Admin_OB

खुल्ला दिसामुक्त गाविस घोषणा गर्न तछाड मछाड

विराटनगर, जेष्ठ २४ मोरङका धेरै गाविस खुल्ला दिसामुक्त गाविस घोषणा गर्न तछाड मछाड गर्दै अघि बढेका छन् । त्यसको प्रभावकारीता भन्दापनि खुल्ला दिसामुक्त गाविस घोषणा गर्ने लहरमा गाविसहरु तिब्र देखिएका छन् । मोरङको पहाडी गाविस रमितेखोला खुल्लादिसा मुक्त घोषणा भएको एक हप्ता हुँदै मोरङको डंग्रहा गाविसला�. . .


खाली जग्गामा बिद्यालय बाटिका

सुमन सुस्केरा विराटनगर, जेष्ठ २४ विराटनगरको सिसवनी बडहरामा रहेको सरस्वती उच्च माध्यामिक बिद्यालयले आफ्नो स्कुलको आर्थिक विकासको लागि खाली जमिनमा बृक्षा रोपण शुरु गरेको छ । स्थानीय श्रृष्टी कृषक समुह मार्फत कागती खेती शुरु गराएको बिद्यालयले यो बर्ष देखि बृक्षारोपाण शुरु गरेको हो । वातावरण दिवसको अ. . .


ओली सरकारले निरन्तरता पाउने

काठमाडौं, जेठ २४ – प्रधानमन्त्री हुने लाइनमा रहेका भनेर चर्चामा आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल सरकार परिवर्तनभन्दा राष्ट्रिय सहमतिमा जोड दिनुभएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेलगत्तै काठमाडौंमा भएको एक कार्यक्रममा उहाँले राष्ट्रिय सहमत. . .


बेलबारीलाई हरितनगरी बनाउन सामुहिक प्रतिबद्धता

उत्तम पोख्रेल बेलबारी । मोरङको बेलबारीमा रहेका ७ बटा सामुदायिक बन समुहहरुले ७ हजार बिरुवा रोप्ने उदघोष गरेका छन । बिश्व बताबरण दिवसको अवसर पारेर आईतबार बेतना सिमसार सामुदायिक बनमा बेलबारी नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा सामुदायिक बनका अध्यक्षहरुले सामुहिक प्रतिबद्धता समेत जनाएका छन । यस नग. . .


एसएलसी परीक्षाको नतिजा असार पहिलो साता

काठमाडौं:परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसएलसी परीक्षाको नतिजा असार लाग्नेबित्तिकै सार्वजनिक गर्ने भएको छ । कार्यालयले नतिजा सार्वजनिक गर्न आन्तरिक गृहकार्य तीव्र बनाएको छ । परीक्षानियन्त्रक कृष्णप्रसाद काप्रीका अनुसार सबै उत्तरपुस्तिका परीक्षण सकेर प्राप्तांकलाई कम्प्युटरमा इन्ट्�. . .


जथाभावी फोहर नफाल्न अनुरोध गर्दै बिद्यार्थी

बिराटनगर जेठ २४, विश्व वातावरण दिवसको अवसरमा बिराटनगर स्थित एभरेस्ट स्कुलका कक्षा १० का बिद्यार्थीहरुले बिराटनगर-६ मा सर्वसाधारणलाइ जथाभावी फोहर नगर्न , प्लास्टिक प्रयोग कम गर्न , सधै डस्टबिनको प्रयोग गर्न अनुरोध गरेर विश्व वातावरण दिवस मनाएका छन् । यसका साथै बालबालिकाहरुले सडकमा फोहर टिपेर सरसफाई. . .


सांस्थम कलेजमा वातावरण दिवसमा भाषण प्रतियोगिता सम्पन्न

बिराटनगर जेठ २३ , विश्व वातावरण दिवसका अवसरमा बिराटनगरको सास्थम कलेजमा बोल्ने कला प्रतियोगिता सम्पन्न भएको छ । कलेजका बिबिए र बिएचएमका दोस्रो सेमेस्टरका बिद्यार्थीहरु माझ गरिएको प्रतियोगितामा बिबिएका रसिक गौतम प्रथम , बिबिए कि ऋषिका पोखरेल दोस्रो तथा बिएचएम सुरज सिङ खत्री तेस्रो हुन सफल भएका छन । वा�. . .


बिराटनगरमा एसएलसी क्विज मेनिया सम्पन्न

विराटनगर जेठ २३ , बिराटनगरमा एसएलसी दिएर बसेका बिद्यार्थीलाइ लक्षित गरि हाजिरीजवाफ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम स्कुल अफ इकोनोमिक संस्थाको आयोजनामा भएको हो । शनिवार भएको फाइनल प्रतिस्पर्धामा जेसी बालसदन स्कुलका सिमरण कर्ण, भावना कर्ण र बर्षा कर्णको समुह प्रथम भएको थियो । त्यस्तै सुस्मीता ख�. . .


इलाम नगरपालिका यो वर्ष देशकै तेस्रो ‘उत्कृष्ट सफा सहर’ घोषित

इलाम जेठ २३ ,  सदरमुकाम रहेको इलाम नगरपालिका यो वर्ष देशकै तेस्रो 'उत्कृष्ट सफा सहर' घोषित भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले इनापालाई सफा सहर घोषित गरेको हो । दर्जनौं सूचकका आधारमा यो नगरपालिका तेस्रो उत्कृष्टमा छानिएको नगरप�. . .


टंकीसिनवारीमा एक महिलाद्वारा आत्महत्या

बिराटनगर जेठ २३ , मोरंगको  टंकीसिनवारीमा एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छिन । ऋषिदेव टोलकी ५० वर्षीय लादिया ऋषिदेवले आत्महत्या गरेकी हुन् । घरको वरंडामा साडीको पासो लगाई उनले आत्महत्या गरेको प्रहरीले बताएको छ ।. . .


पेरीस र कनक बने मिस्टर र मिस एसएलसी कोशी २०१६

बिराटनगर जेठ २३ , जय मिडिया म्यानेजमेन्टको आयोजनामा सनिबार सम्पन्न मिस्टर र मिस एसएलसी कोशी २०१६ को फाइनलमा मिस्टर एसएलसी पेरीस सुबेदी र मिस एसएलसी कनक बस्नेत बन्न सफल भएका छन् । मोरंगको बेलबारी घर भएका पेरिसले बिराटनगर स्थित बाल कल्याण बिद्या मन्दिरबाट एसएलसी दिएका हुन् भने कनकले इडेन स्कुल बिराट�. . .


धुर्मुस-सुन्तली फाउन्डेसनका लागि बिराटनगरबाट म:म बेचेर सतासी हजार संकलन

बिराटनगर जेठ २३ , बिराटनगर जुनियर जेसीजले धुर्मुश-सुन्तली फाउण्डेशनको पुननिर्माण सहयोगार्थ बिराटनगरमा दुइ दिन म:म बेचेर सतासी हजार (खर्च कटाएर) संकलन गर्न सफल भएको छ । बिराटनगरका बिभिन्न ठाउमा जेसिसका ७० जना स्वयंसेवकहरुले म:म बेच्ने अभियान चलाएका थिए । जेसिसले बुधबार सम्ममा काठमान्डौ गएर उक्त रकम ह�. . .