Admin_OB

गुडिरहेको वसमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल जलेर नष्ट

बिराटनगर मंसिर २२ पूर्व – पश्चिम राजमार्ग अन्र्तगत झापाको तोपगाछी–७ मा गुडिरहेको वसमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको छ भने मोटरसाइकलमा सवारी तीन यात्रु घाइते भएका छन् ।घाइते हुनेमा मोटरसाईकल चालक गरामनी – ६ निवासी २४ वर्षीय कैलाश थपलिया, पछाडि सवार ३० वर्षीया बिमला थपलिया �. . .


भारतीय सीमा सुरक्षा बल एसएसबीले ५२ जना नेपालीलाई नियन्त्रणमा लियो

 बिराटनगर मंसिर २२ भारतको बीरपुरमा भारतीय सीमा सुरक्षा बल एसएसबीले ५२ जना नेपालीलाई नियन्त्रणमा लिएको छ । सुनसरीको भन्टाबारी हुँदै कामको लागि भारतको पटना हिँडेका ५२ जना नेपालीलाई मंगलबार विहान भारतको सुपौल जिल्लास्थित वीरपुरबाट एसएसबीले नियन्त्रणमा लिएको हो । उनीहरु उदयपुर, सप्तरी र रामेछाप जिल�. . .


आन्दोलनमा घाइते प्रहरीहरुकालागी कार्यक्षेत्रमै स्वास्थ्य शिविर संचालन

बिराटनगर, मंसिर २१ प्रहरी प्रधान कार्यालयले मधेस आन्दोलन प्रभावित जिल्लाहरुमा आन्दोलनका क्रममा घाइते प्रहरीहरुको उपचारकालागी कार्यक्षेत्रमै स्वास्थ्य शिविर संचालन गरेको छ। शिविरमा नेपाल प्रहरी अस्पताल महाराजगन्जका प्रहरी नायव उपरीक्षक डा. दामोदर पौडेलको नेतृत्वमा चार सदस्यीय स्वास्थ्यकर्�. . .


श्रीमतीमाथी खुकुरी प्रहार

ताप्लेजुङ, मंसिर २२ , ताप्लेजुङ जिल्लाको लिवाङमा एक पुरुषले आफ्नै श्रीमतीमाथी खुकुरी प्रहार गरेका छन्। खुकुरी प्रहारबाट लिवाङ गाविस ३ बस्ने ४५ वर्षिया महिन्द्रा कुमारी लिम्बु घाइते भएकी छन्। उनको टाउकोमा गहिरो चोट लागेको छ। महिलाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। सोमबार राती श्रीमान श्रीमतीव�. . .


नोबेल अस्पतालमा सरसफाइ कार्यक्रम

बिराटनगर मंसिर २२ , बिराटनगर स्थित नोबेल मेडिकल कलेजमा नोबेल डेको अवसरमा एक हप्ता सम्म जारी रहने गरी अस्पताल वरिपरी सरसफाइ कार्यक्रम आयोजना गरिदै छ । नोबेल अस्पतालका सम्पुर्ण विद्यार्थी , डाक्टर , कर्मचारी लगायतले नोबेल अस्पताल सरसफाइमा सामेल भएको अस्पतालका प्रबन्धक नारायण प्रसाद दाहालले जानकारी द�. . .


आन्दोलन शान्तिपूर्ण हुदा , बिराटनगरको अवस्था सामान्य बन्दै

बिराटनगर मंसिर २२ , लामो समयको लगातारको बन्द झेलेको बिराटनगर अवस्था केही दिन यता सामान्य बन्दै गएको छ । शैक्षिक संस्था , बजार र केही मात्रामा निजी तथा सार्वजनिक सवारीसाधन समेत चल्न थालेका छन । लामो समयको बन्दका कारण बिराटनगरको आर्थिक पाटो कमजोर हुँदै गएकोमा आन्दोलन शान्तिपूर्ण हुदा सहज स्तिथि भएको स्�. . .


सिधुवामा बिराटलक्ष्मी बैंकको शाखा

बिराटनगर मंसिर २२ , बिराटलक्ष्मी बिकास बैंकको नयाँ शाखा धनकुटाको सिधुवामा संचालनमा आएको छ । आईतवार बैंकका कार्यबाहक अध्यक्ष प्रभुप्रसाद पराजुलीले उद्घाटनमा गरेका छन । बिराटनगरमा केन्द्रीय कार्यालय रहेको बैंकको मोरड , सुनसरी , झापा र संखुवासभा गरि १६ वटा शाखा रहेका छन ।. . .


मधेसी मोर्चाको बिराटनगरमा जुलुस

बिराटनगर मंसिर २२ , संयुक्त मधेसी मोर्चाले सोमबार बिराटनगरमा जुलुस तथा सभा आयोजना गरेको छ । रोडशेष बाट सुरुभएको जुलुस बिराटनगर बजारको परिक्रमा गरि महाबिर चोकमा कोण सभा गरिएको थियो । नेताहरुले माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी रहने बताएका थिए ।. . .


मोरङको बैजनाथपुरमा गर्भवती महिलामाथि कुटपिट

 विराटनगर २१ मंसिर मोरङको बैजनाथपुरमा आइतबार एक गर्भवती महिलामाथि कुटपिट भएको छ । ८ महिनाकी गर्भवती बैजनाथपुर १ की रामवती सरदारमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । स्थानीय २९ वर्षीय महेस सरदार उनकी पत्नी २७ वर्षीय लिला सरदार मिलेर छिमेकी गर्भवती महिलामाथि कुटपिट गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसप�. . .


नेपालको जेठो उद्योग विराटनगर जुट मिल बचाउन नागरिकको दवाव

प्रेम देवान विराटनगर २१ मंसिर विगत १६ महिनादेखी वन्द रहेको विराटनगर जुटमिल संचालन एंव संरक्षणको मागगदै सयुक्त सघर्ष नागरिक दवाव समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । समितिले विराटनगर रानी स्थित जुटमिलमा आज पत्रकार सम्मेलनगरी मिल संचालनका लागी मिल संचालन समितिलाइ निवेदन दिइएकोमा समितिले त्�. . .


नेपाली झण्डा चिनाउनलाई हिडेका शिल्पकार बिराटनगरमा

 बिराटनगर मंसिर २१ , १०  फिट ठुलो नेपाली झण्डा बोकेर एक प्रौढ व्यक्ति नेपाल दौडाहामा निस्किएका छन , उनी हुन लक्ष्मीनारायण शिल्पकार । उनी हिजो साझ बिराटनगरमा भेटिए । उनलाई देख्नेबित्तिकै मानिसहरूले आश्चर्य मानेर हेरिरहेका थिए भने केही उनिसंग फोटो खिचाउन तम्सिएका थिए ।   " नेपालीले नेपाल र नेपाली झण�. . .


फुटबलमा बिराटनगर बिजयी

बिराटनगर मंसिर २१ , बेलबारीमा जारी स्वर्गीय छत्रबहादुर गुरुङ स्मृति पुर्वान्चल स्तरिय फुटबल प्रतियोगिताको आईतवारको खेलमा बिराटनगरले धनकुटालाई शुन्यका बिरुद्ध एक गोलले बिजयी भएको छ । बिराटनगरको तर्फबाट मनिस अधिकारीले एक मात्र गोल गरि बिराटनगरलाई जित दिलाउन सफल भएका थिए ।. . .