Admin_OB

विराट गोल्डकप फुटबल प्रतियोगितामा ९ लाख रुपैयाँ फाइदा

विराटनगर बैशाख २४ ,  विराटनगरमा फागुन ६ देखि १५ गतेसम्म भएको विराट गोल्डकप फुटबल प्रतियोगिताको आयोजक समितिले ९ लाख रुपैयाँ फाइदा भएको सार्वजनिक गरेको छ ।  विराटनगरमा पत्रकार सम्मेलन गर्दै ९ लाख ११ हजार नाफा भएको जानकारी गराएको छ ।   प्रतियोगितामा ७ लाख ७४ हजार ६ सय ६९ रुपैयाँ पुरस्कार, ४४ लाख ११ हजार �. . .


बिधुत चोरी गर्न खोज्दा करेन्ट

  सप्तरीको झुट्की गाविसमा बिहिबार बिधुत चोरी गर्नेक्रममा करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ। झुट्की गाविस ९ बस्ने २६ वर्षका हेम नारायण मण्डलको आफ्नै घर अगाडी रहेको बिजुलिको तारमा अंकुश (हुक) लगाउनेक्रममा करेन्ट लाग्दा ज्यान गएको हो। सांझ ५ बजेतिर घर अगाडी रहेको बिजुलीको तारमा हुक लगाउन खोज्दा मण�. . .


बिराटनगरबाट लागुऔषधसहित युवक पक्राउ

मोरङ, बैशाख २४ मोरङको बिराटनगरबाट बिहिबार लागुऔषधसहित एक युवक पक्राउ परेका छन। बिराटनगर २१ स्थित भन्सार कार्यालयको २ नम्बर ढाट अगाडीबाट सुनसरी भरौल ३ खोरियाटोल का २४ वर्षिय कैलाश अधिकारीलाई पक्राउ गरिएको हो। सांझ ६ बजेतिर भारतीय जोगबनी बजारबाट आउदै गरेका अधिकारीलाई लागुऔषध नियन्त्रण ब्युरोबाट. . .


बिराटनगरमा घण्टौ जाम हुन थाल्यो (फोटो फिचर)

बिराटनगरमा चलिरहेको अव्यस्थित बिकास निर्माणको कामले गर्दा घण्टौ सडक जाम हुने गरेको छ अहिले । रोड्शेस देखी बिराटनगर बस पार्क र महेन्द्र चोक सम्म घण्टौ सवारी साधनको जामले बिराटनगर बासी हैरान भएका छन ।एम्बुलेन्स जस्ता अतिआवस्यक साधन समेतलाई निक्कै असर पर्ने गरेको छ । तस्बिर : बन्दना दाहाल    . . .


बुढानिलकण्ठ स्कुलमा मातातिर्थ औशीको बिषेश कार्यक्रम

  बिराटनगर – ३ स्थित बुढानिलकण्ठ अ. मा. वि मा विभिन्न कार्यक्रम गरी मातातिर्थ औशी मनाइयो । कार्यक्रमको सुरुवातमा स्कुलमा अध्यापनरत सम्पुर्ण शिक्षीकाहरुलाई स–साना विद्यार्थीहरुले पुष्पगुच्छा तथा उपहार दिएका थिए । उक्त कार्यक्रममा विद्यार्थी आ–आफ्नो आमालाई समर्पित गरेर कक्षा १ देखी कक्षा १० सम्म�. . .


पछि हट्यो एमाओवादी, ओलीको साथ नछोड्ने

  काठमाडौँ, २३ वैशाख - आफ्नो नेतृत्वमा सरकार निर्माण गर्ने निर्णय गरेको एमाओवादीले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ। कांग्रेसको सहयोगमा सरकार निर्माण गर्ने तयारीमा रहेको एमाओवादी र एमालेका नेताबीच भएको छलफलपछि तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिन सहमत भएको हो। बिहीबार विह�. . .


