Admin_OB

चातुर्मास व्यवस्थापन सन्तोषप्रद भएको पाहुनाको भनाई

विराटनगर ः विराटनगर चातुर्मासमा सहभागी हुन आएका पाहुनाले यहाँको व्यवस्थापन सन्तोषप्रद भएको प्रतिक्रिया दिएका छन् । खासगरी आवास र भोजनका विषयमा आगन्तुकलाई उचित सुविधा दिन उचित प्रबन्ध भएको चातुर्मास व्यवस्थापन समितिले जनाएको छ । भारतको चेन्नईबाट आएका रिखबचन्द जैनले यहाँको गर्मीले भने केही समस्�. . .


“महिला आवाज भित्र हराएको पुरुष आवाज”

  नेपालमा पुरुषवादी सोचले महिलाहरुलाई शोषण गरेको कुरा सत्य हो।ऐले महिला अधिकारको नारा यत्र तत्र धन्किएको अवस्था छ।यो राम्रो पनि हो।आफ्नो अधिकारको लागि सबैले लड्नै पर्छ।तर यसो भनिरहदा महिलाहरुले पनि सही काम गर्न र सही कुरा बोल्न सक्नु पर्छ। आफ्नो कर्तब्यको बाटोमा हिन्न सिक्नु पर्छ।ऐले नेपालम बैद�. . .


“हेर…म भर्खरै मान्छे भएको छु ।” – सिजन‬ दाहाल

तिम्रो शहरको नामुद चौकको बीचमा ठिङ्ग उभिएर नाङ्गिन मन छ मलाई तिमीहरुले तोकिदिएको लाज छोपेका तिम्रै अनुशासनका लुगाहरू च्यातेर वेस्सरी चिच्याउँदै भन्न मन छ; "हेर...म भर्खरै मान्छे भएको छु ।" तिमीहरूले भरिदिएका डर कोरिदिएका सिमाना उभ्याईदिएका पर्खाल रोपिदिएका स्वार्थ र तोकिदिएका मर्यादाले मलाई �. . .


खुकुरी प्रहारबाट पुरुष घाईते

खोटाङ, साउन १३ गते। खोटाङको बाकाचोलमा मंगलवार खुकुरी प्रहारबाट एक पुरुष घाईते भएका छन्। बाकाचोल ८ का ३८ बर्षिय भगतमान तामाङ र उनको श्रीमति बिच झग्डा हुँदा छुट्याउन गएका सोहि स्थान बस्ने ३७ बर्षिय चरित्र कुमार तामाङ माथि खुकुरी प्रहार भएको हो। प्रहारबाट दाहिने हातमा गम्भीर चोट लागेको उनलाई उपचारका . . .


झापाको दमकमा कारको ठक्करबाट एक पुरुषको मृत्यु

झापा, साउन १३ गते। पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको दमक ९ मा मंगलबार राति कारको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा बिराटनगर घर भई हाल दमक ९ स्थित न्यु पाथिभरा अटो सेन्टरमा काम गर्ने ३३ बर्षिय बिनोद झा रहेका छन्। उनको उपचारको क्रममा लाईफ लाईन अस्पताल दमकमा मृत्यु भएको हो। राति २०१० . . .


दुर्घटनामा घाइतेको बिजोक

विराटनगर, १२ साउन : सवारी दुर्घटनामा परि बर्सेनि सयौं मानिसले ज्यान गुमाइरहेका छन् भने हजारौं व्यक्ति अंग–भंग भएर बाँचिरहेका छन् । दुर्टघनामा परेर घाइते भएपछि व्यक्तिको जीवन त वर्वाद हुन्छ नै, भएको श्रीसम्पत्तिसमेत उपचारमै सकिँदा परिवारका सदस्यसमेत दुःख र पीडामा बाँच्न विवश हुने गर्छन् ।  ८० वर्षे व�. . .


इटहरीमा झडप, १२ घाइते

९ सेल अश्रु ग्यास प्रहार काठमाडौं, श्रावण १२ - इटहरी–हिन्दूराष्ट्रको माग गर्दै इटहरीमा भएको प्रर्दशनमा प्रहरीले धर्मगुरु श्रीनिवासलाई पक्राउ गरेपछि भएको झडपमा १२ जना प्रर्दशनकारी र दुई प्रहरी घाइते भएका छन् । इटहरीको टेम्पो स्टेनमा धर्मगुरु सहितको जुलुसलाई प्रहरीले रोकेपछि झडप भएको थियो । झडपक�. . .


क्रिकेटमा यस्तो रेकर्डः एकै बलमा २८६ रन !

  एजेन्सी । क्रिकेटका पारखीहरुलाई थाहै होला, एक बलमा बढीमा ६ रन हुन्छ । तर, एक बलमा २८६ रन भएको भन्ने तथ्य पढ्दा तपाईं अचम्मीत हुनुहुनेछ । तर, अचम्म नमाने हुन्छ । यस्तै रेकर्ड भेटीएको छ बेलायतमा । सन् १८९३ मा बेलायतकी महारानी भिक्टोरीया क्रिकेटको निकै ठुलो फ्यान भएकी थिइन् । भ्रखरै विकास हुँदै गएको क्�. . .


मुलुकमा राजनितिक द्धन्द हुनसक्ने : उपेन्द्र यादव

  प्रेम देवान साउन ११ विराटनगर । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा भएको सहमती सम्झौतालाई उल्टाएर संविधान जारी गरेमा मुलुकमा अर्को राजनितिक द्धन्द हुन सक्ने बताउनुभएको छ । सयुक्त मधेशी र्मोचाले विराटनगरमा आज गरेको विरोधसभालाइ सम्वोधन गर्नुहुदै अध्यक्ष यादवले, १६ वुदें. . .


पिकअप गाडि पल्टिदा एक गम्भीर

सप्तरी, साउन १२ गते। सप्तरीको कन्चनरुप नगरपालीका ५ स्थित राजमार्गमा आज बिहान पिकअप गाडि पल्टिदा एक जना गम्भीर घाईते भएका छन्। बिहान ०४५० बजे पूर्वतर्फ जाँदै गरेको बा. ७ च १७७१ नम्बरको टाटा पिकअप आफै अनियन्त्रीत भई सडकको बाया साईडमा पल्टिदा एक पुरुष गम्भीर घाईते भएका हुन्। दुर्घटनामा गम्भीर घाईते भ�. . .


आगलागीमा पाँच लाखको क्षति

सप्तरी, साउन १२ सप्तरीको हर्दियामा सोमबार आगलागी हुँदा कारिब पाँच लाख बराबरको क्षति भएको छ। हर्दिया ५ स्थित प्रेम बहादुर कार्कीको गोठमा बालेको घुरबाट सल्केको आगोले कार्कीको गोठ तथा भान्सा घर जल्दा सो क्षति भएको हो। दिउँसो १२३० बजेबाट सुरु भएको सो आगलागी स्थानिय र प्रहरीको सहयोगमा करिब ४० मिनेट पश्. . .


हिन्दूवादी र प्रहरीबीच इटहरीमा झडप

इटहरी, ११ साउन : संविधानमा हिन्दूराष्ट्र कायम हुनुपर्ने माग गर्दै आन्दोलनरत हिन्दूवादी र प्रहरीबीच सोमबार सुनसरीको इटहरीमा झडप भएको छ । नेपालको राष्ट्रिय झण्डा बोकेर विरोध प्रदर्शन गरिरहेकाहरुबाट प्रहरीले दुई वटा राष्ट्रिय झण्डा खोसेपछि विवाद हुँदा झडप भएको हो । राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प. . .