विराटनगरमा रहेको कोरोना अस्पतालमा उपचार गराएका छ भारतीय नागरीकलाई आज कोशी अस्पतालले डिस्चार्ज गरेको छ । उदयपुरको भुल्केस्थति मस्जिदमा संक्रमण देखिएपछी उनीहरुलाई विराटनगरस्थित कोशी अस्पतालमा ल्याइ उपचार गरिएको थियो । पछिल्लो तीन परीक्षणमा कोरोना संक्रमण नेगेटिभ देखिएपछी संक्रमणमुक्त भएको भन्द�. . .
नेपाली भाषाको जननी संस्कृत भाषा कक्षा १ देखि ८ सम्म पठनपाठनका लागि पाठ्यक्रम तयार भएको छ । तीन शास्त्रीय भाषाको पठनपाठनका लागि पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार पार्ने क्रममा पहिलो चरणमा संस्कृत यसै शैक्षिक सत्रदेखि अध्यापन गर्ने गरी काम भएको पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराईले जानकार�. . .
संखुवासभाको सभापोखरी गाउँपालिका-६ बाह्रबिसेका ४५ बर्षीय सुर्य बहादुर लिम्बु र निजको ६ बर्षीय छोरा आमोस लिम्बु जंगली च्याउ खाँदा बिरामी भएका छन् । सोमवार बेलुका घर नजिकै जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका दुबै बुबा छोरा बिरामी भई जिल्ला अस्पताल खाँदवारीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय �. . .
लक्षण नै नदेखिएर धेरै संख्यामा कोरोना संक्रमित नेपालगञ्जमा भेटिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को टोली नेपालगञ्ज आइपुगेको छ। नेपालगञ्जमा देशभरमै धेरै संख्यामा कोरोना भाइरस संक्रमित भेटिएपछि स्वास्थ्यकर्मी तथा प्राविधिक टोली आजै नेपालगञ्ज आइपुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना. . .
कोभिड–१९ को जोखिम हुन नदिन प्रहरीले एम्बुलेन्स आवतजावतमा समेत रोक लगाउँदा बिरामी अलपत्र परेका छन्। कर्णाली प्रदेशको मूल प्रवेशद्वार सुर्खेत भेरीगङ्गा नगरपालिकाको बबईस्थित प्रहरीले प्रदेश सरकारको निर्णय विपरीत मंगलबार बिहानदेखि एम्बुलेन्सलाई प्रदेश छिर्न नदिएको एम्बुलेन्स चालकले बताएका छन्। . . .
हामी त्यो फराकिलो देशका वासीन्दा हौं - जहाँ पृथ्वी भन्दा पहिला ब्रह्माण्डलाई पुजिन्छ, कर्म भन्दा पहिले वचनबद्धता भजिन्छ, परिवार भन्दा अगाडि देशलाई ठानिन्छ, एक्लो मानव भन्दा अग्लो मानवता मानिन्छ । प्रश्न आउछन् मनमा धेरै आजकाल - टुहुरो साथी सडकमा कता डुलिरहेको छ? शासक किन अध्यात्मको महत्व भुलिरहेको छ. . .
कोरोना भाइरसको संक्रमणको उपचार गरेर घर फर्किएका तीन जनामा फेरि कोरोना पोजेटिभ देखिएको छ । पुन:संक्रमित हुनमा काठमाडौं, रौतहट र वीरगञ्जका एक-एक जना संक्रमित हुन् । रौतहटका एक युवक र विरगंजमा भारतीय जमातीका साथै काठमाडौंमा पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुष रहेका छन् । रौतहट र वीर�. . .
विराटनगर। नेपाल कम्यूनिष्ट पार्टीको विराटनगर महानगरपालिका वडा नं. ११ शाखा कमिटीको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विराटनगर–११ स्थित श्री जनपथ मा.वि मा मङ्गलबार सम्पन्न भएको रक्तदान कार्यक्रममा कुल ६७ जना रक्तदाताहरुबाट रगत सङकलन भएको छ । लकडाउनका कारण विराटनगरको ब्लड बैङकमा रग. . .
विराटनगर लकडाउनका कारण समस्यामा परेकाहरुलाई श्री बंगलामुखी न्यूरो सोसाईटीले खाना खुवाउन सुरु गरेको छ । विराटनगर १० स्थित सोसाईटीले मंगलबारदेखी लकडाउन अवधीभरका लागि निशुल्क खाना खुवाउने जनाएको छ । लकडाउन कारण न्युरो अस्पतालमा विरामीका कु्रुवाका साथै अस्पताल आसपासका विपन्न वर्गका मानिसहरूलाई नि. . .
विराटनगर । विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक भोली बुधबार डिस्चार्ज गरिने भएको छ । उदयपुरको भुल्केस्थित मस्जिदमा रहेको बेला कोरोना देखिएपछि वैशाख ५ गते भर्ना भई कोशी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका १२ जनामध्ये ६ जनाले कोरोनालाई जितेका हुन् . . .
सशस्त्र प्रहरीले विराटनगर भन्सारबाट ठूलो परिमाणमा भारतीय रुपैयाँ बरामद गरेको छ । भारतबाट नेपाल प्रवेश गरेको खाली ट्रक चेकजाँच गर्ने क्रममा बोरा भित्र राखेको अवस्थामा करिब एक करोड ९ लाख ७४ हजार भारतीय रुपैयाँ सशस्त्र प्रहरीले बरामद गरेको हो । WB73E7635 नम्बरको ट्रकमा उक्त रकम बरामद गरिएको सशस्त्र प्रहर. . .
खोटाङ, बैशाख २३ गते । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-९ निर्मलीडाँडा बस्ने शुक्र रोक्काको १४ बर्षीया छोरी अम्बिका रोक्काको खालाले बगाएर मृत्यु भएको छ । सोमवार दिउँसो बाख्रा चराउन खोला तर्फ गएको र फर्केदा बाटोमा पर्ने साप्सु खोला तर्ने क्रममा अचानक बाढीले बगाई बालिका बेपत्ता भएको भन्ने ख�. . .