Admin_OB

बाँकेमा संक्रमितको सम्पर्कमा आएका दुईसयको स्वाब संकलन

एकै टोलका २२ जनासहित २३ जना स्थानीयमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बाँके जिल्लाको नेपालगञ्जमा निषेधाज्ञा जारी गरेर संक्रमितहरुको सम्पर्कमा रहेका कन्ट्याक्ट ट्रेसिंग गर्ने कार्य भइरहेको छ । यसरी कन्ट्रयाक्ट ट्रेसिङ्गमा भेटिएकका दुईसय जनाको स्वाब संकलन पनि गरिएको जिल्ला स्वास्थ्य कार्याल�. . .


नेपालगंजका सबै संक्रमितहरु लक्षण बिहिन, स्वास्थ्य अवस्था सामान्य

नेपालगञ्जका सबै २३ जना कोरोना संक्रमितहरुको उपचार खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भइरहेको छ । आइसोलेशन वार्डमा भर्ना गरिएका सबै २३ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उनीहरुलाई वार्डमा चिकित्सकको निगरानीमा राखिए पनि कुनै स्वास्थ्य समस्या नभएकाले विहान, बेलुका ज्वर. . .


कोरोनाले निमत्याएको संकटमा युवाको भूमिका -रन्जित भगत

रन्जित भगत विश्व अहिले कोरोनाको महामारीबाट गुज्रिरहेको कुरा हामी सम्पूर्णमा अगवत नै छ। र यसको संक्रमण नेपालमा पनि देखा पर्यो र यो बढ्दो क्रममा रहेको छ। संक्रमण फैलन नदिन नेपाल पनि अन्य देशहरु जस्तै लकडाउनमा छ र लकडाउन भएको ४० दिन भन्दा बढी भइसकेको छ। समयमै लकडाउनका कारणले संक्रमण फैल्न त रोक्यो तर �. . .


रिक्सा थन्किएको छ, आमदानी सुन्य, घरखर्च कसरी चलाउने ?

-शेरिफ केसी कपिलवस्तु, वाणगङ्गाका शशिकपुर तामाङले तीन वर्षदेखि अटो रिक्सा चलाउँदै आएका छन् । बिहान जुरुक्क उठेदेखि साँझसम्म यात्रुलाई गन्तव्यसम्म पुर्याउने उनको दिनचर्या थियो तर अहिले बन्दाबन्दीले रोकिएको छ । दैनिक आम्दानीले उहाँको घर खर्च चल्ने गरेको थियो । ‘अहिले अटो चलाउनै पाइँदैन, घर खर्च चल�. . .


कोरोनाको खतराको सूचीमा भोजपुर, सतर्कता उच्च

भोजपुर पनि सरकारले निर्धारण कोरोना भाइरसको खतराको सूची (रेडजोन) मा परेपछि उच्च सतर्कता अपनाइएको छ । रेडजोनमा समेटिएसँगै जिल्लाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो । ढुवानी साधनमा तथा अन्य जिल्लाका नाकाबाट लुकीछिपी जिल्ला प्रवेश गर्नेको सङ्ख्या बढ्न थालेपछि सुरक्षामा झनै कडाइ गरिएको जिल्ला प्रशास�. . .


लकडाउन उल्लघंन गर्न पत्रकार र सुरक्षाकर्मीको पोशाक दुरुपयोग

–रमेश गिरी भक्तपुर । देश बन्दाबन्दी छ । अत्यावश्यकबाहेकका सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ तर पनि सडकमा दुई र चारपाङ्ग्रे सवारी साधन निर्वाध गुडिरहेका देखिन्छन् । कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले वैशाख २५ गतेसम्म जारी गरेको बन्दाबन्दीको समयमा व्यापकरुपमा स�. . .


त्रासबिच युद्ध जितेको अनुभव : डा. संगिता मिश्र

- सुजता निङ्लेकु विराटनगर । विश्वव्यापी महामारीको यो समयमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु कोरोना भाइरस संक्रमणसँग अग्रपंक्तिमा रहि लडाई लडिरहेका छन् । विश्वभरि मैदान बनाई चलिरहेको यो लडाईमा कहिले भाइरसले जितिरहेको छ त कहिले हाम्रा योद्धाहरुले । यति बेला प्रदेश नम्बर १ को कोरोना उपचार केन्द्र र. . .


लकडाउन जेठ ५ गतेसम्म लम्बियो

विराटनगर । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन बुधबार ४४ दिन पुगेको छ । हालसम्म नेपालमा कुल ९९ जनामा कोरोना संक्रमण देखिए�. . .


लकडाउन बिच बिहिबार सार्वजनिक विदा

गृह मन्त्रालयले एक सुचना सार्वजनिक गर्दै भोली बैशाख २५ गते विहिबार सार्वजनिक विदा घोषणा गरेको छ । बुद्ध जयन्तीको अवसरमा सरकारले विदा घोषणा गरेको हो । यद्यपी यो निर्णय २०७६ चैत्र १७ गतेको नेपाल राजपत्रमा प्रकाशित भइसहेको थियो । कोभिड-१९ संक्रमणको त्रासका कारण भएको लकडाउनले अधिकाँश कार्यालयहरु बन्द र. . .


एकै दिन १७ जनामा संक्रमण, ९९ पुग्यो नेपालमा कोरोना संक्रमित संख्या

नेपालमा आज मात्र १७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस अपडेटमा यो पुष्टि गरिएको हो । राष्ट्रय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण देखिएको हो । संक्रमण देखिने सबै पर्साका भएको बताइएको छ । संक्रमित हुनेमा २ महिना देखि ६६ वर्षस. . .


दोश्रो चरणको राहत नपाएको भन्दै विराटनगर महानगरपालिका घेराउ [अपडेट]

प्रेम देवान सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन बुधबार ४४ दिन पुगेको छ । यसरी लकडाउनको समयसिमा बढेको बढ्यै गर्दा आम नागर�. . .


संक्रमणमुक्त भएका ६ जना कोशी अस्पतालबाट डिस्चार्ज, तत्काल विराटनगर मै राखिने

विराटनगरमा रहेको कोरोना अस्पतालमा उपचार गराएका छ भारतीय नागरीकलाई आज कोशी अस्पतालले डिस्चार्ज गरेको छ । उदयपुरको भुल्केस्थति मस्जिदमा संक्रमण देखिएपछी उनीहरुलाई विराटनगरस्थित कोशी अस्पतालमा ल्याइ उपचार गरिएको थियो । पछिल्लो तीन परीक्षणमा कोरोना संक्रमण नेगेटिभ देखिएपछी संक्रमणमुक्त भएको भन्द�. . .