Admin_OB

लागुऔषध सहित बिराटनगरमा दुई पक्राउ

बिराटनगर, श्रावण ८ गते। मोरङको बिराटनगर उपमहानगरपालीका स्थित नेपाल भारत सिमानामा प्रहरीले  लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ। क्षेत्रीय अनुसन्धान समूहको टोलीले बिराटनगर उपमहानगरपालीका २१ स्थित नेपाल भारत सिमानाको २ नम्बर ढाटबाट लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा मोरङ. . .


आजको बिराटनगर बन्द (फोटो फिचर )

        आजको बिराटनगर बन्द (फोटो फिचर )  तस्बिर : बिनी भण्डारी , राजेश कर्ण , मुकुण्द अग्रवाल,दिपेश लामिछाने        . . .


बाँदरलाई प्रहार गरेको गोली मान्छेलाई लाग्दा एकको मृत्यु

धनकुटा, श्रावण ८ गते। धनकुटाको मौनाबुधुकमा बिहिवार गोली प्रहारबाट एक पुरुषको मृत्यु भएको छ। अपरान्ह करिब ७ बजे मौनाबुधुक १ का नन्दलाल राईले आफ्नै बारीमा रहेको आपको बोटमा आएको बाँदरलाई भरुवा बन्दुकले गोलीले प्रहार गर्दा स्थानिय ६६ बर्षिय धन बहादुरलाई लाग्न गई घटनास्थलमै मृत्यु भएको हो। घटनाको खबर. . .


मालबाहक ट्याक्टर पल्टिदा एकको मृत्यु, दुई घाईते

उदयपुर, श्रावण ८ गते। उदयपुरको लेखगाउँमा बिहिवार साझ मालबाहक ट्याक्टर पल्टिदा सहचालकको मृत्यु भएको छ भने ट्याक्टर चालक सहित अन्य एक घाईते भएका छन्। अपरान्ह करिब साढे ५ बजे खाध्यान्न बोकेर कटारी बाट जाँतेतर्फ जाँदै गरेको ना. ५ त ३५७८ नम्बरको ट्याक्टर लेख गाउँ ६ स्थित धारापानीमा अनियन्त्रित भई सडकबा. . .


मोटरसाईकल दुर्घटनामा एकको मृत्यु, तीन घाईते

मोरङ, श्रावण ८ गते। मोरङको राजघाटमा बिहिवार राती भएको मोटरसाईकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने अन्य तीन जना घाईते भएका छन्। मोरङको राजघाट ८ स्थित भित्री सडक खण्डमा राती करिब १० बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १८ प ४८७३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा पा. . .


बन्दले बिराटनगरको जनजिबन प्रभाबित

बिराटनगर साउन ८ , विप्लव नेतृत्वको नेकपा माओवादीले शुक्रबार गरेको नेपाल बन्दले राजधानीको जनजीवन बिहानैबाट देश भर सहित बिराटनगरको जनजिबन पनि प्रभावित भएको छ। बन्दका कारण बिराटनगरमा सवारी साधन पातलो मात्रामा चलिरहेका छन्। शैक्षिक सस्था सबै बन्द भएका छन भने बिराटनगर बजार पनि पुर्ण रुपमा बन्द भएको छ । �. . .


उद्घोषण तालिम सुरु

उर्लाबारी÷नेपाली काङ्ग्रेस निकट नेपाल महिला संघको आयोजनामा बिहीबारदेखि मोरङको उर्लाबारीमा महिलाहरुका लागि तीन दिने उद्घोषण तालिम सुरु भएको छ । महिलाको क्षमता अभिबृद्धिका लागि तालिम सञ्चालन गरिएको हो । तालिममा महिला संघको नगर र वडा समितिका पदाधिकारीसहित ४५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । �. . .


कटहरीबाट पेस्तोल सहित एक पक्राउ

विराटनगर, ७ साउन : प्रहरीले मोरङको कटहरीबाट पेस्तोल सहित पक्राउ परेका एकजनालाई बिहीबार सार्वजनिक गरेको छ । प्रहरीले विराटनगर उपमहानगरपालिका वडा नम्बर १० का २६ वर्षीय अमरकुमार महतोलाई पक्राउ गरी सार्वजनिक गरेको हो । गएको मंगलबार कटहरी आदर्शनगरमा शंकास्पद अवस्थामा हिंडडुल गरिरहेको अवस्थामा प्रहरील�. . .


एमएको परीक्षाफल प्रकाशित

  काठमाडौँ, ७ साउन । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ साल मङ्सिर÷पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७०) मैथिली र भूगोल विषयका परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ । यसैगरी त्रिवि परीक्षा नियन्त्रण कार्. . .


पूर्वाञ्चलमा पचास प्रतिशत रोपाइँ

विराटनगर, १ साउन । धानबाली रोपाइँको मुख्य महिना मानिने असारमा पूर्वाञ्चलमा अझै पनि ५० प्रतिशत रोपाइँ सम्पन्न हुन सकेको छैन । असार महिनामा मनसुनी वर्षा पर्याप्त मात्रामा हुन नसकेको र अधिकांश खेती आकाशे भरमा हुने गरेकाले किसानले उचित समयमा रोपाइँ गर्न नसकेका हुन् । असारको अन्तिम सातामा पूर्वी क्षेत्�. . .


आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ३७ औं स्मृति दिवस

आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ३७ औं स्मृति दिवस, देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । स्वर्गीय पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो । कम्युनिष्टका संस्थापक नेताहरुमा नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य, नरबहादुर . . .


भोजपुरमा आगलागी , ८ लाख भन्दा बढिको क्षति

भोजपुर, श्रावण ७ गते। भोजपुरको प्याउली ८ स्थित एक पसलमा बुधवार दिउँसो आगलागी हुँदा ८ लाख रुपैया भन्दा बढिको क्षति भएको छ। स्थानिय झरेन्द्र बुढाथोकीको पसल तथा घरमा सोलारको तार सर्ट भई आगो लाग्दा अन्दाजी ८ लाख १० हजार रुपैया बराबरको क्षति भएको हो। आगलागीमा परी पसलमा रहेको मोबायल र कपडा तथा घर समेत आंश�. . .