विराटनगर ३१ साउन । खोटाङ जिल्लाका किसानहरू चिराइतो खेतीप्रति आकर्षित भएका छन् । अन्य बालीभन्दा कम झन्झटिलो र थोरै समयमै राम्रो मूल्य पाउने भएपछि उनीहरु यसप्रति आकर्षित भएका हुन् । घरैबाट प्रतिकिलो रु ७०० देखि रु एक हजारसम्ममा बिक्री हुने चिराइतो खेती प्रवद्र्धनका लागि विभिन्न दातृ निकायले समेत आर्�. . .
विराटनगर ३१ साउन । मोरङको बेलबारीमा शनिबार सांझ एक पैदल यात्रीलाई मोटरसाइकलले ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने पैदलयात्रीसहित दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा को. १६ प ३६४२ नं.को मोटरसाकलका चालक बिराटनगर ११ का २४ वर्षिय बिकास गुरुङ रहेका छन्। उनको उपचारका क्रममा न्युर�. . .
प्रेम देवान विराटनगर ३१ साउन । ६ प्रदेशको सीमांकनप्रति असन्तुष्ट बैद्य माओवादी, जनजाति र मधेस केन्द्रीत दलहरुले पहिलो दिन आह्वान गरेको बन्दका कारण विराटनगर लगायत पर्वका मुख्य बजार बन्द भए संगै सर्वसधारण हैरानी खेप्न वाध्य भएका छन् । बन्दका कारण बिहानैदेखि विराटनगर बाट छुट्ने तथा विराटनगर प्रवेश ग�. . .
मेरो कोखलाई लत्त्याएर आज तिमी आनन्दको सुस्केरा लिरहेको छौ मलाई मेरो सन्तानबाट पर लगेर आज, आफ्नो सन्तानसङ्ग रमाइरहेको छौ तिम्रो आगमनको पर्खाइमा कति आँसुलाई भुलाएँ आएपछी तिमी, तिम्रो हाँसोमा आफ्नो खुशी भेटाएँ तर,के गल्ती पायौ कुन्नी मेरो मायामा आमा हैन,केवल बोझका रुपमा आफुलाई पाएँ जीवनका अन्तिम पल. . .
काठमाण्डु, ३० साउन-सङ्घीयताको खाकामा असहमत पक्षले विभिन्न स्थानमा जारी बन्द हडतालका क्रममा विद्यालय बन्दका कार्य नगर्न शिक्षा र बालबालिकाका क्षेत्रमा कार्यरत सञ्जालले संयुक्त आह्वान गरेका छन् । विनासकारी भूकम्पले सिर्जना गरेको त्रासद बालमनोविज्ञानबाट भर्खरै मुक्त हँुदैगरेको अवस्थामा बन्�. . .
Photo : Himal Sapkota / ourbiratnagar.net. . .
बिराटनगर साउन ३१ , आगामी मङ्सिरमा पुर्वाञ्चलमा हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडीलाई प्रशिक्षणका लागि खेलकुद सामग्री अभाव भएको प्रशिक्षकहरुले बताएका छन । प्रतियोगिताको तयारीका बारे छलफल तथा सम्मान कार्यक्रममा बोल्दै प्रशिक्षकहरुले खेल सामग्रीको अभावले खेलाडीलाई प्रशिक्षण गर�. . .
बिराटनगर साउन ३१ विभिन्न माग राखि केहि राजनीतिक दलको बन्दका कारण बिराटनगरको जनजिवन बिहानै देखि प्रभावित भएको छ । बन्दको कारण बिराटनगरका शिक्षण संस्था , बजार , यातायात बिहानैदेखि बन्द छन । बन्दकर्ताले मोटरसाइकल समेतलाई रोक लगाएका छन । कुनै अप्रिय घटना हुन नदिन बिराटनगरको सुरक्षा कडा बनाईएको छ ।. . .
बिराटनगर साउन ३० , लिम्बूवान लगायतका विभिन्न पार्टीको बन्द आवहानका कारण पुर्वी नेपालको बन्दका कारण जनजिवन कस्टकर भईरहेको बेला , साउन ३१ र ३२ गतेको नेपाल बन्द आवहानका कारण थप जीवन कस्टकर हुने निस्चय प्राय छ । बिराटनगरका व्यापारी हरु बन्दको मार बिराटनगरमा ठुलो पर्ने चिन्ता व्यक्त गर्छन । बिराटनगर मेन र. . .
विराटनगर विराटनगरमा जारी चातुर्मासमा सहभागी हुन आएका जैन अनुयायी ओर्सान निःशुल्क ई रिक्साको ब्यवस्था गरिएको छ । हरिसिंह उषादेवी दुगड च्यारिटेबल ट्रष्टले चारवटा रिक्साको व्यवस्था गरेको ट्रष्टका अध्यक्ष मोति दुगडले जानकारी दिए । बिहीबार नै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रिबन काटेर निःशुल�. . .
विराटनगर , प्रेम देवान साउन २८ जैन धर्मगुरु आचार्य महाश्रमणलाई विराटनगरमा जारी चातुर्मासमा नेपाली नागरिकहरुको तर्फबाट विहिवार भव्य स्वागत गरिएको छ । नागरिकका तर्फबाट पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले महाश्रमणलाई स्वागत गरेका छन् । त्यस अवसरमा नेपालले अहिंस�. . .
मोरङको जाँते –५ की दिना राईलदाई अज्ञात समूहले ज्यान मार्ने धम्की दिएको छ । अमेरिकामा अध्ययन गरिरहेकी दिना राईे विदाको समयमा नेपाल आउनु भएको हो । डेढ बर्ष अघि अध्ययनका लागि २२ बर्षे राई अमेरिका जानु भएको थियो । विदाको समयमा घर परिवारलाई भेट्न उनि नेपाल आएकी थिईन् । तर घर आउदाँ घर परिवार र साथी भाई संग भेट�. . .