बिराटनगर माघ ७ अन्त शुल्कको स्टीकर नभएको सुर्ती बेचेको भन्दै कोष तथा लेखा नियन्त्रण कार्यालय पाँचथरले सुर्ती बेच्ने चालक र सवारीलाई कारवाही स्वरुप जरिवाना गरेको छ । कर छलि गर्दै अन्त शुल्कको स्टीकर विनाको सूर्तीको पोका फिदिम बजारमा विक्री गर्दै गरेको भेटिएपछि जिल्ला प्रशासन कार्यालयले बरामद गरी आ. . .
सुभाष भण्डारी , बिराटनगर माघ ७ जुनियर जेसिजले हरेक बर्ष आयोजना गर्ने टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको सेमिफाइनल चरण सकिएको छ। बुधबार भएको पहिलो सेमिफाइनलमा सप्तकोशी ,माल्बिका र मार्ट्स मेमोरियल स्कुल फाइनल चरणमा प्रवेश गरेका छन ।त्यस्तै दोश्रो सेमिफाइनल खेलमा लिटल फ्लावर इटहरी ,जेम्स इन्�. . .
विराटनगरमा हुने विराट गोल्डकप फुटबल प्रतियोगिता माघ २८ गतेदेखि हुने भएको छ। विराट गोल्डकप फुटबल ट्रष्टले विराटनगरको सहिद रंगशालमा माघ २८ देखि फागुन ८ गतेसम्म गोल्ड कप फुटबल टुर्नामेन्टको ३१ औं संकरण आयोजना हुने भएको हो। बुधबार विराटनगरमा ट्रष्टले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गर�. . .
युथ फर ब्लडले युके डिग्रीकाे बिबिए पढाइ हुने मेरिल्याण्ड कलेज विराटनगरमा 'कलेज सचेतना कार्यक्रम' संचालन गरेकाे छ । अाज बुधबार कलेजका करिब सय जना विद्यार्थी तथा शिक्षकहरुलाइ रगत र रक्तदान सम्बन्धी सचेतना गराएका थिए । संस्थाका संस्थापक सराेज कार्कीले प्रेजेन्टेसनका माध्यमबाट सचेतना गराएका थिए । यस �. . .
मोरङ, माघ ६ गते। मोरङ जिल्लाको बिराटनगर १९ स्थित मलाया रोडमा मंगलबार राती भ्यान दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। सडक किनारमा रोकी राखेको HR-45-A-1871 नम्बरको भारती ट्रकको पछाडी जोगबनीबाट बिराटनगरतर्फ जादै गरेको को. १ च २७६१ नम्बरको मारुती भ्यान ठोक्किएर दुर्घटना हुँदा भ्यानमा सवार पाँच जना घाइते भए. . .
मोरङ, माघ ६ गते। मोरङ्ग जिल्लाको बिराटनगर २१ स्थित जोगबनी नाकाबाट मंगलबार लागुऔषध ईन्जेक्सनसहित दुई युवक पक्राउ परेका छन्। सिमा सुरक्षा कार्यालय मोरङका सशस्त्र प्रहरीले रामेछाप जिल्ला बिजुलीकोट २ बस्ने १७ वर्षिय राजु महत र ललितपुर जावलाखेल बस्ने २७ वर्षिय अजय परियारलाई लागुऔषधसहित मंगलबार दिउँ. . .
बिराटनगर माघ ६ मोरङ जिल्लाको पुरानो सदरमुकाम रंगेली बजार क्षेत्रमा तनावको सुरु भएको छ । बिहीबार युवासंघ नेपालले प्रधानमन्त्री केपी ओलीलाई बजार क्षेत्रमा सम्मान गर्ने कार्यक्रम गर्ने भएपछि त्यसको विरोधमा मोर्चा कार्यकर्ताले बजार बन्द गराएका हुन् । मोर्चाले कुनैपनि हालतमा युवासंघको कार्यक्रम बज. . .
बिराटनगर माघ ६ मोरङमा निर्वाचन क्षेत्र पूर्वाधार विकास तथा निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत साढे १८ करोड लागतमा ३ सयवटा विकास निर्माणका योजना सञ्चालनमा आउने भएका छन् । प्रत्यक्ष तथा समानुपातिक रुपमा चुनिएका सांसदलाई उपलब्ध गराइएको रकमबाट योजना छनौट भएका हुन् । योजना सञ्चालनका लागि सा�. . .
बिराटनगर माघ ६ उद्योग सङ्गठन मोरंग महिला समितिको आयोजनामा यहि माघ ८ र ९ गते बिराटनगरमा हुने कोसेली महोत्सवको तयारी तिब्र भएको छ । घरेलु उत्पादन हरुको सामान उक्त मेलामा राखिने आयोजकले बताएको छ । बिराटनगर बाहेक धनकुटा र इलाम बाट पनि घरेलु उत्पादनहरु मेलामा राखिने छ । मेलामा अर्गानिक चिया , सेल रोटि , व. . .
बिस २०४७ साल जेठ २५ गते इलामको मंगलबारेमा बुवा चन्द्र केसर श्रेष्ठ र माता बसुन्धरा श्रेष्ठको कोखबाट जन्म भएको हो नवयुग श्रेष्ठको । सानैबाट फुटबल खेल्न रुचाउने उनि ठुलो भएर फुटबल खेलाडी बन्न चाहन्थे । बंगलादेसमा जारि प्रतियोगितामा माल्धिभ्सलाई ४-१ गोल अन्तरले पराजित गरि नेपालले १७ बर्ष पछी कुनै फाइन. . .
बिराटनगर माघ ६ , नेपालले १७ बर्ष पछी कुनै फाइनलमा पुग्न सफल भएको छ बंगलादेसमा जारि प्रतियोगितामा माल्धिभ्स लाई ४-१ गोल अन्तरले पराजित गरि । त्यसमा सबैभन्दा ठुलो भूमिका रह्यो पुर्बेली ठिटो नवयुग श्रेष्ठको । इलाम जिल्लाको देऊमाई नगरपालिका (साविक मंगलबारे) का नवयुगले गरेको ह्याट्रिकले देश बासीलाई नय�. . .
बिगत केहि वर्ष देखि बिराटनगर सहरमा बिकासको चर्चा र परिचर्चा व्यापक रुपले चलिरहेको अवस्था छ l बिराटनगरको बाटो विस्तारको अभियान सम्पन्न भइसकेको छैन, अहिले सम्पूर्ण बिराटनगर सहरलाइ कलर जोन बनाउने भनि अभियान थाल्ने तयारि भैरहेको छ l अर्थात बिराटनगरमा स्थित ४६ हजार घरहरुलाइ एउटा रंगले रंगाउने l कल्पना गर�. . .