बिराटनगर मंसिर १४ , नेपाली युवाहरुले सुरु गरेको बिबेकशिल नेपाली दलले आफ्नो नयाँ केन्द्रिय कार्यसमिती गठन गरेको छ । काठमाण्डौमा भएको विवेकशील नेपाली दलको प्रथम राष्ट्रिय महाधिवेसन-२०७२ ले उज्वल थापाको नेतृत्वमा नयाँ कार्य समिती आगामी ५ बर्षका लागी गठन गरेको हो । समितीमा व्यवस्थापिका समिति प्रमुख ग. . .
मङ्सिर १४ महोत्तरी जिल्लाको मुख्य सीमा नाका भिठ्ठामोडमा आज बिहान संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले चार सय लिटर पेट्रोल नष्ट गरेका छन् । सोमबार एकाबिहानै चारजना तस्करले जर्किनमा भरेर भारतबाट ल्याएको ४१५ लिटर पेट्रोल महोत्तरीको मुख्य भन्सार नाका भिठ्ठामोडमा मोर्चाका कार्यकर्. . .
विराटनगर १३ मसिर । झापाको बिहारसंग सीमा जोडिएको केचना गाविसमा आज विहान नियन्त्रणमा लिइएका भारतीय सीमा सुरक्षा बल एसएसबीका सुरक्षाकर्मीलाई भारतीय प्रहरीलाई जिम्मा लगाइएको छ । झापाका सहायक जिल्ला प्रमुख अधिकारी डमरु प्रसाद निरौला र डिएसपी भीम दाहालको रोहवरमा १३ जनालाई नै भारतीय सिमा सुरक्षाबलक�. . .
प्रेम देवान विराटनगर १३ मसिर । भारतले गरेको नाकाबन्दीविरुद्ध नेकपा माओवादी नेत्रविक्रम चन्द समूहले आह्वान गरेको बन्दका कारण पूर्वी नेपालको जनजीवन प्रभावित बनेको छ । राष्ट्रिय स्वाधीनता रक्षाका लागि भन्दै बन्द आह्वान गरेको माओवादीका कार्यकर्ता आज विहानै देखि सडक र बजारमा निस्किएर यातायातका साधन �. . .
प्रेम देवान विराटनगर १३ मसिर । भारतले गरेको नाकाबन्दीविरुद्ध नेकपा माओवादी नेत्रविक्रम चन्द समूहले आह्वान गरेको बन्दका कारण पूर्वी नेपालको जनजीवन प्रभावित बनेको छ । राष्ट्रिय स्वाधीनता रक्षाका लागि भन्दै बन्द आह्वान गरेको माओवादीका कार्यकर्ता आज विहानै देखि सडक र बजारमा निस्किएर यातायातका साधन �. . .
सप्तरी मंसिर १३ पूर्वपश्चिम राजमार्गअन्र्तगत पोर्ताहा र बरमझियाका बीचमा पर्ने मोहली पुलमुनि अज्ञात समूहले राखेको दुई शक्तिशाली सिलिन्डर बम आइतबार बिहान फेला परेको छ । राजमार्गमै पर्ने सो पक्की पुल ध्वस्त पार्ने उद्देश्यले राखिएको सो बमलाई निष्क्रिय पार्न राजविराजस्थित कृष्ण दलगढबाट नेपाली से. . .
मंसिर १३, २०७२- झापाको केचना नाकाबाट नेपाल छिरेका भारतीय सीमा सुरक्षा बल (एसएसबी) का १३ जनालाई सशस्त्र प्रहरीले अाज बिहान नियन्त्रणमा लिएको छ । तस्करलाई खेद्दै हतियारसहित नेपाल छिरेका उनीहरुलाई सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । केचना नाकामा रहेको सशस्त्र प्रहरीको बेसक्�. . .
ए बन्द मगजका शिकारहरु, यो बन्द नै रहेको बल्दा बल्दा दन्कि नै रहेको चर्पीका झिँगाहरु भन्कि नै रहेको समस्यै समस्या र सुझावै सुझावको देशमा म अर्को सुझाव दिन्छु सक्छौ भने मन्द मन्द कट्यार कट्यार काठेकिरा जसरी टोकीरहने हरुको मुख बन्द गर सक्छौ भने कचर कचर बोली मात्र झार्ने सोझा जनतालाई भोकभोकै �. . .
बिराटनगर मंसिर १२ विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा सुत्केरी भएपछि हुनसक्ने रक्तश्राव रोक्न प्रयोग हुने औषधि अक्सिटक्सिनको अभाव भएको छ । भारतको अघोषित नाकाबन्दी र मधेसी मोर्चाले गरेको अनिश्चितकालीन आमहड्तालका कारण औषधिको आपूर्ति हुन नसक्दा औषधिको अभाव भएको हो । नेपाल सरकारले सुत्केरी गराउँद�. . .
बिराटनगर मंसिर १२ विराटनगरस्थित केशलिया खोलामा प्रत्येक बर्ष बालबालिका डुब्न थालेपछि स्थानियवासीले चेतावनीयुक्त बोर्ड राखेका छन् । विराटनगरको पश्चिमी सिमाना भएर बग्ने केशलीया खोलामा ५ बर्षको अवधिमा अहिलेसम्म ८ जना बालबालिका डुबेर बेपत्ता भएकोमा जम्मा दुइ जनाको मात्र शव फेला परेको स्थानीयले बत�. . .
बिराटनगर मंसिर १२ मधेसी मोर्चाको बन्दका कारण मोरङ जिल्लामा जग्गाको कारोबार घटेको छ । निरन्तरको बन्दका कारण जग्गामा लगानी कम हुुन थालेपछि विराटनगरलगायतका क्षेत्रमा जग्गाको खरिद बिक्रीमा कमी आएको हो । जिल्ला मालपोत कार्यालय मोरङमा बन्दअघि दैनिक ९० देखि १ सयसम्म जग्गा पास हुुने गरेकोमा अहिले ४० देख�. . .
विराटनगर १२ मसिर पुर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको नर्सिङ गाविस–१ मा आज विहान रोकिराखेको ना ५ ख ४८०४ नंं.को यात्रुबसलाई पछाडिबाट आएको ना ३ ख ७९९० नं.को मालवाहक ट्रकले ठक्कर दिंदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ मधुमल्लाका बसका सहचालक सन्तोष केसी, नर्सिङ–१ घर भएका ३५ वर्षीय हासिम मन्�. . .