दुहबी । सुनसरी दुहबीको पशुपति विस्कुट फ्याक्ट्रीमा भीषण आगलागी भएको छ। प्रहरीका अनुसार फ्याक्ट्रीमा अचानक आगो लागेको हो। प्रहरी, स्थानीय तथा विभिन्न ठाउँबाट एक दर्जन दमकल आगो निभाउन खटिएका छन्। आगो के कारण लागेको हो भन्ने खुल्न सकेको छैन। आगलागीबाट भएको क्षतिको विवरण प्राप्त हुन सकेको छैन। चौधरी . . .
विराटनगर । बिराटनगरको मेरिल्याण्ड कलेजमा बिजनेस आइडिया च्यालेन्ज आयोजना हुने भएको छ । बिजनेस म्यानेजमेन्टको कक्षा संचालन गर्दै आएको कलेजले आफ्ना तीन सय बढी बिद्यार्थीको निम्ति उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । बिजनेस आइडिया च्यालेन्जमा उत्कृष्ट हुने बिद्यार्थी समुहलाई कलेजले लगानी तथा व्. . .
ओखलढुंगा । मोलुङ गाउँपालिका ४, हर्कपुरस्थित जजलेश्वर गुरुकुल वेद विद्याश्रम माध्यमिक विद्यालयमा वेद पढ्न १४ जिल्लाका विद्यार्थी आउँछन् । वेद पढाउने आवासीय विद्यालय भएकाले आवाश तथा खानाको व्यवस्था विद्यालय व्यवस्थापन समितिले गर्दै आएको छ । कक्षा १० सम्मको उक्त विद्यालयमा १ सय ५७ जना विद्यार्थी प�. . .
वसिंगटन । इरानको संसद्ले अमेरिकी सेना र रक्षा मन्त्रालय पेन्टागनलाई आतंकवादी संगठन घोषणा गर्ने एउटा प्रस्ताव पारित गरेको छ । इरानी संसद्ले विदेशी भूमिमा कार्य गर्ने कूड्स फोर्सका लागि अतिरिक्त रकम विनियोजन समेत गर्ने निर्णय गरेको छ । इरानको दक्षिणपूर्वी नगर केर्मानमा भेला भएका मानिसहरूलाई सम्बोध�. . .
बिराटनगर पुष २२ , बेलायतको १८० वर्ष पुरानो विश्वविद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा सञ्चालित चार वर्षीय बिएसी अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा सञ्चालन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजमा बिजनेस आइडिया च्यालेन्ज आयोजना गरिने भएको छ । बिजनेस म्यानेजम�. . .
मिक्लाजुङ, पुस २२ गते । पाँचथरमा गत वर्षको तुलनामा यस वर्ष ३०० मेट्रिक टन बढी सुन्तला उत्पादन भएको छ । गत वर्ष सात हजार ३७५ मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष सात हजार ६७५ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताउनुभयो । यस वर्ष सुन्तला उत्पादन हुने क्षेत्रफल बढेको छ । गत आर�. . .
काठमाडौँ, पुस २२ गते । कुनै समय यस्तो थियो–शैक्षिक सत्र शुरु भएको छ महिना बितिसक्दा पनि पाठ्यपुस्तक नपाएर विद्यार्थीले हाहाकार मच्याउँथे तर पछिल्ला वर्षमा त्यस्तो समस्या कम हुँदै गएको छ । कहिले राजनीतिक आन्दोलन वा नाकाबन्दीको असर त कहिले जिम्मेवार निकायबीचको समन्वय अभावले समयमा पाठ्यपुस्तक उपलब्�. . .
एजेन्सी काठमाडौं, २२ पुस । “१५९ यौन दुब्र्यवहारका घटनामध्ये १३६ बलात्कार गरेको अभियोगमा पक्राउ परेका ब्यक्तिलाई मुक्त गर्नु सुरक्षित हुने छैन्”, बेलायत म्यान्चेष्टरका एकजना न्यायधीशले आफ्नो आदेशमा उल्लेख गर्नुभएको छ । रेनहार्ड सिनागा नामक ३६ वर्षीय पुरुषलाई ब्रिटेनको म्यान्चेष्टरस्थित रात्री�. . .
एजेन्सी काठमाडौं, पुस २२ गते । अमेरिकी अन्तरीक्ष संस्था नासाले पृथ्वी भन्दा एक सय प्रकाश वर्ष टाढा मानव बसोबासका लागि उपयुक्त हुने खालको ग्रह फेला पारेका छन् । नासाको ग्रह खोजी अभियान अन्तर्गत भएको अनुसन्धानमा सो ग्रह पत्ता लागेको होनोलुलुमा सोमबार आयोजित अमेरिकी एस्ट्रोनोमी सोसाइटिको २३५औं बैठकम�. . .
भद्रपुर, पुुस २२। झापाको विर्तामोड नगरपालिका–५ बाट नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सो वडाकै ५४ वर्षीय सुरेन्द्र योङहाङ र मोरङ बेलबारी नगरपालिका–४ बस्ने २५ वर्षीय किरण खवास रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । उनीहरुलाई एक हजार दरका दुई थान नक्कली नोट�. . .
तनहुँ । तनहुँको व्यास नगरपालिका–४ बाघभञ्ज्याङका रामबहादुर परियारको हत्या अभियोगमा पुर्पक्षमा रहेका तीन अभियुक्तमध्ये दुई जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलकोे इजलासले परियारको हत्यामा संलग्न रहेका व्यास नगरपालिका–४ बस्ने भारती परियार र मङ्गलबहादुर दमैलाई जन. . .
हरेक वर्ष झै यस वर्ष पनि सातौं आनन्द उत्सव भव्य रूपमा मनाइदै छ। विराटनगर शनीहाट स्थित मारवाडी सेवा सदनमा श्याम भक्तहरूको आयोजनामा यही पौष २५ र २६ गते खाटु श्याम प्रभुको भजन कीर्तन आयोजना गरिने भएको छ। उक्त अवसरमा प्रभुको भजन किर्तनका साथ भव्य श्रृंगार, अखण्ड जोत,भजनमृत वर्षा एबम् प्रसादको आयोजना हुने �. . .