विजय धिमाल उर्लावारी २४ माघ मोरङको उर्लाबारीबाट संन्चालीत हट नेपाली न्यूज डटकमको आयोजनामा भएको न्यानो कार्यक्रम तथा निःशुल्क स्वास्थ्य सिविर उर्लाबारी ७ सिरुझार स्थित सम्पन्न भएको छ । यूवा पत्रकारहरुको गत वर्ष २०७१ देखि संचालित यो वर्ष २०७२ को कार्यक्रम माघ २३ गते औपचारीक कार्यक्रम गरी सम्पन्न गर. . .
बिराटनगर माघ २४ , मोरङको गछियामा बिराटनगर गुँरास लायन्स क्लबले शनिबार हरिश्चन्द्र ढकालको अध्यक्षतामा लायन्स क्लब सुन्दर-दुलारी गठन गरेको छ । क्लबले आफ्नो स्थापना कै दिन विभिन्न वडाका ३४ जना सीमान्तीकृत समुदायका बृद्धबृद्धा लाई न्यानो कपडा वितरण गरिएको थियो । वरिष्ठ समाजसेवी देवकिशन मुन्दडाले उक्त . . .
बिराटनगर माघ २४, सुनसरीको दुहबी बजारमा शनिबार अजय शाह र बिनय शाहको घरमा बिजुली सर्ट भई आगलागीबाट डेढ लाख भन्दा बढीको क्षति भएको छ । आगो शनिबार बिहान करिब ९ बजे लागेको र स्थानीय र प्रहरी, दमकलको साहयताले निभाउन सफल भएको ईलाका प्रहरी कार्यालय दुहबीले जानकारी ददिएको छ।. . .
बिरानगर २१ : पुर्वान्चल कलेज प्रिनसेसले केलज एक्टिभेसन कार्यक्रम सन्चालन गरिरहेको छ। कार्यक्रमको पहिलो छनोट कार्यक्रम मघ २६ गते नजिकिदै गर्दा पुर्वान्चलको बिभिन्न कलेजहरुमा गएर यस प्रतियोगिताको बारेमा जनकारी गराऊदै छन आयोजक युवाहरु । आयोजक कामिटिका डाईरेक्टर सजिद आलमका अनुसार यस बर्ष प्रतियोगि�. . .
माघ २१- सरकार र प्रतिपक्षी नेपाली कांग्रेस तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सोमबार भएको छलफलपछि ब्युँताइएको कार्यदलस्तरमा सीमांकनका विषयमा केही लिखित सहमति हुने र त्यसपछि मोर्चाभित्र पनि समयावधी तोकेर आमहड्ताल र नाकाबन्दी फिर्ता लिने तयारी सुरु भएको छ । मोर्चाका शीर्ष नेतृत्वतहमा पनि ना. . .
झापा, माघ २१ गते । झापा जिल्लाको छुट्टा छुट्टै स्थानमा बुधबार हतियार प्रहारबाट दुई जना घाईते भएका छन्। भद्रपुर नगरपालिका १२ प्वांतुबारी स्थित गौरीता राईको घरमा पाहुना आएका जिल्ला ताप्लेजुङ खेजेनिम २ बस्ने ३५ बर्षिय टंक लिम्बुले घरमा रहेको धारिलो हतियार दाउ निकाली आफैलाई पेटमा हानि गम्भिरघाईते भए. . .
सिरहा , माघ २१ गते । सिरहा नगरपालिका १२ मा बुधबार आठ किलो चादि सहित एक युवक पक्राउ परेका छन् । सारसोर गुलरीया सडक खण्डमा अवैध रुपमा ल्याउदैगरेको स६प ४१२८ नम्बरको मोटरसाईकललाई चेकजाच गर्ने क्रममा उक्त चादि फेला परेको हो । भारतबाट लुकाइ छिपाई अबैध रुपमा ल्याउदै गरेको आठ केजि चादि सहित सिरहा नगरपालिका. . .
माघ २१, काठमाडौं । आईसीसी अन्डर १९ विश्वकप क्रिकेटमा नेपालले क्वाटरफाईनलमा भोलि बंगलादेशसंग प्रतिस्पर्धा गर्ने भएको छ । समुह ए अन्र्तगत भएको खेलमा नामिवियालाई ८ विकेटले पराजित गर्दै बंगलादेश समुह विजेताको रुपमा क्वाटरफाईनल प्रवेश गरेको हो ।बंगलादेशले क्वाटरफाईनलमा नेपालसंग प्रतिस्पर्धा गर्ने. . .
विराटनगर माघ २१ विराटनगरमा छापा मारेर पक्राउ गरेको पेट्रोल तथा ग्यासको सिलीण्डर लिलाम बिक्री गर्न समस्या देखिएको छ । कानुनी अड्चनका कारण लिलामी गर्न कठिनाई हुँदा व्यवस्थापनमा समस्या भएको मोरङ प्रहरीले जनाएको छ । गएको पौष २० गते प्रहरीले करिब १२ हजार लिटर डिजल, १५ सय लिटर पेट्रोल र १ सय ७३ वटा सिलिण्�. . .
काठमाडौ: प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुनमा गर्ने भनिएको भ्रमणबारे छलफलका लागि अर्थमन्त्री विष्णु पौडेल भारत जाने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री पौडेललाई प्रम ओलीको भ्रमणको तयारीका लागि माघ २५ मा भारत पठाउने निर्णय गरेको हो । 'प्रधानमन्त्रीले निकट भविष्यमा �. . .
बिराटनगर माघ २० प्ुार्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सितापुरमा प्रहरीको स्केटिङमा रहेका बस आज बिहान दुर्घटना हुँदा दशजनाभन्दा बढी यात्रु घाइते भएका छन् । काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख ३३७८ नम्बरको बस पल्टेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो बसमा सवार दसभन्दा बढी यात्र�. . .
बिराटनगर माघ २० सामुदायिक जनसेवा मन्च हाटखोला र नवज्योति रियाब सेन्टर बिराटनगरबाट मोरंगका १५ वटा बिध्यालयमा लागूऔषध बारे सचेतना कार्यक्रम संचालन गरिएको छ । धेरै युवा लागूऔषधको प्रयोगमा बिद्यालय स्तरबाट लाग्ने गरेकोले बिध्यलायामा सचेतना कार्यक्रम आयोजना गरिएको अभियन्ता शुशील रिजालले जानकारी द�. . .