Admin_OB

पुर्बेली ठिटो नवयुग जसले नेपाललाई पुगाए फाइनल सम्म

बिराटनगर माघ ६ , नेपालले १७ बर्ष पछी कुनै फाइनलमा पुग्न सफल भएको छ बंगलादेसमा जारि प्रतियोगितामा माल्धिभ्स लाई ४-१ गोल अन्तरले पराजित गरि ।  त्यसमा सबैभन्दा ठुलो भूमिका रह्यो पुर्बेली ठिटो नवयुग श्रेष्ठको  ।  इलाम जिल्लाको देऊमाई नगरपालिका (साविक मंगलबारे) का नवयुगले गरेको ह्याट्रिकले देश बासीलाई नय�. . .


कति जायज छ, बिराटनगरका ४६ हजार घरहरुलाइ एउटा रंगले पोत्ने निर्णय ?

बिगत केहि वर्ष देखि बिराटनगर सहरमा बिकासको चर्चा र परिचर्चा व्यापक रुपले चलिरहेको अवस्था छ l बिराटनगरको बाटो विस्तारको अभियान सम्पन्न भइसकेको छैन, अहिले सम्पूर्ण बिराटनगर सहरलाइ कलर जोन बनाउने भनि अभियान थाल्ने तयारि भैरहेको छ l  अर्थात बिराटनगरमा स्थित ४६ हजार घरहरुलाइ एउटा रंगले रंगाउने l कल्पना गर�. . .


लियोको स्कुल ब्याग बितरण कार्यक्रम सम्पन्न

गोकुवा ,मोरङ बिराटनगर एक्जुकेटिभ लियो क्लबले मोरङको ग्रामीण क्षेत्र गोकुवामा अबस्थित जनता प्रा बिमा अध्यन गर्ने स साना बालबालिका का लागी आवश्यक स्कुल ब्याग बितरण गरेको छ। डिस्टृक गभर्नर लायन सुनिल भक्त श्रेष्ठ को प्रमुख आतिथ्यतामा र एक्जुकेटिभ लियो क्लबका अध्यक्ष लियो द्रोण घिमिरेको सभापतित्वमा �. . .


विराट गोल्डकप माघ २८ गतेदेखि हुने

विराटनगर, ५ माघ/ पूर्वको प्रतिष्ठित खेल उत्सब विराट गोल्डकप माघ २८ गतेदेखि हुने भएको छ । माघ २८ गते खेल उद्घाटन गर्ने गरी विराट गोल्डकप फुटबल टुर्नामेन्ट आयोजक समितिले तयारीलाई तिब्र पारेको छ । प्रतियोगिताका लागि गत वर्षकै मूख्य प्रायोजक मारुती सिमेन्ट र रमपमसँग सम्झौता भइसकेको र अन्य प्रायोजकसँग क�. . .


विवाह गर्न भनी केटी हेर्न आएका युबकबाटै युवती बलात्कृत

पाँचथर, माघ ५ , विवाह गर्न भनी केटी हेर्न आएका एक युवकबाटै पाँचथरमा एक युवती बलात्कृत भएकी छन् । पाँचथरको पंचमी गाविस ४ की एक युवतीलाई मोरङ जिल्लाको सिजुवा गाविस ३ बस्ने हेमराज अधिकारीले विवाहको कुरा गर्नु छ भन्दै सोही गाविस स्थित नर वहादुर योङहाङको घरमा बोलाउन लगाई घर धनि र अन्य दुई जनाको सहयोगमा बला. . .


बढ्दो सवारी चाप तथा दुर्घटना न्युनिकरण अनुशिक्षण तालिम बिराटनगरमा सुरु

बिराटनगर, माघ ५ पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानीमा  "बढदो सवारी चाप तथा दुर्घटना न्युनिकरण" सम्बन्धि अनुशिक्षण तालिमको समुद्घाटन भएको छ। उक्त तालिमको  एक समारोहका विच केन्द्रका सह-समादेशक प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले समुद्घाटन गर्नु भएको हो। प्रहरी प्रधान कार्यालय सवारी मह�. . .


