बिर्तामोड । शनिबार बिहान धरमपुर – ३ निवासी मनबहादुर योङहाङ्गले पालेको गाईले दुई वटा टाउको भएको बाच्छी पाएको छ । विभिन्न समयमा यस्ता समाचार सञ्चार माध्ययमा आएपनि आफ्नै गाउँमा गाइले यस्तो वाछी जन्माएपछि वाच्छी हेर्नेको घुँइचो नै लाग्यो । स्थानीय पशु चिकित्सक समिर खड्का र यामकान्त न्यौपानेले सकुसल बा�. . .
https://youtu.be/23snS_wbcZc. . .
बिराटनगर असार २६ , बिराटनगर मेन रोडमा नया खुल्न लागेको शो रुम उद्घाटनका लागि मिस नेपाल २०११ बिजेता मलिना जोशी बिराटनगर आउने भएकी छिन । दिव्यम शो रुम नाम गरिएको शो रुमको बिराटनगरमा ३१ असारबाट संचालनमा आउदै छ । यसै शो रुमका लागि उनि बिराटनगर आउन लागेको दिव्यम शो रुमका संचालक अमित गुप्ताले आवर बिराटनगरल�. . .
काठमाडौं- सरकारले प्लास्टिकको झोला उत्पादन, विक्री वितरण र प्रयोगको प्रतिबन्ध लगाएको करिब डेढ वर्षपछि कडाइ गर्ने तयारी गरिरहेको बेला प्लास्टिक उद्योगीहरुले भने आपत्ति जनाएका छन्। छलफल नगरी कुनै विकल्पबिनै प्लास्टिक झोलामा प्रतिबन्ध लगाएको भन्दै आपत्ति जनाएका हुन्। प्लास्टिकको झोला लामो समयसम्�. . .
बिराटनगर असार २६ , स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी अस्पताल बिराटनगर र मैढ छत्रीय स्वर्णकार महिला मञ्को आयोजनामा शनिबार आयोजित नि:शुल्क स्वास्थ्य शिविरमा ७५ जनाले स्वास्थ्य उपचार गराएका छन । स्थानीय सरस्वती उमाविमा भएको उक्त शिविरमा ढाड , घुडा , कम्मर , जोर्नी दुख्ने , गर्धनको समस्या , प्यारालाइसि�. . .
बिराटनगर असार २६ , बिराटनगरमा अार्ट अफ लिभिङको ६ दिने ह्याप्पीनेस शिविर सम्पन्न भएको छ । विराटनगर आँखा अस्पतालका डाक्टर र कर्मचारी गरि ५८ जनाको सहभागीता रहेको उक्त शिविरमा अार्ट अफ लिभिङका प्रशिक्षक संजय सिवाकोटी , पंकज बंसल र नन्द थापाले प्रशिक्षण दिनुभएको थियो ।. . .
बिराटनगर असार २६ , मोरङको रंगेलीमा ट्राफिक प्रहरीले सक्रियता बढाएको छ । ट्राफिक नियम उलङघनका घटना बढेपछि अस्थायी ट्राफिक प्रहरी पोष्टले रंगेली बजारमा सवारीसाधन धनीलाई ट्राफिक नियम र जरिवानाबारे सचेतना कार्यक्रम आयोजना गरेको छ। यसका साथै बजार क्षेत्रमा ट्राफिक नियम सम्बन्धि बोर्ड राख्ने , ट्राफिक न. . .
बिहीबार साँझदेखि बेपत्ता एक बालक मृत फेला परेका छन् । सप्तरीको हनुमाननगर योगिनियामाई नगरपालिका–१ स्थित पश्चिमी नहरमा डुबेर बेपत्ता राजकुमार मण्डलका चार वर्षीय छोरा ऋषिकुमार मृत फेला परेको प्रहरीले जनाएको छ । रासस. . .
राजविराजः गौहत्या गरेर फरार भनिएका कासिम मन्सुरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सप्तरी, बैरवा गाविस–५ का ५५ वर्षीय मन्सुरीलाई उनको घरबाटै पक्राउ गरेको प्रहरी निरीक्षक गौरव महतले बताए । मन्सुरीलाई २०७२ साल साउनमा. . .
काठमाडौं- युवा क्रिक्रेटर सन्दीप लामिछानेलाई सानिमा बैंकले छात्रवृक्तिस्वरुप मासिक २० हजार रुपैयाँ दिने भएको छ। राजधानीमा आयोजित एक समारोहबीच बैंकका सिइओ भुवन दाहाल र क्रिकेटर लामिछानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार बैंकले लामिछानेलाई दुई वर्षसम्म आजैका मितिदेखि लागू हुन�. . .
झापा, असार २४ झापामा अव लोकल गाडीमा नन स्टपको वोर्ड राखेर चलाउन नपाईने भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको पहलमा जिल्लाका विभिन्न यातायात व्यवसायी संघ संगठनहरुसंग आज भएको छलफलबाट लोकल बसहरुमा ननस्टप लेखेर चलाउन नपाईने सहमती भएको हो। सहमती कार्यान्वयन स्वरुप यातायात व्यवसायी संघ संगठ�. . .
बिनु तिम्सिना,विराटनगर : जिल्ला विकास समिति मोरङले सञ्चालन गरेको १० दिने जुत्ताचप्पल बनाउने तालिम शुक्रबार सम्पन्न भएको छ । विराटनगरस्थित ११ नम्बर वडा कार्यालयमा सञ्चालित तालिममा विराटनगरको वडा नम्बर १८ र ११ का १८ जना महिला सहभागि भएका थिए । गरिबसँग बिश्वेश्वर कार्यक्रम अन्र्तगत तालिम सञ्चालन गरि�. . .