प्रेम देवान/विराटनगर, २० जेठ ÷ मोरङको टंकिसिनवारीमा आउँदो शनिबारदेखी टंकिसनवारी गोल्डकप २०७३ सुरु हुने भएको छ । समितिले आज विराटनगरमा पत्रकार सम्मेलन गरी जेठ २२ देखी २९ गतेसम्म गोल्डकप हुने जानकारी गराएको हो । बाँसवारी यूवा केन्द्रको आयोजनामा हुने प्रतियोगिता नकआउट खेलको आधरमा हुने समितिका अध्यक्�. . .
प्रेम देवान/विराटनगर,२० जेठ : एसएलसी परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै विराटनगरमा एसएलसी क्विज मेनिया २०७३ हुने भएको छ । स्कुल अफ इकोनोमिकले यही जेठ–२२ गते शनिबार क्विज मेनिया संचालन गर्न लागेको हो । आयोजक संस्थाले आज विराटनगरमा पत्रकार सम्मेलन गरी शैक्षिक तथा वौद्धिक क्षमतालाई अभि�. . .
बिराटनगर जेठ २० , बिराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीको सरुवा सामान्य प्रशासन मन्त्रालयले रोकेको छ । आर्थिक वर्ष सकिने बेला कामको चाप धेरै हुने हुनाले सरुवा रोकिएको सामान्य प्रशासन मन्त्रालयले बताएको छ । यस अघि कार्यकारी अधिकृत रेग्मीको सरुवा हुने खबर बिराटनगरमा फैलिएको थियो�. . .
जकार्ताः बिहीबार बिहानीपख पश्चिमी इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको समाचार छ । पश्चिमी इन्डोनेसियालाई केन्द्रबिन्दु बनाएर बिहीबार बिहानीपख सो भूकम्प गएको अमेरिकी भौगर्भिक संस्थाले जनाएको छ । उक्त भूकम्प ६.५ म्याग्नेच्यूडको मापन गरिएको सो संस्थाले जानकारी दिएको छ । यस भूकम्पबाट केही व्यक्ति �. . .
दुई इन्चिको कपडाले इज्जत ढाकेपछी कसको मन थामिन्थ्यो र,ईसाराले डाकेपछी जमाना नै यस्तो होकि, युग आज बद्लेको हो अचम्म त हुने भयो,चिचिलामा पाकेपछी कसको मनमा केछ केछ,बिझ्न कहाँ सकुन्छ र पिर त्यसै पर्ने भयो, नजरले ताके पछि समय कति बित्यो,थाहा छैन अहिले सम्म कस्तो होला प्रेमगाडी,बिना ब्रेक हाकेपछी।।. . .
बिराटनगर जेठ २० , नयाँ शक्ति नेपालले जेठ ३० गते काठमाण्डौमा पार्टि घोषण गर्ने भएको छ । पार्टि घोषण सँगै नयाँ शक्ति नेपालको राष्ट्रिय भेला पनि ३० गते देखि ३२ गते सम्म काठमाण्डौमै हुने भएको छ । सभा र भेलालाई सफल बनाउन नयाँ शक्ति नेपालका सचिबालय सदस्य पासाङ शेर्पा उत्प्रेरक र प्रदेश नंम्मर १ काठमाण्डै संम�. . .
पकली जेठ २० / सुनसरीको पकलीस्थित पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल बराह वाहिनीले वर्षायाममा आउने बाढी तथा भूकम्पीय जोखिमबाट सर्वसाधारणलाई जोगाउने उद्देश्यले विपत् व्यवस्थापन टोलीलाई हाई अलर्टमा राख्ने भएको छ । सशस्त्र प्रहरीले बाढी तथा भूकम्पबाट उद्धार गर्न अनुभवी र तालिमप्राप्त विशेष टोलीलाई हा. . .
ओखलढुङा, जेष्ठ १९ गते। ओखलढुङाको फुलवारी गाविसमा अपरान्ह ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। अपरान्ह ४ बजे ना ५ त २५१२ नम्बरको ट्याक्टर फुलबारी गाविस ५ मा सडकबाट तल खस्दा ट्याक्टरमा सवार रहेका खोटाङ च्यास्मीटार ५ बस्ने ३५ वर्षिय हिरा बहादुर राई, ओखलढु�. . .
झापा, जेष्ठ २० झापाको गरामनी गाविसमा पानी जमेको खाल्डोमा डुबेर बुधबार तीन वर्षिया एक बालिकाको मृत्यु भएको छ। गरामनी १ स्थित मियाँबारी बस्ने छुलु मुस्लिमको छोरी मेहनुर मुस्लिमको घर पछाडी रहेको खाल्डोमा डुबेर मृत्यु भएको हो। मेहनुरलाई बुधबार सांझ आफन्तले खाल्डोमा डुबी रहेको भेटेर उपचारकालागी बि�. . .
पाँचथर, जेष्ठ १९ जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा पाँचथरमा थप दुईजनाको मृत्यु भएको छ भने एक जना गम्भीर बिरामी भएका छन्। मृत्यु हुनेमा थर्पु गाविस ६ बस्ने पुष्पलता मावो र फिदिम नगरपालिका ३ जैसी डाँडा बस्ने ३५ वर्षिया बसन्त राई रहेका छन्। गत जेष्ठ १४ गते जंगली च्याउ खाएर सिकिस्त बिरामी परेकी पुष्पल�. . .
सुनसरी, जेष्ठ १९ सुनसरीको श्रीपुर गाविसस्थित कोशी कटान क्षेत्रमा डुबेर मंगलबार एक जनाको मृत्यु भएको छ। श्रीपुर गाविस वडा नम्बर ५ र ७ को बिचमा कटान क्षेत्रमा बगेको पानीमा नुहाउनेक्रममा डुबेर भारत अररिया घर भएका ५० वर्षिय पंकज रामको मृत्यु भएको सिमा प्रहरी चौकी भाण्टाबारीले जनाएको छ। सोही गाउँमा बाथक. . .
बिराटनगर जेठ १९ , कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) को धुर्मुस सुन्तली फाउन्डेसनका लागि सहयोगार्थ बिराटनगरमा यहि जेठ २१ र २२ बिराटनगर जुनियर जेसिसको आयोजनामा सहयोग संकलन कार्यक्रम हुने भएको छ । सहयोग संकलनका लागि बिराटनगर जुनियर जेसिसका स्वयंसेवकहरुले बिराटनगरका विभिन्न ३ ती. . .