Admin_OB

वनभोज गएका युवाहरुविच कुटपिटमा एकको मृत्यु

ईलाम, माघ १० ईलाम जिल्लाको जितपुरमा वनभोज गएका युवाहरुविच कुटपिट हुँदा गम्भीर घाइते भएका एक युवकको उपचारकाक्रममा शुक्रबार मृत्यु भएको छ। कुटपिटमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ। गतपुष २४ गते जितपुर गाविस १ स्थित अजम्बरे डाँडामा वनभोज खान गएका स्थानीय युवाहर�. . .


सपनामा आउने उनि (कथा) – सन्तोष बस्नेत

 मध्यरात सम्म पनि हामि कहिले फोनमा त कहिले च्याटमा कुरा गरि रहेका हुन्थ्यौं। निकै लामो समयको कुराकानी पछि उनी भन्थिन। "अब त सुत्ने हैन ? आधारात भै सक्यो त।" म उत्तर दिन्थे "तिमी संग छुट्न नै मन लाग्दैन अनि के गर्नु त ?" उनी मायालु स्वरमा आश्वासन दिदै भन्थिन। "सपनामा आउछु नि त है म ?? छेउ पटि अलिकती ठाउँ छोडेर सु�. . .


मदन पुरस्कार विजेता दिनेश अधिकारीको बिराटनगरमा युवा अन्तरक्रिया हुने

बिराटनगर माघ १० , 'अतिरिक्त अभिलेख' शिर्षकको कविताबाट २०५६ सालमा मदन पुरस्कार पाउन सफल साहित्यकार दिनेश अधिकारी संग युवा अन्तरक्रिया माघ ११ गते बिराटनगरमा हुने भएको छ । श्रिजनाबिन्दु , आवर बिराटनगर डट नेट , उध्योग संगठन मोरङ , स्टुडेन्ट फर आईडियाज र अमेरिकन कर्नरको संयुक्त आयोजनामा युवा कविहरु संग अन्त�. . .


पर्शुराम बस्नेतलाई कार्वाही गर्न मोर्चाको माग

बिराटनगर माघ १० , रंगेली घटनामा गएको तीन जनाको ज्यान तथा बिराटनगरमा बिहिवार साझ सद्भावना पार्टीका केन्द्रीय सदस्य दिलिप धाडेवा माथिको आक्रमणको दोषी युवा संघका सचिव पर्शुराम बस्नेत भएको भन्दै उनिमाथि मुद्दा चलाउन मोर्चाले प्रहरीलाई दवाव दिएको छ । शनिबार बिराटनगरमा पत्रकार सम्मेलन आयोजना गरि मोर्चा�. . .


शिक्षकलाई नियुक्तिपत्र दिन माग

बिराटनगर माघ १० , भ्रष्टाचार बिरुद्धको अभियान बिराटनगरले निजी तथा संस्थागत बिध्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई नियुक्तिपत्र दिनु पर्ने माग राखि जिल्ला शिक्षा कार्यालय मोरङमा ज्ञापनपत्र बुझाईएको छ । शिक्षक तथा कर्मचारीलाई नियुक्तपत्र नदिउनजेल अभियान जारी रहने अभियानका केन्द्रीय अध्यक्ष प. . .


पूर्वाञ्चल कलेज प्रिन्सेसकाे दाेश्राे संस्करण हुने

विराटनगर, ९ माघ । पूर्वाञ्चल मै सबै भन्दा बढि पुरस्कार राशी दावी गरिएकाे पूर्वाञ्चल कलेज प्रिन्सेसकाे दाेश्राे संस्करण विराटनगरमा हुने भएकाे छ । पूर्वाञ्चल कलेज प्रिन्सेस अायाेजक समिमितले अाज विराटनगरकाे श्री कृष्ण पार्टि प्यालेसमा पत्रकार सम्मेलन अायाेजना गरि अागामी माघ २६ गतेदेखि प्रतियाेगि�. . .


घरमा श्रीमती राखेर फेरी अर्काे विवाह गर्ने पक्राउ

घरमा जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्ने एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर चिलिङदिन–३ बस्ने २७ वर्षीय बुद्धिमान राई रहेका छन् । उनले घरमा जेठी श्रीमती हुँदाहुँदै लुङरुपा–६ बस्ने २२ वर्षीया पूजा फागोलाई दोस्रो विवाह गरेका थिए । फागोले दोस्र�. . .


आन्दोलनले थन्केका मोरङका विकास निर्माणका काम फेरि सुरु

विराटनगर ९ माघ । पांच महिना देखीको आन्दोलनका कारण अवरुद्ध मोरङका विकास निर्माणका काम फेरि सुरु हुन थालेको छ । बन्द हडताल पूर्णरुपमा हटेको र इन्धन अभावको स्थिति सहज बन्दै गएका कारण जिल्ला विकास समितिबाट सञ्चालित ३०० भन्दा बढी विकास निर्माणका योजना सञ्चालनमा आएको मोरङ जिल्लाका कस्थानीय विकास अधिकारी �. . .


नबौ राष्ट्रिय प्रांगारिक कृषि मेला विराटनगरमा हुने

विराटनगर ८ माघ । प्रांगारिक कृषिको प्रबद्धन, स्थानिय श्रोत साधनको सम्बद्र्धन भन्ने मुल नाराका साथ नबौ राष्ट्रिय प्रांगारिक कृषि मेला प्रदर्शनी २०७२ विराटनगरमा हुने भएको छ । क्षेत्रिय कृषि निर्देशनालय, पुर्वाञ्चल विराटनगर तथा जिल्ला कृषि विकास कार्यलय मोरङ्गले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोज. . .


मधेस आन्दोलनको आज एक सय ६१ दिन ,आन्दोलन झन कडा बनाउदै

विराटनगर ८ माघ । मोरङको रंगेलीमा हिजो भएको घटनाको विरोधमा मधेसी दलले आजदेखि आन्दोलन फेरि चर्काएका छन् । वीरगन्जमा पनि मधेसी दलका नेता कार्यकर्ताहरु आज बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय समावेशी मधेसी गठबन्धन, संघीय मधेसी मोर्चा र संघीय समावेशी मधेसी युवा. . .


एउटी पत्नी हुँदाहुदै अर्की पत्नी विवाह गर्दा युवक पक्राउ

 सप्तरी, ८ माघ । एउटी पत्नी हुँदाहँुदै अर्की पत्नी विवाह गरेको भन्दै सप्तरीमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको इटहरी विष्णुपुर–६ निवासी २४ वर्षीय सन्तोष राय रहेको प्रहरीले आज बताएको छ । रायकी जेठी श्रीमती कवितादेवी रायले जिल्ला प्रहरी कार्यालयमा दिएको निवेदनका आधारमा प�. . .


रंगेली घटना छानबिन गर्न १० सदस्यीय समिति

सुमन तिमल्सिना विराटनगर, माघ ८ - मोरङ रंगेलीमा भएको घटनाका बारेमा अध्ययन गर्न १० सदस्यीय घटना अध्ययन समिति गठन भएको छ । शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको सर्बदलीय बैठकले घटनाको बारेमा अध्ययन गर्न सांसद शिव कुमार मण्डलको संयोजकत्वमा समिती गठन गरेको हो । समितिका अन्य सदस्यमा एमाले�. . .