बिराटनगर मंसिर ९ राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालसहित जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्था दुई दिनदेखि लगातार पूर्ण रुपमा ठप्प छ । गत आइतबार अस्पतालमै प्रहरीले स्वास्थ्यकर्मीलाई कुटपिट गरेको भन्दै अञ्चल अस्पतालसहित जिल्लाका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गर�. . .
बिराटनगर मंसिर ९ सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले सरकारले तराई आन्दोलन नियन्त्रणका लागि तत्काल सेना परिचालन नगर्ने बताएका छन् । रफत सञ्चार क्लबको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री राईले देशमा विषम परिस्थिति सिर्जना नभएसम्म सरकारले सेना परिचालन नगर्ने बताए । देशको शान्ति सुव्य�. . .
बिराटनगर मंसिर ९ , हामी फेसबुक लगायत सामाजिक सन्जाल केवल मनोरन्जनको लागी मात्र प्रयोग गर्छौ तर फेसबुक मै नेपाली युवाहरुको एउटा समुह छ एम आर आर ( मेन्स रुम रिलोडेड ) जस्ले सामाजिक अभियानलाई पनि अगाडी बढाएको छ । नेपालका बिभिन्न ठाउँमा रहेका युवाहरु रहेको यो समुहले बिराटनगरको गृनक्रस अस्पतालमा रकम अभाबक�. . .
विराटनगर ८ मंसिर । विराटनगर उप–महानगरपालिकाको आयोजनामा भएको संचारकर्मीहरुका लागि बालमैत्री स्थानिय शासन सम्बन्धी अभिमुखिकरण तालिम सोमबार विराटनगरमा सम्पन्न भएको छ ।विराटनगर उपमहानगरपालिकालाइ यहि फागुन महिनाको अन्त सम्म बालमैत्री नगर बनाउने अभियानका क्रममा बालमैत्री स्थानिय शासनका विषयमा सं�. . .
प्रेम देवान विराटनगर ८ मंसिर । तस्करीका औषधी नबेच्न मोरङ्गका औषधी ब्यावसायिहरुले जिल्ला प्रशासन मोरङ्ग समक्ष माग गरेका छन् । लामो समयदेखि भइरहेको तराई मधेश बन्दका कारण औषधी अभाव भएका बेला प्रतिबन्धीत औषधी तस्करी भइरहेको खुलसा भएपछी उनीहरुले यस्तो आग्रह गरेका हुन् । विराटनगरका औषधी पसलहरुले छ्याप्. . .
विराटनगर ८ मंसिर । विराटनगरको जोगवनी नाका हुँदै इन्धन आज दिउसो सम्म ५२ वटा ट्यांकरहरु प्रवेश गरेको भन्सार विराटनगर कार्यलयले जाएको छ ।। भारतीय पक्षले निर्यातलाई खुकुलो बनाउँदा आज विहानैबाट जोगवनी नाका हुँदै इन्धन भित्रन थालेको हो । विराटनगर भन्सार कार्यालयका अनुसार मध्यान्न १२ बजे सम्ममा इन्धन बो. . .
बिनु तिम्सिना बिराटनगर मंसिर ८ कृषि मन्त्री हरिबोल गजुरेलले सीमांकन समस्या समाधानबारे भारतसँग सकारात्मक वार्ता सुरू भएको बताउनुभएको छ । क्रान्तिकारी पत्रकारसंघको आयोजनामा आज विराटनगरमा आयोजित पत्रकार भेटाघाट कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनुभएको हो । कार्यक्रममा बोल्दै उहाले पार्टि अध्. . .
नियानो छ मायाँ न ओड्नै सक्या छु सुराही र प्याला न छोड्नै सक्या छु यहाँँ फूल बारी पहेंलिन लाग्यो म आफैं छु माली न गोड्नै सक्या छु कतै खेत बाँझो न फाली धस्या हो जमेको छ पत्थर् न तोड्नै सक्या छु उ छे रुप सागर् र वैंशालु आभा धरा चाँद मैले न जोड्नै सक्या छु सयौँ घाट पानी भयो भालु कन्पट् गरें व्यर्थ वाचा न त�. . .
झापा ७ मङ्सिर झापाका नागरिक समाजका अगुवाहरुले प्रदेश नम्बर १ बाट झापा,मोरङ र सुनसरीलाई टुक््रयाउन नहुने माग गरेका छन् ।झापाको बिर्तामोडमा भएको खवरदारी सभामा उनीहरुले यस्तो माग गरेका हुन् । झापा,मोरङ र सुनसरीलाई टुक्र्याएर प्रदेशको सीमांकन गर्ननहुने भन्दै तीनै जिल्लाका नागरिक आन्दोलित बनिरहेको स�. . .
पनि छोडेनन्, एम्बुलेन्सभित्र बाटोमै मृत्यु विराटनगर, मंसिर ७ उदयपुरबाट विराटनगरतिर उपचारका लागि ल्याउँदै गरेको शिशुको सोमबार बाटोमै मृत्यु भएको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अबरोधका बीच हिँडिरहेको एम्बुलेन्समा शिशुको मृत्यु भएको हो। मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१५ का शिशु पदम�. . .
सप्तरी , मंसिर ७ सप्तरीको रूपनीस्थित राजमार्गमा शान्तिपूर्ण धर्ना बसेका मोर्चाका नेता–कार्यकर्तालाई त्यहाँबाट भगाउन प्रहरीले हस्तक्षेपसँगै अपमानसमेत गरेको मोर्चाका नेताहरूले आरोप लगाएका छन् । डिएसपी नारायणप्रसाद चिमोरियाको कमान्डमा रहेका सुरक्षाकर्मीले आफ्नै नागरिकलाई ‘मोदीपुत्रहरूलाई गो. . .
बिराटनगर मंसिर ७ , नाकाबन्दी र लगातारको बन्दका कारण पुर्वान्चल लगायत बिराटनगरमा पनि औषधि अभाब देखिन थालेको छ । बिराटनगर स्थित अस्पतालहरुमा बिषेश गरी भारतिय औषधिहरुको अभाब देखा परेको हो । नोबेल मेडिकल कलेजका अस्पताल प्रबन्धक नारायण दाहाल अनुसार अहिले नोबेल अस्पतालमा पनि औषधिको अभाब देखिन थालेको छ ,. . .