उल्टो भएर रुखमा चढनु हरियाणाको मुकेशको बानी बनिसकेको छ । उनी जब २१ वर्षो थियो तब पहिलोपटक प्रयास गरेको थियो अब ३१ वर्षो भयो तब पनि उनी यो शौख पुरा गरिरहेका छन् । सोचे, किन न गिनिज बुक वर्ल्ड रेकर्डमा आफनो नाम दर्ता गराउने ? अब उनी १ मिनेट ४० सेकेन्डमा ३५ फिट अग्लो रुखमा उल्टो नै चढन सक्छ । मुकेश मजदुरी गर. . .
काँकडभिट्टा / इलाका प्रशासन कार्यालय गौरीगन्जबाट ६७० जनाले नागरिकता लिएको तथ्याङ्कले देखाएको छ । झापाको दक्षिणी सीमावर्ती गाविस गौरीगन्जमा २०७२ साल चैत २६ गते गौरादह नगरपालिकाका साथै खजुरगाछी, गौरीगन्ज, कोरोबारी, बैगुनधुरा र माहाभारा गाविसभित्र बसोबास गर्ने स्थानीयवासीलाई लक्षित गरी स्थापना गरि. . .
काठमाडौं: त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव फागुन १४ गते हुने भएको छ । आइतबार बसेको त्रिविको ५७ औं वार्षिक सभाले चुनाव मिति तोकेको हो । सभामा प्रधानमन्त्री तथा उपकुलपति केपी शर्मा ओलीले उपयुक्त समय निकालेर निर्वाचन गर्न त्. . .
सुनसरी, असार २७ सुनसरीको धरानमा अपरान्ह ट्रकले ठक्कर दिएर स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा को २४ प ७३६७ नम्बरको स्कुटरका चालक धरान-१६ बस्ने द्वारिकानाथ श्रेष्ठ छन। श्रेष्ठलाई आज अपरान्ह ३ बजे धरान उपमहानगरपालिका ८ भोटेपुलमा धरानबाट ईटहरीतर्फ जादै गरेको ना ५ ख ६३६६ नम्बरको ट्रकले ठक्कर द�. . .
मोरङ, असार २७ मोरङको विराटनगर-३ स्थित विराट नर्सिङ होम नजिकै आइतबार नम्वर नखुलेको स्कारपियोको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन्। घाइते हुनेमा को १९ प ३२०२ नम्बरको मोटरसाइकलका चालक सोही स्थान बस्ने प्रल्हाद बस्नेत घाइते भएका हुन्। घाइते बस्नेतको विराट नर्सिङ होममा उपचार भइरहेको छ भने ठक्कर �. . .
दोलखा- नक्कली सुन सहित जिल्ला प्रहरी कार्यलय दोलखाले चार जनालाई पक्राउ गरेको छ। नक्कली एक किलो सुन देखाई रु १५ लाख ठगी गर्ने सिन्धुपाल्चोकका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो। सिन्धुपाल्चोक गाती– ७ का दावा ग्याल्जेन शेर्पा र गोपाल श्रेष्ठ, बाह्रबिसे –४ का कृष्ण श्रेष्ठ र भुवन श्रे. . .
बिराटनगर असार २७ , उद्योग संगठन मोरंगमा ५० बर्षको इतिहासमा पहिलोपटक एउटी महिला उधमी कार्यसमितिमा चयन भएकी छिन । संगठनमा महिला उद्घ्मी प्रतिभा रिजाल चयन भएकी हुन् । १७ सदस्यीय कार्यसमितिमा रिजाल एकमात्र महिला सदस्य हुन् । रिजाल यसअघि महिला उद्यम समितिकी सचिब थिइन् । नया कार्यसमिति रिजाल एमएनएम नुडल. . .
आज भएको यूरोकपको फाइनलमा 1-0 गोलले फ्रान्सलाइ हराउदै पोर्चूगल यूरो कप 2016 को बिजेता भएको छ ।आफ्नो स्टार खेलाडि क्रिस्टियानो रोनाल्डोलाइ खेलको सूरूवातमै घाइते भइ खेलबाट गूमाउन पूगेको थियो । अतिरिक्त समयमा बढेको खेलमा पोर्चूगलका जर्सी नमूबर 9 का खेलाडी एडरले ऐतिहासिक गोल गरि आफ्नो राष्ट्रलाइ उपाधी दिलाए . . .
बनेपा– काभ्रेपलाञ्चोकमा एक प्रहरीले आफ्नै खुट्टामा गोली हानेका छन्। प्रहरी चौकी श्यामपाटीमा कार्यरत पर्सा जिल्लाका २७ वर्षीय प्रहरी जवान जगत बैठाले आफूसँग रहेको थ्री नट थ्री राइफलले आफ्नै दाहिने तिघ्रामा एक गोली हानेको प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए। पारिवारिक तनावका कारण उनले . . .
सान पाउलो – ब्राजिलियन फुटबल लिजेन्ड पेलेले तेस्रो विवाह गरेका छन् । शनिबार सान पाउलोस्थित गारुजामा सम्पन्न एक पारिवारिक समारोहकाबीच ७५ वर्षीय पेलेले आफूभन्दा २५ वर्ष कम उमेरकी जापानिज प्रेमीका मार्सिया सिबिलि आओकीसँग लगनगाठो कसेको दि सनले जनाएको छ । उनीहरु विगत ८ वर्षदेखि प्रेम सम्बन्धमा रहेका थि. . .
काठमाडौं–नयाँ शक्ति नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ। आइतबार नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईको नेतृत्वमा गएको टोलीले दल दर्ताका लागि निवेदन दिएको हो। नयाँ शक्तिले यसअघि झण्डामा प्रयोग गरेको एउटा तारालाई आफ्नो चुनाव चिन्हलागि दाबी गरेको छ। नयाँ शक्तिले दिएको निवेदन अध्य. . .
काठमाडौं- सरकारले सञ्चालनमा रहेका विद्यालयलाई राहत दिँदै नयाँ निजी विद्यालय खोल्न कडाइ गरेको छ। शिक्षा ऐन आठौं संशोधनमार्फत सरकारले नयाँ खुल्ने विद्यालय अनिवार्य रूपमा शैक्षिक गुठीमा दर्ता गर्नुपर्ने प्रावधान ल्याएको छ। सञ्चालनमा रहेका विद्यालयका हकमा असर नपर्ने गरी सरकारले नयाँ विद्यालय गुठी�. . .