बिराटनगर मंसिर २० बिराटनगर जेसिस स्थापना भएको ४२ बर्षमा पहिलोपटक महिला अध्यक्ष चयन भएकीछिन । बिराटनगर जेसिसको अध्यक्षमा भगवती कालिकोटे चयन भएकीछिन । शनिबार भएको नयाँ समिति चयनमा वरिष्ठ कार्यकरिणी उपाध्यक्ष श्यामसुन्दर पौडेल , तालिम निर्देशक हिमालसरी राई , कार्यकारी उपाध्यक्षमा राजेन्द्र थपलिया . . .
बिराटनगर मंसिर २० , शुक्रबार राति अज्ञात सवारीले एक स्कुटरलाई ठक्कर दिदा एक प्रहरी हवल्दारको मृत्यु भएको छ । राति १० बजे करिब घरबाट कार्यालय जाने क्रममा प्रहरी हवल्दार रेवतिरमण भण्डारीलाई शनि मन्दिर अगाडि तिव्र गतिमा आएको पहिचान हुन नसकेको सवारीसाधनले उनलाई ठक्कर दिएको थियो । उनलाई उपचारका लागि न्�. . .
बिराटनगर मंसिर २० , बिराटनगर स्थित डाईनामिक एजुकेसन कम्प्लेक्सले २०७१ सालमा एसएलसी दिएर डाईनामिकमा स्टाफ नर्सको बिर्ज कोर्स लिएर त्रिभुवन बिश्वबिद्धालयमा नाम निकाल्न सफल शर्मिला राजबंशीलाई स्कुटर उपहार दिएको छ । शनिबार एक कार्यक्रममा एमाले नेतृ निरु पाल र सगरमाथा स्कुलका प्रिन्सिपल बाशुदेव न्यौप. . .
सूचना अधिकारमा कार्य गर्ने अभियन्ताहरूकाे समुहद्वारा संचालित सूचना जागरण अभियानकाे पहिलाे साधारण सभा सम्पन्न भएकाे छ । विराटनगर १५ स्थित जनपथ वाचनालयमा संस्थाका संस्थापक अध्यक्ष केदार बहादुर बस्नेतकाे सभापतित्वमा भएकाे साधारण सभामा कवि तथा साहित्यकार सुमन पाेखरेलकाे प्रमुख अातिथ्यता रहेकाे थि. . .
धरान, १९ मंसिर : भारतले गरेको नाकाबन्दी र लामो समयदेखि भएको तराई केन्द्रित आन्दोलन कारण उपकरणसंगै तेल अभाव भएपछि धरानमा सञ्चालित खानेपानी आयोजनाको काम समेत रोकिएको छ । भारतको नाकाबन्दी र तराईको लामो बन्दका भारतबाट तेल र सामाग्री ढुवानी गर्न नसक्दा एसियाली विकास बैंक (एडिबी) को ऋण अनुदानमा सञ्चालन . . .
तेजन खड्का उर्लाबारी मंसिर १९ गते । हाम्रो समाजमा श्रीमानको निधन भएपछि महिलाहरु एकल बसेर जिवन एक्लै व्यथित गर्दै आएका छन् । समाजले के भन्ने होर गर्ने हो भनेर एक्लै जिउन बाध्य हुन्छन् । यद्यपि, उर्लाबारी—१ मोरङकी एकल महिला २९ बर्षीया सारदा खड्काले त्यस्तो नसोची पथरीशनिश्चरे १ मोरङ देविगञ्ज निवा�. . .
बिराटनगर मंसिर १८ जग्गाको विवाद हुँदा विराटनगर १८ जतुवाका एक परिवारमाथी कुटपिट भएको छ । विराटनगर–१८ जतुवास्थित विन्देश्वर यादवको परिवारमाथि कुटपिट भएको हो । जग्गामा विवाद हँुदा छिमिकी गणेश यादव, प्रकास यादव, राजेश यादव, विक्की यादव, सुबोध यादव मिलेर आफ्नो परिवार माथि कुटपिट गरेको पिडित अशोक यादवको भ. . .
बिनु तिम्सिना बिराटनगर मंसिर १८ भारतको राजस्थानमा भएको छैटौं एसकेएसआइ अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताका विजयी खेलाडी तथा प्रशिक्षकहरुलाई लायन्स क्लब अफ विराटनगर युनिकले आज सम्मान गरेको छ । क्लबले आज विराटनगरमा एक कार्यक्रमको आयोजना गर्दै सितोरियो कराँते खेलाडीहरु तथा प्रशिक्षकलाई सम्मान �. . .
बिनु तिम्सिना बिराटनगर मंसिर १८ एमाओवादी मोरङका ७३ जना नेता कार्यकर्ताहरुले आज पार्टि परित्याग गरेका छन् । एमाओवादीका जिल्ला सचिव खेमराज प्रधान बलिदान, सचिवालय सदस्य देवराज भण्डारी, जिल्ला कार्यसमितिका सदस्य तेजलाल कर्ण, बासु बराल, खगेन्द्र भण्डारी लगायतका ७३ जना सदस्य तथा कार्यकर्ताहरुले आज स�. . .
सुनसरी, मंसिर १८ गते। सुनसरी जिल्लाको पूर्व कुशाहा गाविसमा बिहिबार आगलागीबाट एक घर जलेको छ। पू्र्व कुशाहा गाविस ४ बस्ने माईला उरावको गाइगोठमा बालेको घुरबाट बिहिबार सांझ आगो सल्किएर आगालगी हुँदा उनको टाटी बेराले बनेको घर जलेको हो। आगलागीबाट उरावको एक सय पाँच मन खाधान्न, दुई वटा साइकल र ३ वटा चौपाया सम�. . .
बिराटनगर मंसिर १८ सीमावर्ती भारतीय बजार वनवसामा एक नेपाली युवकलाई नशालु पदार्थ खुवाएर गएराति लुटिएको छ । भारतको सिमालाबाट मजदुरी गरेर घर फर्कंदै गरेका सल्यानका १८ वर्षीय राजबहादुर बुढाथोकीलाई चियामा नशालु पदार्थ खुवाएर लुटेराले लुटेका हुन् । भारतको हरिद्वार बसपार्कमा भेटिएका दुई नेपाली भाषी य�. . .
बिराटनगर मंसिर १८ व्यवस्थापिका संसदका ठूला तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र एकिकृत नेकपा माओवादीले शुक्रबार साँझ पाँच बजे आन्दोलनरत मधेसी मोर्चासँग वार्ता गर्ने भएक छन्। साँझ पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता हुने प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले सेतो�. . .