ष नेपाल सरकारले विभिन्न क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने युवाहरूलाइ प्रदान गर्ने  “युवा प्रतिभा तथा युवा उधमी प्रोत्साहान पुरस्कार” याे पटक एक खुट्टाले नृत्य गर्नु हुने निलम ढुंगानालाइ प्रदान गरेकाे छ । १५ वर्षको  उमेरमा दुर्घटनामा परि एक खुट्टा गुमाउन पुग्नु भएकाे ढुंगानाले देश तथा विदेशका . . .


चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै दमकस्थित आम्दा अस्पतालको सेवा ठप्प

झापा, २७ असार  चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकको परिवारले दमकस्थित आम्दा अस्पतालको सेवा ठप्प पारेका छन् । हिजो सल्यक्रिया मार्फत प्रसुती गराइएकी झापाको मेचीनगर ८ की २१ वर्षीया सृजना बास्तोलाको आज बिहान मृत्यु भएको हो । सुत्केरीको मृत्यु भएपछि परिवारले चिकित्सकको लापरबाह�. . .


“प्रहरी मेरो साथी” अभियानको शुभारम्भ

विराटनगर, असार २७ गते। प्रहरीलाई नागरिकमैत्री बनाई अपराध, सामाजिक बिकृती र दुर्घटना नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्ने उदेश्यकासाथ नेपाल प्रहरीले “प्रहरी मेरो साथी” (Police My Friend) अभियान को शुभारम्भ गरेको छ। सामुदायिक प्रहरी सेवाको अवधारणा अन्तरगत ल्याइएको उक्त कार्यक्रम ७५ वटै जिल्लामा एकैसा�. . .


अपरिचित नम्बरले जुराएको नेत्रहीन जोडी

सरोज बस्नेत,उर्लाबारी होमः हेलो ! सम्झना ः को बोल्नुभयो ? होमः मोबाइल चलाउँदै थिए, फोन गरेको तपाईको नम्बरमा परेछ, को कहाँबाट बोल्नुभएको होला ? सम्झनाः किन चाहियो तपाईलाई ? होमः भन्न त मिल्छ होला नि ! सम्झनाः चिन्नु न जान्नु, के जथाभाबी फोन गरेको त ! त्यसपछि फोन काटियो । यो कुनै फिल्मको सम्वाद होइन । नेत्रही�. . .


जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले फोहर जथाभावी सडकमा फ्याकेको भन्दै कारवाही

बिराटनगर असार २६ ,  जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले फोहर मैलाको उचित व्यवस्थापन नगरी सिरिन्ज र औषधिजन्य सामग्री जथाभावी सडकमा फ्याकेको भन्दै विराटनगर उपमहानगरपालिकाले कारबाही सुरु गरेको छ । सर्वसाधारणलाई जनस्वास्थ्यमा प्रत्यक्षरुपमा असर गर्ने गरी फोहरजन्य सामग्री सडकमा आइतबार फ्याकिरहेको अ�. . .


तनाब धेरै लिदा केके हुनसक्छ?

तनाबले मानिसलाई शारिरीक र मानसिक रुपमा कमजोर बनाउने काम गर्छ । जसका कारण मानिसलाई विभिन्न रोगहरु लाग्नसक्छ । तनाब मुख्य दुई प्रकारका हुने गर्छन्, यूस्ट्रेस र डिस्ट्रेस । हल्का मात्राको तनाब कहिलकाही मानिसलाई फाइदा पनि दिने गर्छ । कुनै प्रोजेक्सट वा असाइनमेन्ट पुरा गर्न खोज्दा हुने तनाबले मानिसलाई �. . .


खाना खाएर सुतेका सप्तरीका एक युवाको कतारमा मृत्यु

राजविराज, असार । रोजगारीको सिलसिलामा कतार गएका एक नेपालीको मृत्यु भएको छ ।   मृृत्यु हुनेमा सप्तरीको बनौली गाविस–९ निवासी ३१ वर्षीय बौवाला चौधरी रहेको परिवारले आज बताएका छन् । चौधरी शनिबार राति खाना खाएर सुतेको र आइतबार बिहान मृत अवस्थामा फेला परेका थिए । कतारको मदिनामा बिलडिङ बर्कका रुपमा कार्यरत चौ. . .