उर्लाबारीमा लडेर एक भारतीयको मृत्यु

  उर्लाबारी, २३ वैशाख । मोरङको उर्लाबारीमा आज बिहान लडेर एक भारतीय नागरिकको मृत्यु भएको छ । बिहान ५ः३० बजे उर्लाबारी–६ मा मोहमद अमहुल्लाको कवाडी पसलमा काम गर्दै आएका भारत पश्चिम बङ्गाल ठाना इट्टाथहर घर भएका ४० वर्षीय इस्माइल हकको घरबाट निस्किएर चिया खान जानेक्रममा लडेर मृत्यु भएको हो । बिहान बर्�. . .


लघुकथा :- अामाको मुख हेर्ने दिन – शारदा पौडेल

थाउनाको सिरक भुइँमा खस्यो ,हात दुखेकोले तान्न सकिन , रातभरि नाङ्गै सुतेँ , जाडोले थरथर कामेँ तर निदाउन सकिन बाबू , तिमीहरुले विदेशबाट ल्याएर दराज माथि राखेको त्यो हलुका खालको सिरक देऊ न मलाई । तिमीहरुलाई पनि अर्को छँदैछ क्यारे भन्दै बलिन्द्रधारा अाँसु बगाउँदै थिइन तिलमाया । देला तिम्लाई भनेर ल्याको हो �. . .


विराटनगरमा धुलोका कारण हिंड्नै नसकिने अवस्था (फोटो फिचर)

विराटनगर बसपार्क देखी रोडेशेष जाने सडक खण्डमा देखीएको सवारी साधनले उडाएको धुलो अहिले उत्त स्थानमा बसिनस्कनु भएको छ । धुलोका कारण सडकमा हिंड्न समेत नसक्ने अवस्था छ ।  वातावरण प्रदुशनले जनताको स्वास्थ्यमा नकरात्मक असर परेको छ । प्रेम देवान /आवर विराटनगर डट नेट  . . .


“चलचित्र भन्दा त एड र म्युजिक भिडियो नै सजिलो” – राजन कार्की

बिसं २०४९ साल माघ २७ गते बुवा तेजेन्द्र बहादुर कार्की र माता देव कला कार्कीको कोखबाट जन्म भएको हो राजन कार्कीको । पोखरामा कान्तिपुर मोडल एजेन्सी चलाउदै आएका उनि अहिले निक्कै च र्चामा छन , चर्चाको कारणहो उनले खेलेको नयाँ चलचित्र "छेस्को" । आफुलाई पोर्न स्टार बन्न मन छ भनेर एकाएक च र्चामा आएकी अर्चना पनेर�. . .


साहित्य : गजल – नबिना रेग्मी

माटो कै मुर्ती कसैको नाम शिव पार्वती अनि काली हुन्छ मागेको पुगे सबैको भगवान नत्र दिने उल्टै गाली हुन्छ   पैसा चढाउन जाने हरुको भिड लाग्छ जहिले मन्दिरमा बाहिर हेर माग्न बसेका मगन्तेका कचौरा खाली हुन्छ मानबता हराइ सकेको उसको हिजो आज समाजमा फेरी किन त्यहि मान्छे नै मानब अधिकारको माली हुन्छ जसको मुटु �. . .


विराटनगरका एक दाम्पति नै गाँजा कारोबारमा संलग्न

विराटनगर , विराटनगर–१९ का एक दाम्पति गाँजा कारोबार संलग्न भएको पाईएको छ । स्थानिय ५९ वर्षीय रघुनाथ प्रसाद साह र उनका श्रीमती ५५ वर्षीया महोदरी सासोडी गाँजा कारोवारमा लागेको पाईएको प्रहरीले जनाएको छ । विशेष सुराकीको आधारमा उनीहरुसँगै धनकुटा छिन्ताङका ३२ बर्षिय चक्रबहादुर राई, भोजपुर भर भई धरान ११ मा ड�. . .