काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० कार्यक्रमको संयुक्त अधिराज्यमा प्रवद्र्धन गरिने भएको छ । भ्रमण वर्षका सन्दर्भमा नेपालको पर्यटकीय गन्तव्यको प्रवद्र्धनका साथै बेलायतमा नेपाल परिचयात्मक सांस्कृतिक कार्यक्रम तथा सम्मान समारोह आयोजना हुने भएको हो । नेपालको बारेमा जानकारी दिने, प्रचारप्रसार गर्न. . .
विराटनगर, पुस १४ गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काँग्रेसको महाधिवेशन निर्धारित समयमै हुुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले २०७८ साल चैतमा हुने स्थानीय तहको निर्वाचन अगाडि नै पार्टी महाधिवेशन आवश्यक रह�. . .
काठमाडौँ, पुस १४ गते । नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ । नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो । अष्ट्रेलियामा एक लाख ५० हजार हाराहारी नेपाली बसोबास गर्दै आएका छन् । सिधा उडान नहुँदा उनीहरु र यहाँबाट नेपाल घुम्न जाने पर्यटक विभिन्न देशका विमान�. . .
कविराज घिमिरे धनकुटा । साहसिक खेलका माध्यमबाट पर्यटक आकर्षित गर्न सकिने भए पनि त्यसलाई खासै उपयोग गर्न भने सकिएको छैन ।जसमध्येका र्याफ्टिङ्, प्याराग्लाइडिङ, बञ्जीजम्पलगायतका माध्ययमबाट धनकुटामा पर्यटक भित्राउन सकिने संभावना उत्तिकै छ तर त्यसबाट अपेक्षित लाभ भने लिन सकिएको छैन । धनकुटाको मूलघा. . .
काठमाडौं । स्वर्गीय राजा वीरेन्द्रको ७५औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।२००२ साल पुस १४ गते जन्मिएका राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी हत्या काण्डमा मृत्यु भएको थियो । तत्कालीन रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिलगायतको हत्या भएक�. . .
त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने तयारी गरेको छ । यस अघि २०७३ फागुन १८ गते सम्पन्न निर्वाचनमा दुई वर्षे कार्यकाल सकिएका पदाधकारीको म्याद यही फागुन १३ गतेसम्म मात्र थप गरिएकाले अब फागुन १४ गते नै निर्वाचन गर्नुपर्ने भएको हो । त्रिभुवन. . .
काठमाडौं पुष १४ , नेपालको एक अग्रणी केबल टेलिभिजन इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले आफ्नो १९औ बार्षिकोत्सवको अवसरमा ग्राहकहरुको माझ सुविसु अफरच्यूनिटी योजना प्रस्तुत गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरुले मात्र एक हजार ४० प्रति महिनामा २५ एमबीपीएस इन्टरनेट र फूल एच डि प्या�. . .
यलु जोशी काठमाडौँ, पुस १४ गते । सुन्दा सामान्य जस्तै लाग्ने भए पनि भान्छाको सुरक्षामा ध्यान नदिँदा गम्भीर र जीवनभर पछुताउनुपर्ने घटना हुने गरेका छन् । विद्युत् सर्ट तथा ग्यास लिकेज भएर आगलागी हुँदा सम्पत्ति तथा मानवीय क्षति हुने गरेका छन् । सानो सुरक्षाको कुरा थाहा नहुँदा यस्ता घटना भएको पाइएको छ �. . .
बिराटनगर पुष १४ । बिराटनगरको मेरिल्याण्ड कलेजमा कक्षा ११ मा पढ्ने एक बिद्यार्थीको सवारी दुर्घटनामा मृत्यु भएको छ । कलेजमा कक्षा ११ मा अध्यानरत रुपेश चौधरीको ज्यान गरेको हो । रंगेली–बिराटनगर सडक खण्ड अन्तरर्गत धनपालथान गाउँ पालिका ३ स्थित कर्सिया बजारमा ट्याक्टरको ठक्करबाट एक बिद्यार्थीको निधन भ�. . .
काठमाडौँ, पुस १४ गते । ठूला सवारीसाधनको लाइसेन्सको परीक्षा विधि परिवर्तन गरिने भएको छ । सार्वजनिक सवारी दुर्घटना बढेपछि लाइसेन्सको परीक्षा प्रणाली परिवर्तन गरी थप व्यावहारिक बनाउन लागिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले सङ्घीय सवारी तथा यातायात व्यवस्था ऐनमा ठूला सवारीसाधनको लाइसेन्. . .
काठमाडौँ, पुस १४ गते । मलेसियामा अवैधानिक भएर बसेका नेपाली श्रमिकलाई मलेसिया सरकारले घर फर्किनलाई दिएको अवसरको सदुपयोग गर्न मलेसियास्थित नेपाली दूतावासले आग्रह गरेको छ । मलेसियामा भिसा अवधिभन्दा धेरै बसेका, कागजपत्रविहीन भएका वा अन्य कारणले अवैधानिक हुन पुगेका नेपालीसहित सबै विदेशी नागरिकलाई गएक�. . .
तेह्रथुम , पुस १४ गते । तेह्रथुमको बसन्तपुरमा हिमपातसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको छ । यहाँ धेरै पर्यटक हिउँ खेल्न र हेर्न पुग्ने गरेका छन् । पछिल्लो समय तराईबाट छोटो दूरीमा रहेको बसन्मातपुरमा हिउँ हेर्न र खेल्न तराईवासीसहित भारतीय पर्यटकको गन्तव्य बन्दै आएको छ । कहिल्यै हिमाली क्षेत्र नदेखेक�. . .