चन्दन रौनियार भारदह(सप्तरी)- सप्तरीको भारदहमा तनाव अझै कायमै रहेको छ। मंगलवार विहान झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर भारदह– १ का ३५ बर्षिय राजिव राउतको मृत्यु पश्चात उत्पन्न तनाव बुधवार विहान पनि भारदहमा जारी रहेको छ। विहानै बन्दकर्ताहरुले भारदह चोकमा रहेको नेपाल प्रहरीको अस्थाई विटलाई तोड�. . .
जोसुकैले गरेको बन्द किन सफल हुन्छ ? समाज लाई केहि योगदान दिनपर्छ भन्ने मान्यता राख्ने केहि जोशिला युवाहरुले प्ले-कार्ड बोकेर नेपाल खुल्ला छ भनेर 'वाल' मा आउनु एउटा सांकेतिक अपिल मात्र हो, जुन सकारात्मक कदम हो र यसले दीर्घकालमा पक्कै राम्रो प्रभाव पार्नेछ । तर अहिले बन्दको सर्वत्र विरोध भए पनि सवारी स�. . .
झापा, भाद्र २ गते। झापाको कन्काई नगरपालिका १ स्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार सांझ सशस्त्र प्रहरी बलको वानटन बससंग ठोक्किंदा एक यात्रीसहित तीन जना घाइते भएका छन्। सांझ करिब ५ बजे पूर्वबाट पश्चिमतर्फ आउदै गरेको सशस्त्र प्रहरी बल काकडभिट्टाको बा. १ ग २६२५ नं.को वानटन को.१ख १८६७ नं.को यात्रुवाहक ब�. . .
विराटनगर, भदौ लगातार बन्दका कारण पूर्वपश्चिम राजमार्गमा अलपत्र अवस्थामा रहेका करिब चार सय गाडीलाई सुरक्षा निकायले सुरक्षा दिई गन्तव्यसम्म पुर्याएका छन्। सोमबार साँझदेखि मंगलबार बिहानसम्ममा सिरहा र सप्तरीस्थित राजमार्गमा अलपत्र १७५ यात्रुबाहक बस, मालबाहक ट्रक र निजी सवारी साधनलाई मोरङ र झ�. . .
विराटनगर, भदौ १ प्रहरी चौकीमा आक्रमणपछि गोली चलाइयो गाडी स्कर्टिङ गर्ने क्रममा सप्तरी भारदहमा बन्दकारी र प्रहरीबीच झडप हुँदा भारदह–१ का २४ वर्षीय राजीव राउतको मृत्यु भएको छ। प्रहरीले राजीव राउतको मृत्यु आधिकारिक रुपमा पुष्टि गरेको छ। उनको बायाँ छातीमा गोली लागेको थियो। प्रहरीले र प्रदर्शनका. . .
पथरी (मोरङ), १ भदौ, विभिन्न राजनीतिक दलहरुले आह्वान गरेको अनिश्चितकालीन तराई बन्दमा विद्यालयलाई अलग राखी विद्यालयको पठनपाठनका वातावरण बनाई दिन प्याब्सन मोरङले माग गरेको छ । प्याब्सनले गएराति एक विज्ञप्ति जारी गरी राजनीतिक दल तथा अन्य सरोकारवाला पक्षबाट विद्यालय शान्तिक्षेत्र भएकाले बन्द नगर्न. . .
इटहरी, भदौ । बन्दका कारण दैनिक करोडौंको नोक्सानी व्यहोर्नु परेको भन्दै इटहरीका उद्योगी व्यवसायीहरुले बन्दको अवज्ञा गरेका छन् । मंगलबार बिहानैदेखि इटहरीका बजार–पसल खुलेका छन् । सबै व्यापारीहरुले स्वतस्र्फुतरुपमा बजार पसल खोलेका हुन् । मंगलबार इटहरीमा बन्दको कुनै प्रभाव परेन । यसैबीच उद्योग वाणि�. . .
विराटनगर २ भदौ । संविधान निर्माणको अन्तिम चरणमा पुगेको अवस्थामा विभिन्न राजनीतिक दल र समुहबाट आह्वान गरिएको बन्द हडताल र यसबाट औद्योगिक÷व्यवसायिक लगायत आमवर्गमा परेको असरप्रति मोरंग व्यापार संघ र उद्योग संगठन मोरंगको गम्भीर ध्यान आकृष्ट भएको जनाइएको छ । संघ र संगठनले संयुक्त रुपमा प्रकाशित गरेको . . .
उर्लाबारी । लिम्बुवान पार्टी नेपालले सबै सवारी साधनमा अनिवार्य लिम्बुवान राज्य लेख्न भन्दै ब्यावसायीलाई धम्कीपूर्ण पत्राचार गरेको छ । पार्टीका सचिव सागर केरुङद्वारा हस्ताक्षरित पत्रमा भदौको पहिलो सातासम्ममा सम्पूर्ण सवारीमा लिम्बुवान राज्य लेख्न धम्कीपूर्ण अनुरोध गरिएको छ । पत्रमा ब्यक्ति�. . .
उर्लाबारी । दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यको साथ मोरङको उर्लाबारीमा सोमबार स्लो मोटरसाइकल रेस आयोजना गरिएको छ । उर्लाबारी जेसीज सप्ताह कार्यक्रम अन्तरगत स्लो मोटरसाइकल रेस गरिएको हो । पुरुषतर्फ स्लो रेसमा मबिन्द्र आले प्रथम, प्रकाश भट्टराई दोस्रो र पवन भट्टराई तेस्रो भए । त्यस्तै महिलातर्फ. . .
सुनसरी, भाद्र १ गते। सुनसरीको मधेसा ९ स्थित नहरमा डुबेर सोमबार एक बालकको ज्यान गएको छ। मृत्यु हुनेमा मधेशा ५ बस्ने रमेश सिक्देलको ९ वर्षिय छोरा मान बहादुर सिक्देल रहेका छन्। उनको नहरमा पौडी खेल्ने क्रममा मृत्यु भएको हो। साथीहरुसंग पौडी खेल्न नहरमा छिरेका उनलाई नहरले बगाएको थियो। उनको शव खोजतलाशका �. . .
"बन्द र हड्ताल" यी दुई शब्दको विशेष चर्चा भएरहेको पाइन्छ हिजो आज हाम्रो देश नेपालमा । जता गयो उतै बन्द र हड्ताल, जताततै आन्दोलन र बिरोध , कहिले सम्म हामी नेपाली सहेर बस्ने यो अवस्थामा ? बन्द र हड्तालको नाम मा गाडी जलाइन्छ ,पसल फोडिन्छ , र करौडौ नेपाली जनताको कमाइ ठप्प पारिन्छ । लाखौ मानिस गरिबीको रेखा मुनि भए�. . .