Admin_OB

मधेसी मोर्चाको बन्दका कारण मोरङ जिल्लामा जग्गाको कारोबार घट्यो

बिराटनगर मंसिर १२ मधेसी मोर्चाको बन्दका कारण मोरङ जिल्लामा जग्गाको कारोबार घटेको छ । निरन्तरको बन्दका कारण जग्गामा लगानी कम हुुन थालेपछि विराटनगरलगायतका क्षेत्रमा जग्गाको खरिद बिक्रीमा कमी आएको हो । जिल्ला मालपोत कार्यालय मोरङमा बन्दअघि दैनिक ९० देखि १ सयसम्म जग्गा पास हुुने गरेकोमा अहिले ४० देख�. . .


सुनसरीमा दुर्घटना , तीनको मृत्यु

विराटनगर १२ मसिर पुर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको नर्सिङ गाविस–१ मा आज विहान रोकिराखेको ना ५ ख ४८०४ नंं.को यात्रुबसलाई पछाडिबाट आएको ना ३ ख ७९९० नं.को मालवाहक ट्रकले ठक्कर दिंदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ मधुमल्लाका बसका सहचालक सन्तोष केसी, नर्सिङ–१ घर भएका ३५ वर्षीय हासिम मन्�. . .


आफ्नै जेठाजु र आमाजुुद्धारा बलत्कार

विराटनगर १२ मसिर लैंगिक हिंसाबिरुद्धको १६ दिने अभियान चलिरहेका बेला ताप्लेजुुङमा आफ्नै जेठाजु र आमाजुदाजुले बलत्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक शान्तिराज कोईरालाका अनुसार जिल्लाको खोक्लिङ गाविसमा जेठाजु र आमाजुदाजुको सामुहिक बलात्कारको स. . .


आन्दोलनको समर्थन गर्दै जनकपुरमा विद्यार्थीहरुले प्रदर्शन

विराटनगर १२ मसिर मधेसी मोर्चाले गरिरहेको आन्दोलनको समर्थन गर्दै जनकपुरमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । जनकपुरको रंगभूमी मैदानबाट निकालिएको विद्यार्थीहरुको जुलुसले शहरका विभिन्न भागको परिक्रमा गरेको थियो । प्याब्सन र एनप्याब्सनले काठमाडौंमा गरेको मानब साङ्लो कार्यक्रमपछि जनकपुरका नीजि. . .


पेट्रोल बम प्रहार गरी बोर्डिङ स्कुलमा आगजनी

विराटनगर १२ मसिर महोत्तरी जिल्लाको सोनामाई गाविसमा शुक्रबार राति अज्ञात समूहले पेट्रोल बम प्रहार गरी एक बोर्डिङ स्कुलमा आगजनी गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सोनामाई गाविस–२ मा अवस्थित एसएम ग्यालेक्सी इङ्लिस बोर्डिङ स्कुलमा शुक्रबार राति अज्ञात समूहले पेट्रोल बम प्रहार गरी �. . .


नेपाली काँग्रेस पार्टीको कार्यशैलीप्रति तीव्र असन्तुष्टि

विराटनगर १२ मसिर नेपाली काँग्रेसका पूर्वमन्त्रीहरुले पार्टीको नेतृत्वको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । पूर्वमन्त्री, पूर्वसांसद र पूर्व्जिल्ला सभापतिले आज आयोजना गरेको ‘नेपाली काँग्रेसमा देखापरेका सङ्कट र हाम्रो भूमिका’ विषयको छलफल कार्यक्रममा पार्टीले पछिल्लो समयमा खेले. . .


नेपाल आत्मनिर्भर बन्न के गर्नुपर्छ – आयुष खनाल

भारत र चिनको बीचमा रहेको देश हो, नेपाल | १,४७,१८१ बर्ग किलोमिटर क्षेत्रफल भएको हाम्रो देशको इतिहास निकै पुरानो छ | तत्कालिन राजा पृथ्वी नारायण शहाले एकीकरणको इतिहास हामीसंग छ | १०४ बर्षे नेपालको कठोर राणा इतिहास पनि हामि संग छ, नेपाल क्षेत्रफलमा सानो भएता पनि नेपाल भित्रको प्राकृतिक तथा सांस्कृतिक सम्पदा�. . .


दुर्गम ग्रामीण मानिने क्षेत्र कालीकोटमा वाइफाइ सेवा

रास्कोट (कालीकोट), मङ्सिर १२ कालीकोटका दुर्गम ग्रामीण क्षेत्रमा पहिलो पटक इन्टरनेट वाइफाइ सेवा सुरु भएको छ। जिल्लाको रास्कोट क्षेत्रका एक व्यक्तिको पहलमा पहिलो पटक इन्टरनेट वाइफाइ सेवा सुरु भएको छ। तीन वर्षअघि पोखरा मध्यपश्चिमाञ्चल क्याम्पसमा कम्प्युटर क्षेत्रमा ओभरसियर गरेका सिपखाना–२ लहरेलाक�. . .


विप्लप माओवादीले जलायो भारतीय दूतावासको गाडी

बिराटनगर मंसिर १२ आज लाजिम्पाटमा विप्लव माओवादीका कार्यकर्ताले भारतीय दूतावासको गाडीमा आगजनी गरेका छन्।भारतीय काउन्सीलरले चढ्ने गरेको २२ सि डी नम्बरको गाडीमा शनिबार बिहान नेकपा माओवादीको कार्यकर्ताले आगो लगाएको दाबी गरेका छन्। आगजनीबाट गाडीको भित्री भाग जलेको छ भने केही सीसाहरू फुटेका छन्। अन्�. . .


मिनी मेलामा हाँस्यकलाकारहरुको प्रस्तुति

तेजन खड्का इटहरा मंसिर ११ गते । मोरङको इटहरास्थित सोमबारेमा आयोजित रमाईलो मिनी मेलामा नेपालका चर्चित हाँस्य कलाकारहरु प्रस्तुत भएका छन् । चर्चित हाँस्यकलाकारद्वय सुरेन्द्र केसी मुलाको साग र शिवशंकर रिजाल जोगीन्दर पानवालाले देशको वर्तमान अवस्था र अन्य विविध मसाला प्रस्तुत गरेपछि दर्शकहरुले हाँस�. . .


अपाङ्ता छोराछोरी भएको परिवारलाई सहयोग

  झापाको दमकबाट अमेरिका जानुभएकी तुलशा ढुङ्गानाले इटहरा—७ मोरङका ढुङ्गना दम्पत्तीको अपाङ्गता भएका छोराछोरीको लालनपालनको लागि सहयोग स्वरुप १० हजार ४ सय ७५ रुपैैया सहयोग गर्नुभएको छ । पत्रकार तेजन खड्कालाई उहाँले अमेरिकाबाट ति परिवारलाई लागि उक्त रकम पठाउनुभएको हो । खड्काले उक्त रकम ढुङ्गाना परि�. . .


इटहरीमा नाकाबन्दी बिरुध विद्यार्थीको प्रदर्शन

इटहरी मंसिर ९ नाकाबन्दीको विरोधमा सुनसरीको इटहरीमा बुधबार वृहत र्‍याली निकालिएको छ। इटहरी भरीका उच्च मावि तथा कलेज गरी डेढ दर्जन बढी शैक्षिक संस्थाका तीन हजार बढी विद्यार्थीको सहभागितामा र्‍याली निकालिएको हो। र्‍यालीमा सहभागि विद्यार्थीहरुले नाकाबन्दी फिर्ता गर्नुपर्ने, पारवहन अधिकार सुनिश्चि. . .