Admin_OB

पाठकको घाँटी थिचेर हत्या’ भएको अनुसन्धानबाट खुलासा

झापा - ४ फागुन, विर्तामोडस्थित नयाँ बसपार्कको एक होटलमा रहस्यमय रुपमा मृत फेला परेका कनकाई–३ सुरुङ्गाका ४९ वर्षीय मनोरथ पाठकको घाँटी थिचेर हत्या’ भएको प्रारम्भिक अनुसन्धानबाट खुलासा भएको छ । वैदेशिक रोजगारीबाट केही महिनाअघि मात्र फर्केका मनोरथ घरका सदस्यलाई जानकारी नदिइ छिमेकीकै केटी साथीसँग होटल. . .


युवा वैज्ञानिक खुलालले ‘अटो गार्ड’ नामक यन्त्र ल्याए

प्रेम देवान विराटनगर - ४ फागुन, आफुले पढेको ज्ञानलाई व्यावहारमा पनि उतार्दै सुनसरी जिल्ला दुहबी–भलुवा नगरपालिका ४ का एक युवा विद्यार्थीले ‘अटो गार्ड’ नामक यन्त्र प्रयोगमा ल्याएका छन् । आफ्नो घरको पानीट्याङकीमा राख्न सकिने यो उपकरणको सफल परीक्षण गर्दै युवा वैज्ञानिक निमेष खुलालले घरायसी प्रयोजनमा . . .


प्रेमगीतको कभर गितको लागि अझ ६ दिन मिति थप्यो

प्रेम देवान विराटनगर - ४ फागुन, चलचित्र प्रेमगीतका गीत संगितहरु यतिबेला निकै चर्चामा छन् । यही गीत संगितका कारण चर्चामा रहेको यस चलचित्रले केही महिना अघि कभर गीत प्रतिस्पर्धा राखेको थियो । कभर गीत प्रतिस्पर्धामा ५ सय ५९ व्यक्तिहरु सहभागी भएका थिए । तिनै सहभागीहरुको आफ्नो स्वरमा गाएको टाइटल गीत “ म यस्. . .


रङ्गेली र डायनिया घटनाको अनुसन्धान गर्न एक उच्चस्तरीय अनुसन्धान टोली मोरङमा

बिराटनगर फाल्गुन ४ राष्ट्रिय मानवअधिकार आयोगले मोरङको रङ्गेली र डायनियामा संयुक्त सुरक्षा कारबाहीका क्रममा तीन सर्वसाधारण मारिएको घटनाको अनुसन्धान गर्न एक उच्चस्तरीय अनुसन्धान टोली खटाएको छ । गत माघ ७ गते मोरङको रङ्गेली र डायनियामा भएको घटनाका अनुसन्धान गर्ने जिम्मेवारी पाएको उक्त टोलीमा आयोगक. . .


अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै

बिराटनगर फाल्गुन ४ सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व चयनका लागि मंगलबार निर्वाचन हुँदैछ। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा चलिरहेको अनेरास्ववियुको २२ औँ राष्ट्रिय सम्मेलनमा अध्यक्ष केपी ओल�. . .


कोशी अञ्चल अस्पताल अब क्षेत्रीय अस्पताल हुने

विराटनगर,  फागुन ४ । बिराटनगर स्थित कोशी अञ्चल अस्पतालमा  स्वास्थ्यमन्त्री रामजनम चौधरीसहितको टोलीले सोमबार अनुगमन गरेको छ ।  अस्पतालमा अनुगमनपश्चात मन्त्री चौधरीले  लामो समयदेखि अञ्चल अस्पतालको रुपमा रहेको  कोशी अञ्चल अस्पतालाई क्षेत्रीय अस्पतालको रुपमा विकास गर्न  आफ्नो मन्त्रालयले प्रक्रिय�. . .


बिराट गोल्ड कप २०७२ (खेल तालिका)

आगामी फाल्गुन ६ गते देखि बिराटनगर स्थित सहिद रंगशालामा हुने बिराट गोल्ड कपको खेल तालिका !!. . .


जय मातृभुमी (कविता) – श्रीमन्त भट्टराई

तिमी कायरता प्रकट गर्छौ  लुकेर नाकाबन्दी लगाउँछौ होइन पनि भन्छौ भाग्ने ठाउँ नपाएपछि  खुल्यो भन्छौ लाचार बन्छौ क्षणिक नाटक मञ्चन गर्छौ  आफ्नो रङ् फेर्छौ  छेपारोले जस्तै   चिन्दैनौ तिमी हाम्रो शक्ति  बुझ्दैनौ हाम्रो इमान्दारिता  स्वार्थीहरुको हात समाउँछौ  सोझोपनमा फाइदा लुट्छौ   सत्य र असत. . .


बिराटनगरमा तेलको कुपन सिस्टम हट्यो , तेल सहजै पाईने

बिराटनगर फागुन ४, मंगलबारदेखि जिल्ला आपूर्ति समिति मोरङले इन्धनमा कुपन सिस्टम हटाएको छ । नाकाबन्दी र मधेस आन्दोलनका कारण इन्धनको समस्य भएपछि कुपन सिस्टम शुरु गरिएको थियो । नाकाबन्दी र बन्द खुलेर सहज अबस्था भएपछि मंगलबारदेखि सबै पेट्रोल पम्प खुल्ने मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायमाझीले जानकार. . .


विराट गोल्डकपबाट थ्रीस्टार र नेपाल पुलिस क्लब बाहिर

बिनु तिम्सिना - विराटनगर फागुन-३, फागुन ६ गते देखि हुने विराट गोल्डकप फुटबल टुर्नामेन्ट प्रतियोगितामा दुई चर्चित टिमले सहभागिता नजनाउने भएका छन् । प्रतियोगिताको तयारी अन्तीम चरणका पुगेको विषयमा जानकारी गराउने उद्देश्यले आयोजीत पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो । प्रतियोगितामा गत बर्ष सहभागि�. . .


विराट गोल्डकप फुटबल टुर्नामेन्टको तयारी अन्तिम चरणमा

बिनु तिम्सिना  बिराटनगर फाल्गुन ३ विराटनगरमा फागुन ६ गतेदेखि १५ गतेसम्म हुने विराट गोल्डकप फुटबल टुर्नामेन्ट प्रतियोगीता २०७२ को तयारी अन्तिम चरणमा पुगेको छ । महेन्द्र गोल्डकपको परिमार्जित संस्करणका रुपमा २०६८ सालदेखि सुरु यो प्रतियोगिताको यस वर्षको संस्करणलाई भब्य रुपमा सम्पन्न गर्न आयोजक सम�. . .


भारत र नेपाल आज फाइनलमा भिड्ने

१२ औं दक्षिण एसियाली खेलकुद -साग) को फुटबलतर्फ नेपालका महिला र पुरुष दुवै टोली स्वर्ण पदकको संघारमा छन् । तर, यसका लागि दुवै टोलीले आयोजक भारतलाई पन्छाउनुपर्ने चुनौति छ ।दक्षिण एशियाली महारथी भारतको टोलीलाई महिला फुटवलमा नेपालले अहिलेसम्म हराउन सकेको छैन । यता, पुरुषतर्फ २३ बर्षयता नेपाल सागमा स्वर्ण�. . .