Admin_OB

झापा, मोरङ र सुनसरी प्रदेश नं. २ मा सार्ने दाहालको प्रस्ताब

बिराटनगर मंसिर १६  एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले सीमांकन विवाद हल गर्न विकल्पसहित सातबुँदे प्रस्ताव अघि सारेका छन्।  मंगलबार राजधानीमा सुरु पार्टी केन्द्रीय समिति बैठकमा पेस गरेको आफ्नो ४४ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमार्फत उनले सात विकल्प अघि सारेका हुन्। नयाँ संविधान जारी भए�. . .


लियो युनाईटेडको लियो सप्ताह सुरु

बिराटनगर मंसिर १६ बिराटनगर युनाईटेड लियो क्लबद्वारा अन्तर्राष्ट्रिय लियो दिवशको अवसर पारी साता ब्यापी कार्यक्रमको आयोजना गरिएको छ। पहिलो दिनको कार्यक्रम अंतरगत अन्तर्राष्ट्रिय एड्स दिवशको अबसरमा एजलिया बोर्डिङ स्कुलका कक्षा ९ र १० का बालबालिकालाइ एचआइभि एड्स यसले समाजमा परेको प्रभाब र हामीले अ�. . .


विकास निर्माणका कामहरु तुरन्त सुचारु हुनुपर्नेमा सरोकारवालाहरुको जोड

बिराटनगर मंसिर १६ विराटनगर उप–महानगरपालिका भित्रका विकास निर्माणका कामहरु तुरन्त सुचारु हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । बन्द र नाकाबन्दीका कारण नगर क्षेत्रमा अवरुद्ध भएका विकास निर्माणको विषयमा विराटनगर उप–महानगरपालिकाले सरोकारवाला निकायका प्रतिनिधिहरुसँग आज गरेको छलफल कार्यक�. . .


बन्दले विराटनगरमा विकास निर्माणका काम प्रभावित

बिराटनगर मंसिर १६ मधेसी मोर्चाले गरेको लगातारको बन्द र भारतको अघोषित नाकाबन्दीले विराटनगर उपमहानगरपालिकाभित्र भइरहेका विकास निर्माणका काम प्रभावित भएका छन् । विभिन्न अवरोधका कारण नगरभित्रका विकास निर्माणका काम पटकपटक रोकिँदा तोकिएको समयमा सम्पन्न नहुने समस्या देखिएको छ । एक तीनमहिना लामो बन्�. . .


विराटनगरमा पनि २८ औं विश्व एड्स दिवस मनाईयो: एचआइभीलाई शुन्यमा झार्न आफ्नो ठाउबाट पहल गर्न आग्रह

  विराटनगर १५ मंसिर विभिन्न एचआईभी एड्स सम्बद्ध संजालले एचआइभीलाई शुन्यमा झारौ भन्ने नारा सहित आज विराटनगरमा पनि २८ औ विश्व एड्स दिवश मनाइएको छ । विश्व एड्स दिवशको अबसरमा विराटनगरका विभिन्न बालबालिकाहरुलाई कपडा वितरण तथा स्वास्थ्य परिक्षण गरीएको छ । सुधार केन्द्र स्पर्श नेपालले आज विराटनगरमा ए. . .


स्कर्टिङमा रहेको दुई बस एक आपसमा ठोक्किए

बिराटनगर मंसिर १५ पुर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा आज बिहान प्रहरीको सुरक्षा घेरा (स्कर्टिङ)मा रहेको दुई बस एक आपसमा ठोक्किँदा करिब एक दर्जन यात्रु घाइते भएका छन् । सप्तरीको भारदहमा यात्रु ओराल्ने क्रममा रोकी राखेको ना५ख ४०४० नम्बरको बसमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख १६७७ नम�. . .


बिराटनगर बिमानस्थलको क्यान्टिनमा गए राती आगलागी

बिराटनगर मंसिर १५ बिराटनगर बिमानस्थल भित्रको क्यान्टिनमा गए राती आगलागी भएको छ । क्यान्टिनको बिधुत लाईन सर्ट भई राती १२ बजे आगलागी भएको थियो। आगलागीबाट क्यान्टिनमा भएको नगद तथा खाध्य पदार्थ जल्दा अन्दाजी एक लाख पचास हजार रुपैयाको क्षती भएको छ। आगलागी तत्कालै नेपाली सेना, नेपाल प्रहरीको टोली र वारु�. . .


विराटनगर १८ बाट विस्फोट गराउन लागेका सिलिण्डर नियन्त्रणमा

विराटनगर १५ मंसिर । प्रहरीले गएराति विराटनगर १८ जोगवनी सडक खण्डको नहरबाट विष्फोट गराउन लागेको तीनवटा ग्यास सिलिण्डर नियन्त्रणमा लिएको छ । नहरमुनी परालभित्र विष्फोट गराउन लागेको मिनी सिलिण्डर प्रहरीले नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रमोद खरेलले बताउनुभयो । नहरमा �. . .


नाकाबन्दीले बेरोजगारी बढायो

काठमाडौं: नाकाबन्दी र तराई आन्दोलनले विकास निर्माणका काम ठप्प हुँदा करिब २० लाख श्रम शक्ति बेरोजगार भएका छन्। अनौपचारिक क्षेत्रमा ९० लाखभन्दा बढी श्रम शक्ति आबद्ध छन्। यसमध्ये २० लाख पूर्णरूपमा बेरोजगार भएका हुन् । बाँकी श्रम शक्ति अर्धबेरोजगार भएका छन्। करिब चार महिनादेखिको तराई आन्दोलन र दुर्ई म. . .


आन्दोलन अनुशासित बनाईने : यादव

सुमन तिमल्सिना विराटनगर, मंसिर १४ संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले अवको आन्दोलनलाई आनुशासित बनाईने बताउनु भएको छ । आज विराटनगरमा कार्यकर्ता प्रशिक्षण पछि पत्रकारसँग कुरा गर्दै आन्दोलनलाई व्यवस्थित, मर्यादित र अनुशासित बनाएर लैजाने बताउनु भएको हो । सरकार वार्तामा गम्भीर नभएको आरोप ल�. . .


नेपाल–भारत सीमा सुरक्षा बैठक विराटनगरमा सुरु

विरमटनगर १४ मंसिर । नेपाल–भारत सीमा सुरक्षा बैठक आज विराटनगरमा सुरु भएको छ । आज दुबै देशका सुरक्षा अधिकारीसमेतको सहभागितामा बैठक सुरु भएको हो । दशगजामा भइआएको अतिक्रमण हटाउने विषयमा बैठकमा छलफल हुने बताइएको छ । बैठकमा नेपालका तर्फबाट मोरङ, सुनसरी र झापाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा सशस�. . .


ईलाम जिल्लामा करदाता बढे

विराटनगर १४ मसिर । ईलाम जिल्लामा तीन वर्षको अवधिमा छ हजार करदाता थपिएका छन् । सेवाग्राहीलाई जिल्लामै सेवा पु¥याउने उद्देश्यले २०६९ साल वैशाखमा स्थापना गरिएको करदाता सेवा कार्यालयमा छ हजार करदाता थपिएका हुन् । कार्यालय प्रमुख अनमोल दाहालका अनुसार कार्यालय स्थापना हुँदा दुई हजार ८०० करदाता रहेकामा �. . .