बिराटनगर फाल्गुन २ बिराटश्री मिडिया प्रालि द्वारा संचालित बीएफएम १० औ वर्षमा प्रवेश गरेको छ । ९१.२ मेगाहर्जमा सुनिने यस एफएम पुर्वान्चलमा निकै लोकप्रिय छ । सत्य र निस्पक्ष रहदै आएकाले एफएमले सफलता पाउदै गएको एफएमका कार्यकारी निर्देशक संदेश दास श्रेष्ठले बताए ।. . .
विराटनगर १७ मा रहेको पूर्वाञ्चल विद्या सदनले अक्षरारम्भ कार्यक्रम गरेको छ । श्री पञ्चमीको अवसर पारेर आज शनिबार स्कुलमा अक्षरारम्भ कार्यक्रम गरेको होे । कार्यक्रममा साना बालवालिकाहरुलाई अक्षर चिनाएका थिए । पूर्वाञ्चल स्कुलमा ४० भन्दा बढी विद्यार्थीलाई निः शूल्क भर्ना भएको स्कुलका प्रिन्सिपल अर्ज�. . .
अनिल श्रेष्ठ- विराटनगर, १ फागुन । मिस पूर्वेली सुपर मोडल २०७२ को लागि १६ जना छनौट भएका छन् । विराटनगरमा आज भएको दोस्रो चरणको अडिसनबाट १६ जना छनौट गरीएको हो । २५ जना सहभागीबाट व्यातित्व, दक्षता र प्रतिभाको आधारमा १६ जना छनौट गरीएको ए – वान इन्टरटेन्डमेन्टका निर्देशक निराजन लुईटेलले जानकारी दिनुभयो । छनौ�. . .
बिराटनगर फागुन १ , सरस्वती पुजाको अवसरमा बिराटनगर स्थित सास्थम कलेजले पुर्वाञ्चल बाल सेवा आश्रमका बालबालिकालाई फलफुल , कापीकलम लगाएत आश्रमलाई नगद सहयोग गरेको छ । सामाजिक कर्तव्यको निर्वाह गर्दै आश्रममा रहेका बालबालिकालाई सहयोग गरिएको कलेजका प्रबन्ध निर्देशक रोशन थापाले बताउनुभयो ।. . .
विराटनगर १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार गठनका लागि आफू सधैं तयार रहेको बताएका छन् । आज विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले अहिलेको अवस्थामा आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने अवस्था रहेको र त्यसका लागि आफू म�. . .
बसन्त पञ्चमी भन्छन् तिम्रै पुजा गर्छन् फूल नैवेद् चढाउँछन् पैसा राख्छन् आधा शीर झुकाएर ढोगेझैं गर्छन् हेर्छु सबै बनावटी लाग्छ यो समाज कता जाँदैछ त्यसको चिन्ता लाग्छ भक्ति र आरधनालाई परिमार्जित गर्छन् प्रार्थना त्यागेर मनोरञ्जनमा भुल्छन् प्रतिस्पर्धात्मक बनाउँदैछन् तिम्रो सुन्दरतालाई चुनौ�. . .
धनकुट्टा जिल्लाको पाख्रिबास गाबिसबाट प्रहरीले शुक्रबार भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ हुनेमा पाख्रिबास १० बस्ने ४० बर्षिय टेक बहादुर राई रहेका छन्। राईको घरमा रहेको गाईगोठमा लुकाई राखेको भरुवा बन्दुक एक थान र घरको चुलो गाह्रोमा लुकाई राखेको बन्दुकको नाल एक थान सहित उनलाई प्रहरी�. . .
विराटनगर १ फागुन । श्री जनता बाल निमावि विराटनगर–१८ को विद्यालय व्यवस्थापन समितिले विद्यालयका प्रधानाध्यापकको कार्यशैली प्रति आपत्ति जनाएको छ । १७ वर्षदेखि विद्यालयमा प्रधानाध्यापक रहनु भएका वीरेन्द्रकुमार यादवले मनोमानी र एकलौटी ढंगले विद्यालयमा हिनामिना गरेको आरोप व्यवस्थापन समितिले लगाएको �. . .
बिष्णु सुब्बा - दमक / पूर्वपश्चिम राजमार्गको दमक चोक खण्डमा दुईवटा आकाशे पुल निर्माण शुरु गरिएको छ । राजधानी काठमाण्डौ बाहिर पहिलो आकाशे पुल बन्न लागेको हो । दमकको भिडभाड हुने क्षेत्रमा निर्माण शुरु गरिएको सो आकासे पुलको गत पुस १७ गते प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरेका थिए । दुई आकाशे पुलको कुल . . .
बिराटनगर माघ ३०, बिध्यार्थी माझ प्रतिभा खोज्ने उदेश्यले बिराटनगर-१४ स्थित एम्स कलेजको आयोजनामन मिस्टर एण्ड मिस फ्रेसर प्रतियोगिता सम्पन्न भएको छ। शुक्रबार आरोहण गुरुकुल बिराटनगरमा भएको फाईनलमा रोजिना श्रेष्ठ र प्रतीक श्रेष्ठ मिस्टर एण्ड मिस फ्रेसर घोषित भएका छन । प्रतियोगितामा विभिन्न चरण पास गर्�. . .
बिराटनगर अडिसन शनिबार बिराटनगर माघ २९ , मिस पुर्वेली सुपर मोडलको धरान अडिसन सम्पन्न भएको छ । प्रतियोगिताको बिराटनगर अडिसन भने शनिवार हुने आयोजकले बताएका छन । धरान अडिसन सफल भएको र अब बिराटनगर अडिसनमा समेत सफलता पाउने कार्यक्रमका निर्देशक निराजन लुईटेलले बताए । धरान अडिसनमा लोकप्रिय गायक अभिनाष घिसिङ. . .
बुटवल: व्यक्तिगत रिसिवीको मुद्दामा तराई क्षेत्रमा सशस्त्र राजनीतिमा संलग्न मधेस मुक्ति टाईगर नामक दलको नाममा यहाँ एक व्यक्तिको गोली हानी हत्या भएको पुष्टि भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका १० शान्तिटोलका खगेश्वर काफ्लेको हत्या भएको हो । ईलाका प्रहरी कार्यालय बुटवलले घटनाको दस दिनपछि विहीब�. . .