Admin_OB

बिराटनगर मलाया रोडमा दुर्घटनामा एक महिलाको मृत्यु

बिराटनगर माघ २८ बिराटनगर- १७ स्थित मलाया रोडमा इन्धन बोकेको ट्यांकरको ठक्करबाट साइकल यात्री दुहबी -५ कि २५ बर्षिया निभा चौधरीको मृत्यु भएको हो । बुधबार बिहान ना ४ ख ९१३४ नम्बरको ट्यांकरले उनलाई ठक्कर दिएको थियो , उनको घटनास्थलमा नै मृतु भएको मोरंग प्रहरीले जानकारी दिएको छ ।. . .


सिमसागको खेतीबाट महिलाहरुले गरे मनग्गे आम्दानी

बिनु तिम्सिना खोलाको बगरमा सिमसागको खेती गरेर पथरी शनिश्चरेस्थित जिरिखिम्तिीका महिलाहरुले मनग्गे आम्दानी गरिरहेका छन् । अन्य तरकारी बालिमा जस्तो धेरै मेहेनत गर्नु नपर्ने र उत्पादनपनि बढि हुने भएकाले यहाका महिलाहरु सिमसागको खेति तर्फ आकर्षित समेत भएका छन् । मोरङको पथरी शनिश्चिरेका महिलाहरुको मु. . .


बेलबारीमा मोटरसाइकलको ठक्करबाट दुई घाईते

मोरङ,माघ २७ मोरङ जिल्लाको बेलबारी नगरपालिकामा मंगलबार दुई मोटरसाईकल एकआपसमा ठक्कर खाँदा दुई जना घाईते भएका छन् । बेलबरी ४ स्थीत भित्री सडकखण्डमा को २० प ४४०५ नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट आउदै गरेको नम्बर नखुलेको मोटरसाईकलले ठक्कर दिई फरार भएको थियो। दुर्घट्नाबाट घाईते हुनेमा बेलबारी ४ ब�. . .


बिराटनगर-२० बाट बेवारीसे अवस्थामा रहेको हतियार बरामद

मोरङ, माघ २७ मोरङ जिल्लाको बिराटनगर उप-महानगरपालिकामा मंगलबार बेवारीसे अवस्थामा रहेको हतियार प्रहरीले बरामद गरेको छ । बिराटनगर उप-महानगरपालिका २० स्थित दरैयामा बिष्णु अधिकारीको खेतको नजिक रहेको बासघारी भित्र बेवारीसे अवस्थामा रहेको हतियार स्थानिय बासिले देखि प्रहरीलाई खबर गरेका थिए । बासघारीभित. . .


एम्स कलेज बिराटनगरमा मिस्टर एण्ड मिस फ्रेसर

बिराटनगर माघ २८ , बिध्यार्थी माझ प्रतिभा खोज्ने उदेश्यले बिराटनगर-१४ स्थित एम्स कलेजमा मिस्टर एण्ड मिस फ्रेसर प्रतियोगिता चलिरहेको छ । उक्त प्रतियोगितामा कलेजका नयाँ भर्ना भएका बिध्यार्थी सहभागी भएका छन । प्रतियोगितामा विभिन्न चरण पास गर्दै उत्कृष्ट १० मा पर्न सफल प्रतियोगी बिच माघ २९ गते बिराटनगर . . .


(कविता) श्रद्धाञ्जली‬ – श्रीमंत भटराई

निश्चित छ आए पछि जान तर कस्तो संघर्षमा भुल्यौ मरुभुमिमा फस्यौ अन्यौलमा पार्यौ जिन्दगी राजनीतिका नाममा दाह्री फुलायौ ओठ सुकायौ आफ्नै परिभाषाको संघर्ष गर्यौ युद्ध जितें भन्यौ हरेक पटक हार्यौ न त गल्ति बुझ्यौ न बुझाउन सक्यौ उदय र अन्त्यको निश्चिततालाई तिरस्कार गर्यौ तिमीले बुझ्यौ त केवल मृत्यु . . .


