Admin_OB

मेरो अधिकार हनन गर्ने अधिकार बन्दकर्तालाई कस्ले दियो ? – बिबेक दाहाल

बिभिन्न माग राखी देश भर आन्दोलन र बन्द हडताल चलिरहेको छ । देश बन्दले ठप्प छ । सबै तिर बन्दले ठुलो प्रभाब परेको छ । साना बाल बालिकाले आफ्नो शिक्षा लिने अधिकारबाट बन्चित भएका छन , ब्यापारीले आफ्नो ब्यापार गर्न पाएका छैनन , गरी खाने जनताले गरी खान पाएका छैनन । ति साना बालबालिकाको पढ्न पाउने अधिकार बन्दकर्ताल. . .


बहिरा विद्यार्थीलाई डेक्स बेञ्च अभाव

  बिर्तामोड । बन्द, हड्तालले आजित बनेपछि सर्वसाधारणको सामाजिक सञ्जाल आक्रोशले भरिएका छन् । बन्दको विरुद्धमा रहेका सर्वसाधारणले विपक्षमा आफ्ना ‘स्टाटस पोष्ट’ गरिरहेका छन् भने बन्द हड्ताल जस्ता कार्यक्रमको अगुवाई गरिरहेकाले बन्दको पक्षमा आफ्ना अभिव्यक्तिहरु सामाजिक सञ्जालमा राखिरहेका छन् । सं�. . .


शान्ति समितिका संयोजक बन्द हड्तालमा

संयोजक गणेशसहित १० पक्राउ बुधबार ९ बजेपछि रिहा झापा । यातायात बन्द गराउँदै सवारी तोडफोडमा संलग्न भएपछि झापाको बिर्तामोडबाट बुधबार बिहान शान्ति समिति झापाका संयोजक सूर्यनारायण गणेशसहित १० जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदेशको सीमाङ्कनप्रति असहमति जनाउँदै आह्वान गरिएको बन्दक�. . .


पहिलो साफ यू–१९ च्याम्पियनसिप फुटबल आजबाट

 काठमाडौं पहिलो साफ यू–१९ च्याम्पियनसिप फुटबल आजबाट काठमाडौंमा सुरु हुँदैछ । नेपालले पहिलो खेलमा भुटानसँग खेल्नेछ । खेल एन्फा कम्प्लेक्स सात दोबाटोमा दिउँसो साढे ३ बजेपछि हुनेछ । युवा स्टार विमल घर्ती मगरको कप्तानीमा रहेको नेपाली टोली घरेलु मैदानमा हुने प्रतियोगिताकै उपाधि जित्ने लक्ष्यमा छ ।. . .


आज आठौँ राष्ट्रिय सूचना दिवस

आज आठौँ राष्ट्रिय सूचना दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ । सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयनमा आएको दिन २०६४ साल भदौ ३ गतेदेखि दिवस मनाउन थालिएको हो । दिवस मनाउन थालिएको ८ वर्ष पुगेपनि नागरिकले अझै पनि आफुसँग सरोकार राख्ने विषयको सूचना पाउन सकिन्छ भन्ने नै थाहा पाएका छैनन् । संविधान अन्तर्गतका नि�. . .


विराटनगरमा फेरी जण्डिस

  विराटनगर  भदौ । विराटनगरमा फेरि पनि जण्डिसको संक्रमण फैलन थालेको छ । महामारीकै रुपमा फैलिएको जन्डिसका कारण ११ जनाको ज्यान गुमाएको एक वर्ष पनि बित्न नपाउँदै फेरि विराटनगरमा जन्डिस देखापरेको हो । कोशी अञ्चल अस्पतालमा उपचारका लागि आएका बिरामीको रगत परीक्षणपछि जन्डिस फैलिएको पुष्टि भएको हो । जन्डि�. . .


गैरदलितसँग बिहेपछि दलित परिवारलाई धम्की

  राजघाट , २ भदौ कथित उपल्लो जातिसँग बिहे गर्ने दलित युवाका परिवारले आफूहरूलाई युवतीको परिवारले जेल हाल्ने धम्की दिएको गुनासो गरेका छन् । केटीका बाबु र आफन्तले केटाका दिदी–भिनाजुलाई यस्तो धम्की दिएका हुन् । दुई हप्ताअघि मोरङ राजघाट–८ का २२ वर्षीय सञ्जीव घतानीले सिजुवा दाम्राभिट्टाकी एलिसा खत्रीस. . .


बिराटनगरमा पेट्रोल पम्प नखुल्दा पेट्रोल अभाब

बिराटनगर भदौ ३ , मधेसी दलको लगातरको बन्दका कारण पेट्रोल आपुर्ती गर्न नसक्दा र पेट्रोल पम्प समेत बन्दकर्ताले बन्द गराउदा बिराटनगरमा पेट्रोल अभाब भएको छ । बिराटनगरका सबै पेट्रोल पम्पहरु बन्द छन । जस्का कारण धेरै बिराटनगरबासीले पेट्रोल अभाबका कारण दैनिक कामकाजमा समस्या आएको बताएका छन । पेट्रोलको अभावल. . .


बन्दको विरोधमा सडकमै पढाइ

  भाद्र ३ , - नौ दिन लामो बन्दले आजित भएका दाङका विद्यार्थीहरु बुधबार दिउँसो बन्दको बिरोधमा सडकमै आएर पढेका छन् । घोराहीको तुलसीपुर चोकमा जम्मा भएका विद्यार्थीले विद्यालयलाई बन्दबाट टाढै राख्न माग गर्दै सडकमै अध्ययन गरेका हुन् । विद्यालय पोशाक र कापी किताब बोकेर आएका विभिन्न विद्यालयका विद्यार्थी. . .


बिराटनगरमा पनि सुरु भयो बन्द बिरुध अभियान

बिराटनगर भदौ २ , लगतारको बन्दबाट आजित भएका बिराटनगर बासीहरुले बन्द हड्ताल बिरुध आजबाट अभियान संचालन गरेका छन । आज मोरङ ब्यापार संघ र उध्योग बाणिज्य संघको आगुवाइमा र्याली निकालिएको थियो । र्यालीमा बिराटनगरका ब्यापरी , शिक्षक , विद्यार्थी हरुको उपस्तिथी रहेको थियो । यसै गरी भोली भदौ ३ गते बिहान ११ बजे सि. . .


अनैतिक सम्वन्ध रहेको आरोप लगाउने प्रक्राउ

विराटनगर २ भदौ । जेठाजु र बुहारीबीच पटक पटक अनैतिक सम्वन्ध रहेको आरोप लगाउँदै जुत्ताको माला र चारापाटा केश मुडेर सामाजिक बहिस्कार गरेको अभियोगमा जिल्लाको अमरपुर ५ बाट ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मनकेशर तामाङ, समर तामाङ, दिलवीर तामाङ, वर्ण तामाङ र नन्दकुमार तामाङ रहेका छन् । उन�. . .


बन्दको पांचौ दिन जनजिवन झनै कष्टकर बन्दै

प्रेम देवान विराटनगर २ भदौ । संयुक्त मधेसी मोर्चाले गरेको अनिश्चितकालीन मधेस बन्दको कारण महोत्तरीको जनजीवन प्रभावित भएको छ। लगातारको बन्द आह्वानका कारण महोत्तरीको कुनै पनि सडकखण्डमा यातायातका साधन चल्न सकेको छैन भने यात्रुलाई सास्ती बेहोर्नु परेको छ। त्यस्तै दैनिक गुजारा गर्ने र अत्यावश्यक कामक�. . .