Admin_OB

आफुलाई राहत आवश्यक नभएको भन्दै झापाका पत्रकारहरुको विज्ञप्ती

आफुहरुलाई आवश्यक नै नभएको राहत माग गरिएको भन्दै झापाका आधा दर्जन बढि पत्रकारहरुले विज्ञप्ती सार्वजनिक गरि विरोध गरेका छन । बिर्तामोडका पत्रकारहरुले आफूहरुसँगै कुनै सल्लाह नगरी पत्रकार महासंघ झापाले नगरपालिकासँग डेरा गरी बस्ने पत्रकारहरुलाई जनही १० हजारको दरले आर्थिक सहयोग रकम माग गरेको भन्दै उनी. . .


विराटनगरको पाञ्चालीमा दुर्घटना हुँदा एक महिला घाइते

विराटनगरको पाञ्चाली आज शनिवार राती ८:३० बजे भएको दुर्घटनामा एक जना महिला घाइते भएकि छिन् । को १२ छ ७८५३ नम्बरको मोटरसाइलले साइकलमा सवार विराटनगर १६ बस्ने ३३ वर्षकि पुनम गुरुङ्गलाई पछाडीबाट ठक्कर दिएर घाइते बनाएको हाे । घाइते गुरुङ्गको न्युरो अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालक बि न पा ७ बस्ने ध. . .


खुल्यो काँकडभिट्टा नाका, ३० मालवाहक गाडी भित्रिए

झापाको काँकडभिट्टास्थित पूर्वी नाका आजदेखि खुला भएको छ । गत चैत २६ गतेदेखि भारतको पश्चिम बङ्गाल प्रान्तीय सरकारले एकतर्फीरुपमा सीमावर्ती पानीटङ्की नाका बन्द गरेपछि नेपालतर्फ आयातनिर्यात ठप्प भएको थियो । यो नाका एक महिनापछि खुलेको हो । मेची भन्सार कार्यालयका प्रमुख ध्रुव विश्वकर्माले भारतबाट आज . . .


कोरोना परीक्षणका लागि स्वाब लिन सुर्खेत पुग्यो हेलिकप्टर

शंङ्कास्पद व्यक्तिको स्वाब लैजानका लागि सुर्खेतबाट स्वास्थ्यकर्मी बोकेर माउन्टेन एयरको हेलिकप्टर डोल्पा पुगेको छ । त्रिपुरासुन्दरी नगरपालिका वडा नं ७ मा पर्ने कस्तुरी आधारभूत विद्यालयमा क्वारेन्टाइनमा बसेका ६२ वर्षीय पुरुषलगायसँगै सम्पर्कमा रहेका सबैको स्वाब सङ्कलन गरेर सुर्खेत लैजानका लागि . . .


सात दिन हिडेर भारतबाट जुम्ला आइपुगे १२ नेपाली

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा पनि भारतको पिथौरागढबाट पैदलयात्रा गरी १२ जना जुम्ला आइपुगेका छन् । हप्ता दिनको पैदलयात्रापछि हिमा गाउँपालिका–२ ओदीगाउँका ती स्थानीय यहाँ आइपुगेका हुन् । रोजगारीका लागि उनीहरु तीन महिनाअघि पिथौँरागढ गएका थिए । हप्ता दिनको पैदलयात्रा गरेर यसै साता यहाँ प�. . .


यस्तो पो स्थानीय निकाय: निशुल्क खाना खुवाउदै मध्यपुरथिमि नगरपालिका

–रमेश गिरी मध्यपुरथिमि नगरपालिकाले लकडाउन लम्बिएसँगै खाना खुवाउने कार्य आगामी जेठ ५ गतेसम्म थप गरेको छ । असहाय, मजदुर, गरिब, सडक मानव एवं पैदलयात्रुका लागि बिहान–बेलुका दुई छाक निःशुल्क खानाको व्यवस्था नगरपालिकाले गर्दै आएको छ । नगर क्षेत्रभित्रको कमेरोटारस्थित एभरेष्ट पार्टी प्यालेस, थिमिको ब�. . .


नेपालको क्वारेन्टाइन मै जन्मिए जुम्ल्याहा शिशु

तुलसीपुर उपमहानगरपालिकाको क्वारेन्टाइनमा बसेकी एक महिलाले जुम्ल्याहा शिशुलाई जन्म दिएका छन् । तुलसीपुर – १३ फूलबारी निवासी अनिता यादवले शुक्रबार राति ९ बजे जुम्ल्याहा बालिकालाई जन्म दिएका हुन् । भारतको बलरामपुर माइती जानुभएकी यादवलाई घर फर्किनेक्रममा तुलसीपुरस्थित क्वारेन्टाइनमा रहेका बेला �. . .


प्रदेश २ मा लेभल-२ को कोरोना विशेष अस्पताल सञ्चालनमा

धनुषा । प्रदेश नं २ मा कोरोना भाइरसको रोकथाम र उपचारमा थप सहयोग पुर्याउन यहाँको नर्सिङ क्याम्पसको हातामा लेभल–२ को ‘कोरोना विशेष अस्पताल’ सञ्चालनमा आएको छ । प्रदेश सरकारले सञ्चालनमा ल्याएको सो विशेष अस्पतालमा सम्भावित कोरोना सङ्क्रमित गर्भवतीको प्रसूति साथै शल्यक्रिया गर्नेसमेत व्यवस्था रहेको छ �. . .


कोरोनाको उपचारमा खटेका चिकित्सक एम्बुलेन्स चालकहरुले पाउदैनन बास

विश्व नै कोरोना भाइरसबाट प्रभावित छ । मानिसहरुमा यसको क्रास बढेको छ । त्रास बढेकै कारण उनीहरुले अमानवीय व्यवहारसमेत देखाउने गरेका छन् । अहिले भोजपुरमा कोरोनाको उपचारमा खटेका चिकित्सक र एम्बुलेन्स चालकले बाससमेत पाउन छाडेका छन् । कोरोनाको आशङ्कामा बिरामीलाई बोकेर अस्पतालमा पु¥याएको थाहा पाएमा बा�. . .


विराटनगर रानी सिमामा मोदीको तस्वीरमा आगो

विराटनगर रानी सिमामा नेपाली युवाहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीर जलाएका छन् । भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएको बिरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्विर विराटनगर रानी सिमा क्षेत्रमा जलाएका हुन् । स्वतन्त्र युवा समूह बिराटनगरले शनिबार दिउसो �. . .


नेपालगञ्जमा एकै दिन हजार जनाको स्वाब संकलन हुँदै

नेपालगञ्जमा एकैदिन हजार जनाको स्वाब नमूना सङ्कलनको तयारी गरिएको छ । स्वाब सङ्कलनदेखि आरटिपिसिआर यन्त्रमा कोरोना परीक्षणका लागि आवश्यक पर्ने भिटिएम र रिएजेन्ट्सलगायतको कीट पर्याप्त आएकाले आज शनिबार ठूलो सङ्ख्यामा स्वाब सङ्कलन गरी परीक्षणमा लैजाने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अध�. . .


गाँजा तस्करलाई समाउँदा स्थानीयको अवरोध, झडपमा तिन प्रहरी घाइते

पूर्वी चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडामा शुक्रबार राति प्रहरीले एक राउण्ड हवाईफायर गरेको छ । राप्ती नगरपालिका–१२ बाट ३४ किलाे गाँजा बरामद गरेर ल्याउँदै गर्दा स्थानीयवासीले अवरोध गरेपछि हवाईफायर गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार प्राप्त गोप्य सूच. . .