सुनसरी, मंसिर १८ गते। सुनसरी जिल्लाको पूर्व कुशाहा गाविसमा बिहिबार आगलागीबाट एक घर जलेको छ। पू्र्व कुशाहा गाविस ४ बस्ने माईला उरावको गाइगोठमा बालेको घुरबाट बिहिबार सांझ आगो सल्किएर आगालगी हुँदा उनको टाटी बेराले बनेको घर जलेको हो। आगलागीबाट उरावको एक सय पाँच मन खाधान्न, दुई वटा साइकल र ३ वटा चौपाया सम�. . .
बिराटनगर मंसिर १८ सीमावर्ती भारतीय बजार वनवसामा एक नेपाली युवकलाई नशालु पदार्थ खुवाएर गएराति लुटिएको छ । भारतको सिमालाबाट मजदुरी गरेर घर फर्कंदै गरेका सल्यानका १८ वर्षीय राजबहादुर बुढाथोकीलाई चियामा नशालु पदार्थ खुवाएर लुटेराले लुटेका हुन् । भारतको हरिद्वार बसपार्कमा भेटिएका दुई नेपाली भाषी य�. . .
बिराटनगर मंसिर १८ व्यवस्थापिका संसदका ठूला तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र एकिकृत नेकपा माओवादीले शुक्रबार साँझ पाँच बजे आन्दोलनरत मधेसी मोर्चासँग वार्ता गर्ने भएक छन्। साँझ पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता हुने प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले सेतो�. . .
बिराटनगर मंसिर १८ सानोठिमीले यस वर्षको एसएलसी परीक्षा चैतको अन्तिम साता सञ्चालन गर्ने तयारी गरेको छ । गत वर्ष चैत ५ देखि १६ गतेसम्म सञ्चालन भएको परीक्षा यस वर्ष विनाशकारी भूकम्प र तराई आन्दोलनका कारण पढाइ प्रभावित भएपछि केही दिन पर सार्ने तयारी गरेको हो । परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारेल�. . .
बिराटनगर मंसिर १८ जोगवनी नाका हुदै हिजो २६ वटा इन्धनका ट्याङ्कर नेपाल भित्रीएका छन् । जोगवनी नाका हुदै विहान देखि २१ वटा डिजेल, ६ वटा पेट्रोलको ट्याङ्कर र २ वटा औषधीको ट्रकका साथै अन्य मालबाहक सवारीगरी जम्मा एक सय ४९ वटा गाडि नेपाल भित्रीएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । जोगवनी नाकाबाट १५ गत�. . .
बिराटनगर मंसिर १८ जोगवनी नाका हुदै हिजो २६ वटा इन्धनका ट्याङ्कर नेपाल भित्रीएका छन् । जोगवनी नाका हुदै विहान देखि २१ वटा डिजेल, ६ वटा पेट्रोलको ट्याङ्कर र २ वटा औषधीको ट्रकका साथै अन्य मालबाहक सवारीगरी जम्मा एक सय ४९ वटा गाडि नेपाल भित्रीएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । जोगवनी नाकाबाट १५ गत�. . .
बिनु तिम्सिना बिराटनगर मंसिर १८ विराटनगरमा उद्योगीहरुले तराई मधेशमा जारी आन्दोलनको क्रममा पूर्वाञ्चलमा १५ अर्ब ९५ करोड ४६ लाख आर्थिक नोक्सानी भएको बताएका छन । द्योग संगठन मोरङले आज विराटनगरमा सरकारलाई दिएको सुझावका विषयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उद्योगीहरुले डिटेन्सन, कन्टेनर च�. . .
बिराटनगर मंसिर १७ सुनसरी जिल्लाको धरानबाट बुधबार सांझ प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ। धरान नगरपालिका ३ बस्ने बर्ष २५ को रमेश श्रेष्ठको साथबाट साढौ नौ) ग्राम ब्राउनसुगर सुगरसहित पक्राउ परेका हुन्। श्रेष्ठलाई अंचल प्रहरी कार्यालय कोशीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलील. . .
विराटनगर १७ मंसिर । सरकारले पर्याप्त अनुदानको गहुँको बीउ उपलब्ध नगराउँदा र निजी कम्पनीका बीउ बजारमा आपूर्ति नहुँदा पूर्वाञ्चलमा बीउको अभाव भएको छ । गहुँ लगाउने ‘पिक सिजन’ सकिनलाग्दा पनि अझै किसानले गहुँको बीउ पाउन सकेका छैनन् । गहुँ छर्न ढिलाइ भइरहेको भन्दै बीउ खरिद गर्न थोक बिक्रेताकामा किसानको ओइ. . .
पर्सा, १७ मङ्सिर । वीरगन्जको मितेरी पुलमा आज बिहान आन्दोलनकारी र भारतीय नागरिकबीच झडप भएको छ । गएराति रक्सौलनिवासी केही युवाले धर्ना बसेका आन्दोलनकारीमाथि आक्रमण गरी एउटा भारतीय नम्बरको ट्रक नेपालबाट भारततर्फ भित्रयाएको विषयमा आन्दोलनकारी र भारतीय नागरिकबीच विवाद बढेपछि बिहानदेखि दुबै पक्षब. . .
जहरसिंहपौवा (काठमाडौँ), १७ मङ्सिर । सिन्धुपाल्चोक जिल्लाको बाहुनेपाटीबाट जन्ती लिएर काठमाडौँ आउँदै गरेको ना ४ ख ९२०१ नम्बरको यात्रुबस काठमाडौँको उत्तरपश्चिम जहरसिंहपौवामा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय साँखुका प्�. . .
तिमी ब्रह्माले बनाकी हौ कि ईन्द्रले बनाकी हौ तिमीले त मेनाकालाई मात्र होइन उर्बशिलाई पनि मात गर्ने रहेछ्यौ एक पटक टास्सिए पछी तिमीसङ्ग छोड्नै नसक्ने नसा पो भएछ्यौ विवाहित होस ब्रह्मचारी नेता होस कि कर्मचारी तिमीलाई अगालो मारे पछी तिम्रो दिवाना नै हुँदारहेछन तिमीलाई छोड्दा कती त धुरु धुर�. . .