प्यालेस्टिनी कविलाई मृत्युदण्डको विरोधमा काठमाडौंमा कविता

काठमान्डौ माघ ५ , साउदी अरब सरकारबाट कविता लेखेकै कारण मृत्युदण्डको सँजाय सुनाईएका कवि असरफ फयादको सँजाय फिर्ता गराउन माग गर्दै काठमाण्डौमा सडक कविता बाचन कार्यक्रम सम्पन्न भएको छ । बसन्तपूर मण्डलीमा भएको उक्त कार्यक्रममा कविहरुले असरफका अनुदित कविताहरु साथै उनको नाममा लेखिएका कविताहरु वाचन गरिए�. . .


सप्तरीको कंचनपुरमा अहेवको घरमा बम बिष्फोट

सप्तरी, माघ ४ गते । सप्तरी जिल्लाको घोघनपुर स्वास्थ्य चौकीका अहेव उपेन्द्र प्रसाद साहको कंचनपुरस्थित घरमा शनिबार राती बम बिष्फोट भएको छ। कंचनपुर नगरपालिका १ स्थित साहको घरमा करिब ८ बजेतिर अज्ञात समुहले बाहिरबाट पाईप बम बिष्फोट गराई फरार भएका हुन्। राती ८ बजेतिर साहको मोवाईलमा भारतीय नम्बरबाट फो�. . .


सप्तरीको कंचनपुरमा अहेवको घरमा बम बिष्फोट

सप्तरी, माघ ४ गते । सप्तरी जिल्लाको घोघनपुर स्वास्थ्य चौकीका अहेव उपेन्द्र प्रसाद साहको कंचनपुरस्थित घरमा शनिबार राती बम बिष्फोट भएको छ। कंचनपुर नगरपालिका १ स्थित साहको घरमा करिब ८ बजेतिर अज्ञात समुहले बाहिरबाट पाईप बम बिष्फोट गराई फरार भएका हुन्। राती ८ बजेतिर साहको मोवाईलमा भारतीय नम्बरबाट फो�. . .


हसन्दहमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मोरङ, माघ ४ मोरङ जिल्लाको हसन्दहमा आइतबार राती मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ। उत्तरबाट दक्षीणतर्फ जादै गरेको बा. १४ प २७४६ नम्बरको मोटरसाइकल राती साढे सात बजेतिर हसन्दह गाविस ५ स्थित भित्री सडक खण्डमा अनियन्त्रीत भई दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकलका चालक मोरङ अमरदह २ का १. . .


युवा संघ नेपालले मोरङको रंगेलीमा वहत जनसभा गर्ने

बिराटनगर माघ ४ , युवा संघ नेपालको तराई मधेश मधेश सम्बाद तथा जागरण अभियान अन्र्तगत मोरङको रंगेलीमा वहत जनसभा गरिने भएको छ । जनसभाका लागि युवा संघ मोरङले तयारी तीव्र पारेको छ ।  आमसभालाई लक्षित गरि थालेको युवा संघले रंगेलीमा वहृत सरसफाई कार्यक्रम गरेको छ । सरसफाई कार्यक्रममा युवा संघका कार्यकर्ताहरुक�. . .


अवैध डिजल बोकेको गाडी नियन्त्रणमा

सुनसरी, माघ ३ गते। सुनसरीको श्रीपुरबाट प्रहरीले अवैध डिजलसहित एक पिकअप भ्यान र तिन जनालाई नियन्त्रणमा लिएको छ। पूर्वबाट पश्चिमतर्फ लैजादै गरेको एक हजार आठ सय लिटर डिजलसहित को. १ ख ३३८८ नम्बरको टाटा पिकअप र सो पिकअपमा सवार तिन जनालाई प्रहरीले श्रीपुर गाविस ९ स्थित कोशी कटान क्षेत्रबाट आज बिहान ११ बजे. . .