मेरील्याण्ड कलेजमा ३ दिने अन्तर्राष्ट्रिय सेमिनार शुरु

बिराटनगर माघ २७ , बेलायतको युनिभर्सिटी अफ वल्भरह्यामटनबाट ईन्टरनेस्नल बिजनेस म्यानेजमेन्टको पढाइ हुँदै आएको मेरील्याण्ड कलेज बिराटनगरमा तीन दिने लिडरसिप सेमिनार आजबाट शुरु भएको छ । बिराटनगरमा कक्षा १२ मा पढिरहेका ८५ जना युवा विध्यार्थीहरुलाई नेतृत्व बिकास तालिम आयोजना गरिएको हो । सेमिनारमा युवा. . .


श्रद्धाञ्जली‬ (कविता) – श्रीमंत भटराई

‪ निश्चित छ आए पछि जान तर कस्तो संघर्षमा भुल्यौ मरुभुमिमा फस्यौ अन्यौलमा पार्यौ जिन्दगी राजनीतिका नाममा दाह्री फुलायौ ओठ सुकायौ आफ्नै परिभाषाको संघर्ष गर्यौ युद्ध जितें भन्यौ हरेक पटक हार्यौ न त गल्ति बुझ्यौ न बुझाउन सक्यौ उदय र अन्त्यको निश्चिततालाई तिरस्कार गर्यौ तिमीले बुझ्यौ त केवल मृत्. . .


पुर्वान्चल कलेज प्रिन्सेसको पहिलो चरणको छनोट कार्यक्रम सम्पन्न

बिराटनगर माघ २६ :  पुर्वान्चल कलेज प्रिन्सेसको पहिलो चरणको छनोट कार्यक्रम सम्पन्न भएको छ । होटल एभरेस्ट बिराटनगरमा भएको छनोट कार्यक्रममा जम्मा ४१ जना प्रतियोगीले सहभागीता जनाएको कुरा कलेज प्रिन्सेसका डाईरेक्टर साजिद आलमले जानकारी दिए । छनोट कार्यक्रम बाट छनोट भएका प्रतियोगीहरुलाई २५ दिने तालिम आय�. . .


मोर्चाद्वारा नाका अवरोध र आमहडताल स्थगित गरेको घोषणा

  भक्तपुर, २५ माघ, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जारी आन्दोलनका घोषित कार्यक्रममध्ये आमहडताल, नाका अवरोध र सरकारी कार्यालय बन्दका कार्यक्रम तत्कालका लागि स्थगन गरिएको घोषणा गरेको छ । तमलोपाका अध्यक्ष महन्थ ठाकुर निवासमा बसेको मोर्चाको बैठकले आन्दोलनका अन्य कार्यक्रम भने यथावत् नै रहने जन�. . .


नेपाली कांग्रेसको महाधिवेशन स्थगित हुने

सभापति सुशील कोइरालाको निधनसँगै नेपाली कांग्रेस महाधिवेशनका सम्पूर्ण प्रक्रिया हाललाई स्थगित हुने महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए।  महाधिवेशन स्थगितको औपचारिक निर्णय गर्न केन्द्रीय समितिको आकस्मिक बैठक बोलाइएको सिंहले बताए। कांग्रेसको पूर्व निर्धारित निर्वाचन तालिका अनुसार अधिकांश. . .


विराटेश्वर बृद्धाश्रममा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बिराटनगर माघ २५ नेपाल मेडिकल भोलिन्टीयर सोसाइटी र भ्रष्टचार विरुद्धको अभियान आयोजनामा आज विराटेश्वर बृद्धाश्रममा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा आश्रमका जेष्ठ आमाहरुको सुगर, प्रेसर लगायत निःशुल्क श्वास्थ्य जाँच गरिएको थियो । शिविरमा २१ जना जेष्ठ आमाहरुको श्वास्थय परिक. . .