Admin_OB

चटपटे बेचेरै चेलीहरुले गरे बृद्धाश्रमलाई सहयोग

नरेन्द्र बस्नेत बेलबारी । पछिल्लो पुस्ता मै खाँऊ,मै लाँऊ,मै सुखसुबिधा उपयोग गरौँ भन्ने मान्यतामा भौतारिरहेको अबस्थामा महिलाहरुको एउटा समुह भने सामाजिक सञ्जालमा ग्रुप बनाएरै भएपनि देशका बिभिन्न ठाँउमा चटपटे र पानीपुरी बेचेर अशत्तहरुलाई सहयोग गर्न तल्लिन रहेका छन । ओमेन्स रुम रिलोडेड WRR महिलाहरुको स. . .


किरातधर्मालम्वीहरुको उभौली सुरु

प्रेम देवान,विराटनगर ९ जेठ : प्रकृति र पितृको पूजा गरी शनिबार देखी किरात धर्मालम्वीहरुले किरात समुदायको ठूलो चाड साकेला उभौली पर्व धुमधामका साथ मनाउन सुरु गरेका छन् । किरात समूदायले अन्नबाली लगाउन सुरु गर्ने तथा लगाएका अन्न बालीमा चराचुरुङ्गी,किरा फट्याग्रा नलागोस भनेर विधीवत रुपमा पुजा पाठ गरी शनि�. . .


एम्बुलेन्स र मारुती ठोक्किंदा एक घाइते

बिराटनगर,९ जेष्ठ : मोरङको डाँगीहाट गाविस ५ स्थित लक्ष्मीमार्गमा शनिबार एम्बुलेन्स र मारुती भ्यान ठोक्किंदा दुई जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जादै गरेको को १ च ६०७१ नम्बरको एम्बुलेन्स र बिपरित दिशाबाट जादै गरेको को १ ज २२३० नम्बरको मारुती भ्यान एक आपसमा ठोक्किंदा भ्यानका चालक बिराटनगर ६ बस�. . .


किरात समुदायको साकेला उभौली पर्व आज देखी सुरु

प्रेम देवान,विराटनगर ७ जेठ : प्रकृति र पितृको पूजा गरी आज शनिबार राई, लिम्बु,सुनुवार,याक्खा लगायत किरात समुदायको ठूलो चाड साकेला उभौली पर्व धुमधामका साथ मनाईंदैछ । किरात समूदायले अन्नबाली लगाउन सुरु गर्ने तथा लगाएका अन्न बालीमा चराचुरुङ्गी,किरा फट्याग्रा नलागोस भनेर विधीवत रुपमा पुजा पाठ गरी आजको दि�. . .


नागरिक, राष्ट्र र राष्ट्रियताका विषयमा अन्तरक्रिया सम्पन्न

  अमेरिकामा १९ वर्ष अध्यापन गराइ नेपाल मै अाफ्नाे सिप उपयाेग गर्न अाउनु भएका विराटनगरका सितल ग्रिनसँग अाज विराटनगरका युवाहरूले अन्तरक्रिया गरेका छन् । नागरिक, राष्ट्र र राष्ट्रियताका विषयमा भएकाे साे अनाैपचारिक छलफल तथा अन्तरक्रिया महेन्द्र चाैक स्थित बिकल्पकाे कार्यालयमा भएकाे थियाे । कार्यक्�. . .


कति दिनका लागि हाे विराटनगरकाे विकास ? [तस्विरहरू]

विराटनगर १३ स्थित पिपल चाैकमा एशियाली विकास बैंककाे ऋणमा निर्माण भएकाे ढल केहि दिन नबित्दै फुट्न थालेका छन् । धेरै मध्ये केहि फुट्नु सामान्य भए पनि यहाँ अधिकाँश स्ल्याब चर्किने, ढल फुट्ने समस्या देखिन थालेकाे नयाँ ढललाइ बर्षाैंका लागि निर्माण गरिएकाे हाे कि केहि साताका लागि मात्र भन्ने प्रश्न मनमा उ�. . .


ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु

मोरङ, जेष्ठ ५ गते : मोरङको कोशी-हरैचा ४ स्थित किस्ती पुलमा ट्याक्टरले ठक्कर दिएर एक महिलाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउदै गरेको को २ त १८३७ नम्बरको ट्याक्टरले बिहान १०३० बजे ठेलालाई ठक्कर दिंदा अन्दाजी ५५ वर्षिया सुगावती चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाए�. . .


काभ्रेमा मुटुमा करेन्ट पठाई बिरामी बचाइयो

बनेपाः काभ्रेमा पहिलो पटक मुटुमा करेन्ट पठाएर अर्थात् इम्प्लान्टेबल कार्डियाक डिफिब्रिलेटर (आइसिडी)  प्रविधिको प्रयोग गरेर  एक बिरामीको सफल उपचार गरिएको छ । मुटुको धड्कन बन्द भएको अवस्थामा  नियन्त्रण र काम गर्ने उक्त नयाँ प्रविधिबाट पनौतीका ५८ वर्षीय केशव गौतमको सफल उपचारपछि बचाएको सिरमेमोरीयल अ�. . .


किराना पसलबाट लागूऔषध बरामद

मोरङ, जेष्ठ ३ गते। मोरङको गोविन्दपुर गाविसस्थित एक किराना पसलबाट लागुऔषध कोरेक्स बरामद भएको छ। गोविन्दपुर ८ खुनियाबारीस्थित रेखा कुमारी रहमानी (शर्मा) को पसलबाट १५ बोतल कोरेक्स बरामद भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ। प्रहरी चौकी डाइनियाबाट खटिएको गस्ती टोलीले दिउँसो शर्माको पसलबाट �. . .


आयोजकलाई हराउँदै आर्मीले जित्यो मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकप

उर्लाबारी, जेठ ३ आयोजकलाई हराउँदै मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि नेपाल आर्मीले जितेको छ। सोमबार उर्लाबारीमा भएको फाइनलमा आयोजक आयोजक मदन भण्डारी स्पोट्रस एकेडेमीलाई २-१ले हराउँदै आर्मीले उपाधिमाथि कब्जा जमाएको हो। आर्मीको जितमा नवयुग श्रेष्ठले दुबै गोल गरे। आयोजकका सन्तोष . . .


खनारमा ट्रकको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु

सुनसरी, जेष्ठ २ गते। इटहरी-बिराटनगर सडक खण्ड अन्तरगत ईटहरी नगरपालिका १० स्थित खनार ट्रान्सपोर्ट लाईन अगाडी आज बिहान ट्रकले ठक्कर दिएर पैदलयात्रती महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भोजपुर बैकुण्ठे ९ बस्ने ७७ वर्षिया रत्नमाया थापा रहेकी छन। थापालाई बिहान ०७:३० बजेतिर इटहरीबाट बिराटनगरतर्फ आउद�. . .


ढुङ्गेल समाजको अध्यक्षमा गुणराज ढुङ्गेल

बिराटनगर जेष्ठ २ , ढुङ्गेल समाज मोरङको अध्यक्षमा गुणराज ढुङ्गेल चयन हुनुभएको छ । शनिबार भएको जिल्लास्तरीय भेलाले गुणराज ढुङ्गेलको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन गरिएको छ । नवगठित समितिमन उपाध्यक्षमा राजेन ढुङ्गेल , ठाकुरदेव ढुङ्गेल , सचिवमा डीपी ढुङ्गेल , सहसचिवमा उत्तम ढुङ्गेल र कोषाध्यक्षम. . .