विहिबार कोरोना संक्रमण पुष्टि भएको कपिल्वस्तुका दुई जना व्यक्तिहरु लुकेर भारतबाट आएको पाइएको छ । उनीहरु १० दिन अघि मात्र भारतको सबै भन्दा बढि कोरोना प्रभावित क्षेत्र मुम्बइबाट लुकेर नेपाल आएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । उनीहरु कपिलवस्तुको नाकाबाट लुकेर भित्र पसे. . .
नेपाल सरकारलाई स्वीस सरकारले रोश डायग्नोस्टिकको कोभिड–१९ परीक्षण गर्ने ३० हजार थान टीवमोलविल पीसीआर टेष्ट किट हस्तान्तरण गरेको छ । त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा आज साँझ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई नेपालका लागि स्वीस राजदूत एलिजाबेथ भोन क्यापलरले उक्त किट हस्तान�. . .
प्रेम देवान / पत्रकारको डायरीबाट मुलुक भर लकडाउनका कारण अहिले आम सर्वसाधणलाई घरबाट ननिस्कन आग्रह गरेको छ ।यो विपदको समयमा स्वास्थ्यकर्मी,सुरक्षाकर्मीहरु जस्तै हामी रिपोर्टरहरु पनि अहोरात्र सुचना संकलन र प्रवाहका लागि खटिनु परिरहेको छ । यसै बिच विगत केहि दिनदेखी विराटनगर १५ का स्थानियवासीले राहतक. . .
घरमै बसेर औषधी खरिद गर्न सकिने सुविधा विराटनगरमा सुरु भएको छ । विराटनगरका युवाहरुले संचालनमा ल्याएको 'उपचार' एपको मार्फतबाट यस्तो सुविधा लिन सकिने भएको हो । उक्त मोबाइल एपको मार्फतबाट आफुलाई आवश्यक परेको औषधी खरिद गर्नका लागि अर्डर गर्न सकिन्छ । प्राप्त अर्डरका आधारमा कम्पनीले तोकिएको स्थान वा घर सम�. . .
अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आइटिटिएफ) अन्तर्राष्ट्रिय अम्पायर परीक्षामा नेपालबाट ३ जना उत्तीर्ण भएका छन्। उत्तीर्ण हुनेमा मोरङका विकेन थापा र राजेश भट्टराई तथा काठमाडौंका नरेश रावल रहेको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन्। आईटीटीएफले नेपालबाट १७ ज�. . .
रोल्पा– लुङ्ग्री गाउँपालिका–२ सिर्पका दुई जनाको बिहीबार चट्याङ लागेर मृत्यु भएको छ। चट्याङबाट ६३ वर्षका भीमबहादुर विक र ४० वर्षका चित्र पुनको मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए। चट्याङले भीमबहादुरको एउटा बाख्रासमेत मरेको छ। घटना भए लगतै घटन�. . .
उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा बुधबार थप ३३५ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला विराटनगर र बिपी कोइराला मेमोरियल अस्पताल धरान पठाएको छ । भुल्केका कोरोना सङ्क्रमणस्थल ५५ घर मुस्लिम समुदायका सबै परिवारसहित अन्य केही स्थानीयवासीको पनि स्वाब सङ्कलन गरेर . . .
काठमाडौँमा एक व्यक्ति सवारी अनुमतिपत्र (लाइसेन्स) नै नबनाई मापसे गरेर एम्बुलेन्स चलाएको भेटिएको छ । काठमाडौँको गौशालामा एक निजी कारलाई ठक्कर दिएपछि भएको अनुसन्धानका क्रममा उनले अहिलेसम्म चालक अनुमतिपत्र नबनाएको र मापसे गरेर एम्बुलेन्स चलाएको फेला परेको प्रहरीले जनाएको छ । कारलाई ठक्कर दिए पनि ठू. . .
कपिलवस्तुका दुइ व्यक्तिम कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १६ र २२ वर्षका पुरुषमा संक्रमण देखिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ ।. . .
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकास्थित बिहिबारे मोडमा मोटरसाईकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ । दिउसो ३ बजे शशस्त्र प्रहरी जवान खगेन्द्र कार्कीले कुदाएको को २५ प ३८८९ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा बेलबारी—८ कि अनिता राजवंशीको मृत्यु भएको हो । मोटरसाईलले ठक्कर दिएपछि राजवंशी घाईते भएक. . .
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले तोकिएको पाठ्यपुस्तक बिक्रि गर्ने पसल र त्यससँग जोडीएका सवारी साधनलाई संचालन गर्न दिने निर्णय गरेको छ । तर यस निर्णय अनुरुप सबै पुस्तक पसल खुल्न पाउने छैनन् । निर्णयअनुसार जनक शिक्षा सामग्री केन्द्रद्वारा मुद्रित पुस्तक बिक्री गर्ने अनुमती प्राप्त पुस्तक पसललाई. . .
तनहुँको भानु नगरपालिका–४ स्थित लौडारी चुँदी कुमालगाउँमा बुधबार राति मान्छेलाई आक्रमण गर्न आएको चितुवा मारिएको छ । छिर्के बुटा भएको उमेर र तौल खुल्न नसकेको एक पोथी चितुवाको मृत्यु भएको हो । स्थानीय रामबहादुर कुमालले व्यावसायिकरूपमा पालेको कुखुरा रातिको समयमा चोर्न आएको थाहा पाएपछि स्थानीयवासीले �. . .