Admin_OB

उद्घोषण तालिम सुरु

उर्लाबारी÷नेपाली काङ्ग्रेस निकट नेपाल महिला संघको आयोजनामा बिहीबारदेखि मोरङको उर्लाबारीमा महिलाहरुका लागि तीन दिने उद्घोषण तालिम सुरु भएको छ । महिलाको क्षमता अभिबृद्धिका लागि तालिम सञ्चालन गरिएको हो । तालिममा महिला संघको नगर र वडा समितिका पदाधिकारीसहित ४५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । �. . .


कटहरीबाट पेस्तोल सहित एक पक्राउ

विराटनगर, ७ साउन : प्रहरीले मोरङको कटहरीबाट पेस्तोल सहित पक्राउ परेका एकजनालाई बिहीबार सार्वजनिक गरेको छ । प्रहरीले विराटनगर उपमहानगरपालिका वडा नम्बर १० का २६ वर्षीय अमरकुमार महतोलाई पक्राउ गरी सार्वजनिक गरेको हो । गएको मंगलबार कटहरी आदर्शनगरमा शंकास्पद अवस्थामा हिंडडुल गरिरहेको अवस्थामा प्रहरील�. . .


एमएको परीक्षाफल प्रकाशित

  काठमाडौँ, ७ साउन । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ साल मङ्सिर÷पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७०) मैथिली र भूगोल विषयका परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ । यसैगरी त्रिवि परीक्षा नियन्त्रण कार्. . .


पूर्वाञ्चलमा पचास प्रतिशत रोपाइँ

विराटनगर, १ साउन । धानबाली रोपाइँको मुख्य महिना मानिने असारमा पूर्वाञ्चलमा अझै पनि ५० प्रतिशत रोपाइँ सम्पन्न हुन सकेको छैन । असार महिनामा मनसुनी वर्षा पर्याप्त मात्रामा हुन नसकेको र अधिकांश खेती आकाशे भरमा हुने गरेकाले किसानले उचित समयमा रोपाइँ गर्न नसकेका हुन् । असारको अन्तिम सातामा पूर्वी क्षेत्�. . .


आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ३७ औं स्मृति दिवस

आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ३७ औं स्मृति दिवस, देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । स्वर्गीय पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो । कम्युनिष्टका संस्थापक नेताहरुमा नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य, नरबहादुर . . .


भोजपुरमा आगलागी , ८ लाख भन्दा बढिको क्षति

भोजपुर, श्रावण ७ गते। भोजपुरको प्याउली ८ स्थित एक पसलमा बुधवार दिउँसो आगलागी हुँदा ८ लाख रुपैया भन्दा बढिको क्षति भएको छ। स्थानिय झरेन्द्र बुढाथोकीको पसल तथा घरमा सोलारको तार सर्ट भई आगो लाग्दा अन्दाजी ८ लाख १० हजार रुपैया बराबरको क्षति भएको हो। आगलागीमा परी पसलमा रहेको मोबायल र कपडा तथा घर समेत आंश�. . .


धनकुटाकोमा करेन्ट लागेर एकको मृत्यु

धनकुटा, श्रावण ७ गते। धनकुटाको बेलहरामा बुधवार दिउँसो लाईनको काम गरिरहेका पुरुषको करेन्ट लागेर मृत्यु भएको छ। नेपाल बिधुत प्रधिकरण धनकुटामा कार्यरत धनकुटा आँखिसल्ला ५ का ३२ बर्षिय चरचिल राईको दिउँसो करिब साढे २ बजे छिन्ताङ् बेलहरामा ११ के.वि. लाईनमा काम गरीरहेको अवस्थामा करेन्ट लागेर घटनास्थलमै �. . .


“तिम्रो अनुहार सम्झी जून हेर्दै टोलाई रहेछु”- परिवर्तन ढकाल

तिम्रो अनुहार सम्झी जून हेर्दै टोलाई रहेछु केही झण तिमी नहुदा आफै छटपटाइरहेछु ~ कहिले काही गुलाफ छुदा झस्किन्छु म तिम्रो कोमल स्पर्शको अभाव महसुस गरिरहेछु ~ एकान्त वनमा कोइलीले मलाई नै बोलाको लाग्छ धेरै दिन देखि मायालुको स्वरको प्रतिक्षामा रहिरहेछु ~ जोडी चखेवा आगँनमा देख्दा डाहा लाग्छ मलाई देउर�. . .


“विद्यार्थीको साथी बन्दै सुचनाको हक” – बिबेक दाहाल 

  घटना १ :  हेटौंडाका सँगम बिस्वकर्माको जिवनको दुखको दिन थियो  जब असार ३० ,२०६९ मा यस एल सि  को नतिजा प्रकाशित भयो । निकै राम्रो नतिजाको आशा गरेका उनि एकाएक निरास भए जब उनले आफ्नो सबै भन्दा मन पर्ने बिषय गणितमा जम्मा ३२ आएको थाहा पाए । सुरुमा त उनि लगायत परिवार र शिक्षक पनि छक्क परे किनभने  सँगम पढाईमा जान्ने. . .


मोरङ्गको कोशी हरैचा नगरपालीकामा सवारी दुर्घटनामा दुई घाईते

मोरङ्ग, श्रावण ७ गते। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङ्गको कोशी हरैचा नगरपालीका ४ मा बुधवार मोटरसाईकलले साईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक सहित दुई जना घाईते घाईते भएका छन्। बुधवार करिब १५३० बजे मे ५ प ८८४९ नम्बरको मोटरसाईकलले साईकललाई ठक्कर दिँदा स्थानिय साईकलयात्री ७३ बर्षिय प्रेम बहादुर श. . .


सवारी दुर्घटनामा तीनको मृत्यु

धनकुटा,  श्रावण ७ धनकुटा, तेह्रथुम र ओखलढुङ्गामा बुधवार भएको बेग्लाबेग्लै सवारी दर्घटनामा परी तीन जनाको ज्यान गएको छ। धनकुटाको मौनाबुधुक ५ स्थित भित्री सडक खण्डमा साझ करिब ४ बजे मौनाबुधुकबाट राजारानीतर्फ जाँदै गरेको को. १ त ६७८० नम्बरको ट्याक्टरमा चढ्ने क्रममा सो ट्याक्टरको डालाले टाउकोमा चोट लाग. . .


पूर्वाञ्चलमा हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलमैदान अनुगमन

  विराटनगर ६ साउन । आगमी मंसिर ११ देखी १८ गतेसम्म पूर्वाञ्चलमा हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको लागी पूर्वाञ्चलको खेलकुद पूर्वाधार निरीक्षिण गर्ने क्रममा मोरङको विराटनगर लगायतको विभिन्न खेलमैदानको निरीक्षण गरीएको छ । नव नियुक्त राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशव कुमार व�. . .